Тёмный
रमाइलो जीवन Ramailo Jivan
रमाइलो जीवन Ramailo Jivan
रमाइलो जीवन Ramailo Jivan
Подписаться
स्वास्थ र सफल हुनको लागि हाँसी- खुशि रहनु सवैभन्दा पहिलो र महत्वपूर्ण कुरा हो । त्यसैले जे काम वा जिम्मेवारी पाए पनि खुशिसाथ रमाएर पुरा गर्ने कोशिस गर्नु पर्दछ।
"रमाइलो जीवन" च्यानलमा स्वागत छ ।

मनोरञ्जनको साथमा ज्ञान - रमाइलो गर्दै केही सिक्न र सिकाउन चाहानुहुन्छ ? चाहानुहुन्छ भने - हजुरको इच्छा अनुसारको सत्य ,तथ्य र प्रमाणिक ज्ञान फैलाउने हाम्रो प्रयास साथ दिन सक्नुहुनेछ ।

रमाइलो गर्दै केही सिक्न र सिकाउनको लागि हजुरसँग भएको सत्य, तथ्य, प्रमाणिक विषयमा हाँस्य-व्यङ्ग्य, कविता, गायन, नृत्य , कला साहित्य वा अन्य विषयमा आफ्नो सृजना दिन चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।
9851133199 (अधित्य )
ब्रह्म वचन - ३
17:39
19 часов назад
26 July 2024
32:06
Месяц назад
25 July 2024
26:49
Месяц назад
Комментарии
@naturalnepal6994
@naturalnepal6994 2 дня назад
अक्क्षय श्री महाराज धिराज लाई श्री पशुपतिनाथले शक्ति प्रदान गरुन्।
@naturalnepal6994
@naturalnepal6994 2 дня назад
अक्क्षय श्री महाराज धिराज लाई श्री पशुपतिनाथले शक्ति प्रदान गरुन्।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 дня назад
हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे, सुस्मतत्त्व महाराज धिराज बाट आजसम्मकै उत्कृष्ट सरल बुझिने प्रस्ट भाषामा जुन बाँडीहरू वर्षेका छन्। ती एकदम राम्रा र अद्वितीय छन्। आशा लाग्दा भर्सा लाग्दा भक्तहरुलाई सुरक्षित हुने। विश्वास भगवानप्रतिको विश्वास छ त्यसमा भोटीकोटी प्रणाम अखिल ब्रह्माण्ड नायक कृष्ण राधालाई कल्की अवतार नेपालमा भइसकेको भइसकेको छ भनेर भन्नुहुन्छ ती कल्की अब तर नेपालको कुन भागमा छन् भनेर भन्न मिल्दैन पूर्व पश्चिम उत्तर दक्षिणे कतापटी हो। र कतिपय योगी ध्यानयोगी अरुले अब पृथ्वीमा थर्ड वर्ल्डवार हुन्छ जुन पश्चिमाहरू र पूर्वी रसियाहरुको लडाई चलिरहन्छ प्रमाणु युद्ध हुन्छ। प्रलय मचिन्छ कयौँ प्राणी र मानवको क्षति हुन्छ भनिएको छ र त्यही समयमा इन्डियामा शिविल वार हुन्छ। Civil वारमा धेरै भन्दा धेरै मानवहरूको क्षति हुन्छ उतिखेर सेनाले सत्ता सम्हाल्ने छ र सेनाले जति मारे पनि जनताहरु उछाल्ने छन् भनिएको छ इन्डियामा समुद्रमा भूकम्प आएर एक किलोमिटरसम्मको अग्लो छाल आउनेछ जसले मुम्बई तेलगा केरला जस्तो राज्यहरू डुब्ने छन् बङ्गाल डुब्नेछ बर्माको केही भाग बुक डुब्नेछ लाओसको के भाग डुब्नेछ भने नेपाल इन्डियाको उत्तरी भागमा कम्बोडियाको पश्चिम उत्तरदेखि आसाम हुँदै भुटान नेपाल इन्डिया र गिल्गेट सम्मको हिमाली रेन्ज जुन ३ हजार किलोमिटर छ त्यसमा भूकम्पले उथलपुथल मचिएर कयौ मानव क्षति भइ बीचको भागको मानवहरू मात्र बस्नेछन् र सत्य योग सुरु हुनेछ भनेर भनिएको छ। दक्षिण इन्डियाको पञ्चशाखा महात्माहरूले पनि भविष्यवाणी गर्नुभएको छ उक्त भविष्यवाणी नगन्य रूपमा सानो रूपमा पुरा भएको छ जस्तै गुजरातमा पानीको वर्षाको कारण पुरै डुबानमा पर्यो। बङ्गालमा पुरै ढोभानमा पर्‍यो यसैगरी छिटपुट साना छिद्रामा नै भविष्यवाणी सकिने त होइन। मलाई लाग्छ अखिल ब्रह्माण्ड नायक सरिकृष्ण र शिव तत्त्वले यो संसार र भक्तहरूलाई अवश्य नै बचाउनुहुनेछ। उहाँहरूको नजरमा को भक्त को पापी सब सबैलाई समान दृष्टिले पालनपोषणा गर्न हुनेछ र धर्म वृद्धिको लागि महान महान महात्माहरूको जन्म हुनेछ। हरेक कृष्ण राधे राधे। हजुरको भिडियोको प्रस्तुत पहिलाको भन्दा अति नै राम्रो छ यसैगरी प्रष्ट बुझिने गरी सरल भाषाले अर्कोपटक पनि आओस् भन्ने चाहन्छु मेरो सल्लाह सुझाव परमात्मा परमेश्वर अखिल ब्रह्माण्ड नायक श्रीकृष्ण भगवानले सुन्नुभएको रहेछ भने खुसी व्यक्त गर्दछु। जय होस् हजुरको र सम्पूर्ण मानवजाति जीव जन्तुको हरेकृष्ण
