ओम नम सुर्या ए नमह संम्पुर्ण भगवान ए नमह संपुर्ण पुर्बक पित्री ए नमह एस कर्म बक्ता गुरु ए नमह गुरु माता ग्यान की खानी माता ए संम्पुर्ण परिवार ए नमह गुरु शिवक लामो हुनाले लेख्न सकिन डाम्लोड मा सुन्ने छु धन्याबात लाखौलाख
जय श्री कृष्ण जय श्री राधे गुरुदेव 🙏हजुरले याे भिडियाे राखे देखि सधै सुन्ने गरेका छाै हजुर लाइ धेरै धेरै धन्यवाद हजुरकाे जय हाेस हजुर जस्ता गुरुहरुकाे जन्म यस्स धतिमा भैरहाेस......
किनकि पितृ काे उद्धार मुक्ति पाओस भन्ने कामना गर्दछु मैंले सदै भरी गुरुजी एकदम सही समय ma nai tha hunu पर्छ giyan दिनु भएको ma dhanyabad hajur lai guruji 🙏 hawash ta Jay Sri Krishna
सर्ब पर्थम गुरूजि हजुर लाई काेटीकाेटी पर्णाम हजुर का मुखार बिन्द बाट सुनेका वचन ले सम्पुर्न पित्री हरूकाे जयजय हाेस हामिले गरकाे श्राध्ले तिरीप्ती हुनुहाेस हेपित्री देवता हरूकाे बैकुन्ठ मा बासहवाेस जय जय पित्री देब