यहाँहरुलाई हार्दिक स्वागत छ नेपाली भक्ती भजन Dharma Darshan Bhajan Yotube च्यानलमा | हामी यस च्यानलबाट नेपाली ,हिन्दी भजन आरती पूष्पाञ्जलि सम्पुर्ण देवी देवताहरुका स्तोत्र ,स्तूति , चालीसा र मन्त्रहरु यस च्यानलबाट निरन्तर प्रसारण गर्नेछौं। आशा छ यस च्यानलका यी भक्ती भजन आरती गायनका यी प्रस्तुतीहरुले यहाँहरुको दैनिकी कर्ममा भजन भक्ती भाव प्रेम र नाम संकीर्तनले यहाँहरु जीवनमा सहज हुने विश्वास गर्दै हाम्रो यस च्यानललाई माया गरिदिएर subscribe गरिदिनु होला | साथै हजुर र हजुरका आफन्त हितैसी सहयोगी साथीहरु समक्ष यी प्रस्तुतीहरुलाई समेत पुर्याएर भक्ती भाव र नाम संकिर्तनमा प्रेरीत गर्नुहुनेछ || जय पशुपती नाथ ||
जय जय गुरुजी नमस्कार ॐ नमाे नमः सिबाय रक्षा गरियाेस हामि धेरै धेरै अनाडि रहेका रहेछौ अब याेजिबन तपाईं लाई अर्पेकाे छु आजपार तपाईंको हातमा छ याे जिबन ॐ हातमा राखिए अर्पण गरेकाे छु ॐ नमःनमः नमः नमः
जय जय राम भक्त हुमानजि हाम्रो सत्रु नास गरि सक्ट नास नास गरि दिनु हाेस याे सन्सारमा तपाईंको नाम उच्चछ कलियुगमा पनि तपाईंको नामनै उच्चछ ॐ नमाे नमः हनुमान जि नमाे नमः