सनातन धर्मका मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदिको शाश्वत महत्वमा रहि समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सत्सङ्ग भावनालाई उजागर गरी समाजमा रहेका विद्यमान नकारात्मक सोच, कुरीति , कुप्रथा ,कुसंस्कार ल सनातन धर्ममा रहेर धार्मिक कार्य पुराण, वार्षिक चाडपर्व, एकादशी ब्रत योग ध्यान ज्ञानबाट लाभान्वित गराउने अभिप्रायले मनुष्यको जन्म देखि मृत्यु सम्मका संस्कार, पूजापाठ,मन्त्र,स्त्रोत्र,धर्म संरक्षक श्रद्धेय अन्तराष्ट्रिय कथा ब्यास पण्डित कुवेर सुबेदी ज्यूका श्रीमद्भागवत सप्ताह महापुराण साथै आर्ष ऋषि परम्परामा रहेर नेपालका बिभिन्न पुर्व देखि पश्चिमसम्म रहेका तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षको गहिरो अवस्थामा ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई १८ महापुराणहरु मार्फत संगितमय भजनहरु यस Dharma Darshan लाई Subscribe गरी सम्पुर्ण ज्ञान तथा प्रवचनहरु युटयुव मार्फत Live सुन्न र हेर्न सक्नुहुनेछ । हाम्रो कार्यक्रमको बारेमा तपाईंहरुको अमुल्य राय, सल्लाह, सुझाव र प्रतिक्रिया पनि गुरु ज्यूसंग राख्न सक्नुहुनेछ । जय श्रीमन्नारायण ।
जय गणेशाय नम हर हर महादेव ❤❤ धन्य धन्य गुरु देव हजुर लाई कोटी कोटी प्रणाम गर्दछु कती सुन्दर गणेश पुराण यो मन् अती प्रसन्न अती आनन्द आयो खुशी काे सिमै रहेन हे प्रभु गण नायक हे सिद्धि विनायक अष्ट विनायक हे गणपती बापपा मोरि या हामी सबै को कल्याण गर्नु होस् ❤❤ जय श्री राधे जय श्री कृष्ण हर हर महादेव ❤❤
🌺🌿🙏🌺🌿🙏🌿🌺🙏🌿🌺🙏ॐ गं गणपतेय नमो नमः ॐ ॐ ॐ ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमो नमः जय श्री राम जय श्री राम जय श्री राम जय श्रीमन नारायण हरि हरि जय श्री महालक्ष्मी नमो नमः जय श्री भगवाते वासुदेवय नमो नमः जय श्री राधे राधे जय श्री कृष्ण जय शम्भु ॐ🌺ॐ🌺ॐ🌺ॐ🌺ॐ🌺ॐ🌺ॐ🌿🌿🌿🌿🙏🙏🙏🙏🌿🌿🌿🌹🌹🌹🌹🌿🌿🌿🌿🌷🌷🌷
ॐ ग गणपतात नम:ॐ नमो भगवते वासुदेवाय नम ॐ नमो शिवाय श्री गणेश पुराना श्री चरन कमलमा शिर झुकाएर कोति कोति नमन प्रणाम्🌼🌼🌼🌻🌻🌻🌺🌺🌺🙏🙏🙏🙏🌼सम्पुर्ण धर्म दर्शन परिवार मा राधे राधे जय श्री राम सान्त सान्त 🌺🌺🌺🌻🌻🌼🌼🙏🙏🙏🙏
श्री गणेश पुराणको कथा सुन्ने हाम्रो अहोभाग्य हो गुरुदेव । 🙏🙏 हजुर विराजित व्यास पिठ र धर्मदर्शन आश्रम लाई टाढैबाट भएपनि शिर झुकाएर कोटी कोटी नमन प्रभु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