@user-zd8uf2bd3f
@user-zd8uf2bd3f 3 дня назад
Jai jai juru ji hajurko jai jai hos
@sabitarayamajhi3538
@sabitarayamajhi3538 6 дней назад
अति सहि कुरा भन्नु भयो यो पसुबलि दिनेकुरा हटाएर ऋिसि परम्परा नै ल्याउन पाए अति राम्रो हुनेथियोहोला कि जय होस
@Devkota_Gita
@Devkota_Gita 7 дней назад
ॐ सत्यम ॐ सत्यम ॐ सत्यम
@AratiKumal-xg1qg
@AratiKumal-xg1qg 7 дней назад
Radhe radhe
@AratiKumal-xg1qg
@AratiKumal-xg1qg 10 дней назад
@durbikshathapa
@durbikshathapa 20 дней назад
जय सम्भू जय भगबती काली
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 21 день назад
Hare krishna
@U-Tube-Nepal
@U-Tube-Nepal 24 дня назад
राम्रो प्रयास छ। ध्वनि विज्ञानद्वारा मानिसको शरीरमा कस्तो प्रभाव पर्छ भन् अनुसन्धान हुनु भने पर्दछ।
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 24 дня назад
Jay Akkshya Shree Maharaj ji
@toyapokhrel9949
@toyapokhrel9949 25 дней назад
होइन देवी देवताले त बाध्यात्मक कार्यन्वयन गराउनु पर्ने होइन र...?
@toyapokhrel9949
@toyapokhrel9949 25 дней назад
देवि देवता हरु किन चीत्कार मात्र गर्ने त..? देविदेवताहरुले यस्ता शक्ति शालिहरुनै चीत्कार गरेर रहे पछि नाथे बिधर्मि का भरिया भएका प्रधानमन्त्री राष्ट्र पतिले कसरी गर्छन..?
@Devkota_Gita
@Devkota_Gita 25 дней назад
Maila sapinama pone varatla tantra mantra gorar bigrako dekhako tha yo varatla thulo pap gordai cha vagban sattyako obesaya git hos
@Durgesh8814
@Durgesh8814 25 дней назад
Wow nice action 😮😮
@durbikshathapa
@durbikshathapa 25 дней назад
Jay sambhoo jay pasupatinath guru ji
@Anureg
@Anureg 25 дней назад
उहाँ को नम्बर ठेगाना बताईदिनु न
@santoshkumarmukhia2349
@santoshkumarmukhia2349 26 дней назад
Purath ba ta chaturey po hunu hudo rahey dhaniya baad chha hajur Lai
@hammarshing3647
@hammarshing3647 Месяц назад
याे काठा बाैलायछ
@kausilaacharya7253
@kausilaacharya7253 Месяц назад
🙏🏽🌼🌼Om Hari Om👍🏽🙏🏽🌼🌼🇳🇵🌼🌼🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🌼🌼
@gangasapkota1095
@gangasapkota1095 Месяц назад
👑🕉️🕎🕎🕎
@gangasapkota1095
@gangasapkota1095 Месяц назад
🙏👑🕉️🕎🕎🕎🕎🌹🌹🌹🌹🌹🌹🌹
@naturalnepal6994
@naturalnepal6994 Месяц назад
कोइरालाको कुल कुन हो महाराज ?।
@nekhelchattri1864
@nekhelchattri1864 Месяц назад
Amrit barhi sobai continue haldinu hola no Kati pura
@gangasapkota1095
@gangasapkota1095 Месяц назад
🕉️👑💝🌹🌹🌹🌹🌹🕎🕎🕎🕎
@sabitathapa777
@sabitathapa777 Месяц назад
🕉️🕉️🕉️🕉️🕉️
@resamabohara8606
@resamabohara8606 Месяц назад
कस्ले देखेको छ एस्तो हुन्छ भनेत
@damberbk6133
@damberbk6133 Месяц назад
राष्ट्रिय परिचयपत्र नामको अत्यन्तै घातक अराष्ट्रिय परिचयपत्र चौतर्फी विरोध गरौं , बहिष्कार गरौं !
