#Tangsing #तङ्सिङ #ᤋᤱᤛᤡᤱ : तङ्सिङ लिम्बु समुदायभित्र गरिने एउटा विशेष कार्यक्रम अर्थात् अनुष्ठान हो । यो कुनैपनि व्यक्तिको देहान्तपछिको खाउमा अर्थात् शुध्दाइ सकेर लगतै गर्ने गरिन्छ । तङ्सिङ गर्ने विधीमा येबा र साम्बाको केहि अलक भएपनि मुन्धुम एउटै आउन जान्छ । यहाँ येबा र साम्बाको संयुक्त रुपले गरिएको छ ।
हार्दिक आभार
साम्बा
सहर नन्द योङ्हाङ
येबा
भानुभक्त माबो
प्रेम बहादुर केरुङ
मुन्धुम सहजीकरण
श्यामबाज माबो
14 апр 2023