यस च्यानलमा हजुरलाई न्यानो स्वागतका साथै सर्वप्रथम त धेरै-धेरै धन्यवाद । व्यस्तताको बावजुत पनि यहाँसम्म आएर च्यानलको बारेमा पढ्ने समय निकाल्नु भयो, हजुर र हजुरको समय प्रति हामी सधै आभारी हुनेछौं । यो च्यानल जीवन शैली र कलाको सम्मिश्रण हो । हामी जो-कोही पनि आफैमा कलाकार हौं, जीवन जिउनु नै एउटा ठूलो कला हो । त्यही जिउदै जादाका केही हाम्रा अनि केही हजुरका अनुभव समेट्ने हाम्रो प्रयास रहने छ । च्यानलको बारेमा केही सल्लाह सुझाब भए जुनसुकै भिडीयोको कमेण्ट बक्समा लेख्न सक्नुहुनेछ । हजुरको सल्लाह सुझाबलाई हामी सधै आत्मासाथ गर्दै जानेछौं । धन्यवाद । नोगेन् ॥
What the heck? This is not "Kirat" script. Kirat is so foreign word for Yakthung community. This word is not there in mundum. Don't syncretize Yakthung identity with other identities. Ofcourse, This is Yakthung script know as Sirijanga script not 'kirat'. PS: If other communities want to use script that's totally fine but without changing the historical fact that this script belongs to Yakthung community exclusively and called Sirijanga script.
Question, If srijanga lipi is our lipi than why limbu claim srijanga is their lipi? Rai lipi is different in youtube ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-nFJAzrjZVA4.htmlsi=le1xs1oFGNZmXfV-
Namaste, Sir Sirijanga lipi is the script(lipi) for all kirat then why Rai are making different lipi? Link ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-nFJAzrjZVA4.html
मार्ना लाउने बाहुन षड्यन्त्र बुन्ने बाहुन अनि इतिहासमा नम कलंक भयो लामा को, तेस्तै मदन भन्डारी लाई मार्न लाउने बाहुन षड्यन्त्र बुन्ने बहुन प्रयोग भयो अमर लामा, इतिहासमा कलंक बन्यो लामा