@anojkhadka314
@anojkhadka314 Месяц назад
जय गुरुदेब ।
@kumarpariyar8955
@kumarpariyar8955 Месяц назад
number dinuna
@ramailojivan
@ramailojivan Месяц назад
सम्भोगमा भएका समस्या समाधान र सम्बन्ध सुधार - दुवैले परं आनन्द समाधी र असल सन्तती प्राप्त गर्नको लागि गोप्य मन्त्र स्तोत्र सार्वजनिक गरिएको छ - संभोग बाधा मोचन स्तोत्र ⭐सम्भोगबाट समाधि (परं आनन्द ) प्राप्त गर्नको लागि मन्त्र स्तोत्र जप्दै वा सुन्दै सम्भोग गर्नुहोस् । सम्भोग जस्तो पवित्र कार्यबाट हामी जन्मिएका हौं । तर यस्तो पवित्र कार्यको बारेमा धेरै भ्रम फैलिएको छ । सम्भोगलाई घृणा गरिएको छ । लाज र संकोचको विषय बनाइएको छ । दुरुपयोग गरिएको छ । अति प्रयोग गरिएको छ । अति हुँदा , अव्यवस्थित हुँदा जे कुराले पनि हानी गर्दछ । बढी भयो भने अमृत पनि पनि बिष हुन्छ । कलियुगमा अन्य विषयमा जस्तै सम्भोगलाई पनि अस्तव्यस्त र अव्यवस्थित बनाइएको छ । यसलाई सही र व्यवस्थित तरिकाबाट प्रयोग गर्ने हो भने सम्भोगबाट समाधि प्राप्त गर्न सकिन्छ। सम्भोगबाट परमात्मालाई अनुभूति गर्न सकिन्छ। सम्भोगको समयमा कुनै पनि देवी देवताको मन्त्र जप गर्न सकिन्छ। त्यस परम सुखको अवस्थामा भगवानको नाम जप गर्दा अझै आनन्दको वृद्धि हुन्छ। रोम रोममा अर्थात् नशा नशामा भगवानको नामको उर्जाको तरङ्ग फैलिन्छ । यसले तपाईँमा भगवानको ऊर्जा जागृत हुन्छ धेरै आध्यात्मिक लाभ हुन्छ । साधनामा अगाडि बढ्न मद्दत पुग्दछ । तपाईँलाई सम्भव छ भने तल दिएको मन्त्र आधिकारिक रुपमा लिएर सम्भोगको समयमा दुवै जनाले उच्चारण गर्दै परम आनन्दको महसुस गर्न सक्ला सक्नुहुनेछ । साधनामा प्रगति गरेर आध्यात्मिक लाभ प्राप्त गर्न सक्नुहुनेछ। सम्भोग समाधि मन्त्र - ॥अहं कृष्ण त्वाम राधा अहं जीव त्वं शिव आत्मा परमात्मा मिलन सम्भोग समाधि सिद्धहं ॥ यस मन्त्रलाई आधिकारिक रुपमा लिएर प्रमाणीकरण गरेर मात्र पूर्ण लाभ प्राप्त गर्न सक्नुहुनेछ । विधी : १४७ सुताको धागोको एउटा वत्ती तयार गरी पित्तलको दियोमा बाल्ने । एक घडा ( कलस ) स्थापना गरी पुजा गर्ने । त्यसपछि मन्त्र स्तोत्र उच्चारण गर्ने वा सुन्ने । लगत्तै सम्भोगको उद्देश्य सन्तान प्राप्ति वा समाधी उर्जा आत्मीय सम्बन्ध वृद्धीको लागि प्राथना गर्ने । आत्मिय प्रेम भाव सहित स्त्री पुरूष एक भएर एक अर्कामा विलय हुने अर्थात परमात्मामा समर्पित भई मन्त्र स्तोत्र निरन्तर उच्चारण गर्दै वा सुन्दै सम्भोगबाटा समाधीमा पुग्न सकिन्छ । दुवैले यो मन्त्र प्रेम भाव सहित उच्चारण गर्दै सम्भोगको परम आनन्दको महसुस गर्ने ॥अहं कृष्ण त्वाम राधा अहं जीव त्वं शिव आत्मा परमात्मा मिलन सम्भोग समाधि सिद्धहं ॥
