राधे राधे गुरु यो श्रावण महिनाको व्रत मैले पनि २ बर्ष अघि लिएको थिए गुरु अर्को बर्ष लिन पाईन मेरो माता बित्नु भो पछिल्लो बर्ष के मलाई व्रत नफापेको हो कि के होला गुरु अहिलेको बर्ष लिन मिल्ला कि नमिल्ला त गुरु हजुरले बताईदिनु भए आभारी हुने थिएँ गुरु ॐ राधे राधे।
Jay shree hari satsat naman charan isparsh gurudev jankari ko video rakhi dinuvo dherai dherai dhanyabatt 🙏💐🙏🌹🙏🌺om namo bhagawatey bashu devay namah 👏👏👏🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