Тёмный

कल्की आईसके!?किन,कसरी?विना प्रलय सत्य युग छिट्टै शुरु हुने समय तोकियो। ब्रह्म वचन- ६ 

रमाइलो जीवन Ramailo Jivan
Просмотров 290
50% 1

कल्की आईसके? किन,कसरी? विना प्रलय सत्य युग छिट्टै शुरु हुने समय तोकियो। ब्रह्म वचन- ६
🙏नमस्कार !
हजुरको सहयोग र आशिर्वादले हाम्रो साधना र कार्यमा ठूलो मद्दत पुगेको छ ।
हजुरको प्रगति र असल इच्छाहरु पुरा होऊन भनी प्राथना गरिरहेका छौं ।
सकेसम्म कम्तिमा -दैनिक १ घन्टा वा हप्तामा १ दिन सत्कर्ममा समय दिनुहोस् । तलव वा खुद नाफाको १०% भन्दा माथि सत्कर्मको लागि छुट्याउनुहोस् । उक्त धन सत्कर्ममा नै सदुपयोग भएमा जति धेरैको कल्याण हुने कार्य छ त्यति धेरै फलिफाप हुनेछ साथै आनन्द र सन्तोष मिल्नेछ ।
तपाईं हामिलाई समय र सहयोग दिनुहोस् । हामी सवैलाई ज्ञान, उर्जा र आशिर्वाद दिनेछौं ।

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 10 дней назад
हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे, सुस्मतत्त्व महाराज धिराज बाट आजसम्मकै उत्कृष्ट सरल बुझिने प्रस्ट भाषामा जुन बाँडीहरू वर्षेका छन्। ती एकदम राम्रा र अद्वितीय छन्। आशा लाग्दा भर्सा लाग्दा भक्तहरुलाई सुरक्षित हुने। विश्वास भगवानप्रतिको विश्वास छ त्यसमा भोटीकोटी प्रणाम अखिल ब्रह्माण्ड नायक कृष्ण राधालाई कल्की अवतार नेपालमा भइसकेको भइसकेको छ भनेर भन्नुहुन्छ ती कल्की अब तर नेपालको कुन भागमा छन् भनेर भन्न मिल्दैन पूर्व पश्चिम उत्तर दक्षिणे कतापटी हो। र कतिपय योगी ध्यानयोगी अरुले अब पृथ्वीमा थर्ड वर्ल्डवार हुन्छ जुन पश्चिमाहरू र पूर्वी रसियाहरुको लडाई चलिरहन्छ प्रमाणु युद्ध हुन्छ। प्रलय मचिन्छ कयौँ प्राणी र मानवको क्षति हुन्छ भनिएको छ र त्यही समयमा इन्डियामा शिविल वार हुन्छ। Civil वारमा धेरै भन्दा धेरै मानवहरूको क्षति हुन्छ उतिखेर सेनाले सत्ता सम्हाल्ने छ र सेनाले जति मारे पनि जनताहरु उछाल्ने छन् भनिएको छ इन्डियामा समुद्रमा भूकम्प आएर एक किलोमिटरसम्मको अग्लो छाल आउनेछ जसले मुम्बई तेलगा केरला जस्तो राज्यहरू डुब्ने छन् बङ्गाल डुब्नेछ बर्माको केही भाग बुक डुब्नेछ लाओसको के भाग डुब्नेछ भने नेपाल इन्डियाको उत्तरी भागमा कम्बोडियाको पश्चिम उत्तरदेखि आसाम हुँदै भुटान नेपाल इन्डिया र गिल्गेट सम्मको हिमाली रेन्ज जुन ३ हजार किलोमिटर छ त्यसमा भूकम्पले उथलपुथल मचिएर कयौ मानव क्षति भइ बीचको भागको मानवहरू मात्र बस्नेछन् र सत्य योग सुरु हुनेछ भनेर भनिएको छ। दक्षिण इन्डियाको पञ्चशाखा महात्माहरूले पनि भविष्यवाणी गर्नुभएको छ उक्त भविष्यवाणी नगन्य रूपमा सानो रूपमा पुरा भएको छ जस्तै गुजरातमा पानीको वर्षाको कारण पुरै डुबानमा पर्यो। बङ्गालमा पुरै ढोभानमा पर्‍यो यसैगरी छिटपुट साना छिद्रामा नै भविष्यवाणी सकिने त होइन। मलाई लाग्छ अखिल ब्रह्माण्ड नायक सरिकृष्ण र शिव तत्त्वले यो संसार र भक्तहरूलाई अवश्य नै बचाउनुहुनेछ। उहाँहरूको नजरमा को भक्त को पापी सब सबैलाई समान दृष्टिले पालनपोषणा गर्न हुनेछ र धर्म वृद्धिको लागि महान महान महात्माहरूको जन्म हुनेछ। हरेक कृष्ण राधे राधे। हजुरको भिडियोको प्रस्तुत पहिलाको भन्दा अति नै राम्रो छ यसैगरी प्रष्ट बुझिने गरी सरल भाषाले अर्कोपटक पनि आओस् भन्ने चाहन्छु मेरो सल्लाह सुझाव परमात्मा परमेश्वर अखिल ब्रह्माण्ड नायक श्रीकृष्ण भगवानले सुन्नुभएको रहेछ भने खुसी व्यक्त गर्दछु। जय होस् हजुरको र सम्पूर्ण मानवजाति जीव जन्तुको हरेकृष्ण
Далее
БЕЛКА РОЖАЕТ? #cat
00:21
Просмотров 824 тыс.
MINECRAFT CREPPER EXPLODES SHARK PUPPET!
00:15
Просмотров 8 млн
БЕЛКА РОЖАЕТ? #cat
00:21
Просмотров 824 тыс.