@akkshyashree
@akkshyashree 2 месяца назад
दैवीय शक्तियुक्त, रत्न जडित मुकुट र तामाको पादुका धारण गरेर न्याय दण्ड बाट उर्जा छोड्दै गरेको पाठ न्याय दण्ड र श्रीपेच हेर्दै सुन्नुहोस् । अधिक सम्वृद्धीको उर्जा पाउनु हुनेछ ।
@KopilaKhadaka-ks2wt
@KopilaKhadaka-ks2wt 2 месяца назад
Yo Galata kama ho yeutalai marera Khushi hunu vaneko manchhe ko kupartha
@KopilaKhadaka-ks2wt
@KopilaKhadaka-ks2wt 2 месяца назад
Ramaro Kura ho
@TamvoraHang
@TamvoraHang 2 месяца назад
Satya kurale mero manni Aanandavo dhanyabaxa hi,
@user-uo7qe5zd5v
@user-uo7qe5zd5v 2 месяца назад
जय श्री सिता राम जय श्री कृष्ण राधे राधे
@user-uo7qe5zd5v
@user-uo7qe5zd5v 2 месяца назад
जय श्री सिता राम जय श्री कृष्ण राधे राधे
@anojkhadka314
@anojkhadka314 2 месяца назад
जय हाेस , जय गुरुदेब ।
@TopTopendra-pe1so
@TopTopendra-pe1so 2 месяца назад
Maharaj ji ko charanama naman 🙏🙏🙏
@AratiKumal-xg1qg
@AratiKumal-xg1qg 3 месяца назад
@anojkhadka314
@anojkhadka314 3 месяца назад
जय हाेस 🇳🇵🇳🇵🇳🇵
@akkshyashree
@akkshyashree 3 месяца назад
नयाँ राजा तयार गरेर राम राज्य बनाउने उद्देश्य छ । दैवीय निर्देशनमा तयारी गरिंदैछ । जय नेपाल !
@anojkhadka314
@anojkhadka314 3 месяца назад
नमस्कार गुरुदेब 🌷🌷🌷🌷
@sabinabanstola4666
@sabinabanstola4666 3 месяца назад
Bidesh ma hune le kasari sahabhagi hune😢
@ramailojivan
@ramailojivan 3 месяца назад
अब वोलेको सुनेर हेरेर मात्र होइन - गरेर महसुस भएपछि मात्र विश्वास गर्नुहोस् । तान्त्रिक, माता तथा भविष्य पुराणका खतरनाक भविष्यवाणीलाई विफल बनाउने निश्चित- हुँदैछ यस्तो ब्रह्माण्डकै शक्तिशाली अनुष्ठान - शास्त्र र दैविय निर्देशन अनुसार वैदिक विधिबाट हुँदैछ । इच्छुक हुनुहुन्छ भने हजुरहरु जहाँ बाट जसरी भए पनि सजिलै सहभागि हुन सक्नुहुनेछ । दैविक विलक्षणको र शक्तीको प्रत्यक्ष महसुस गर्न र उर्जा ग्रहण गर्न सक्नुहुनेछ ।
@sabinabanstola4666
@sabinabanstola4666 3 месяца назад
Bidesh ma xam aauna sambhav xaina kasari sahavagi huni😢
@spandangodar5680
@spandangodar5680 3 месяца назад
❤❤गुरु बिहान काचोँ चिजबाट शुरु गर्ने , सकभर तेलमा फ्राइ चिजहरु नखाने ❤❤❤
@bimarshadawadi-kc5rs
@bimarshadawadi-kc5rs 3 месяца назад
🎉🎉🎉🎉
@anojkhadka314
@anojkhadka314 3 месяца назад
राधे राधे । जय गुरुदेब ।🌷🌷🌷
@anandapaudelyogragauraksha7907
@anandapaudelyogragauraksha7907 3 месяца назад
How can we keep safe gomutra for long time gurudev ?