नमस्कार , सारङ्गीको मूल्य साइज बनोट र डिजाइन अनुसार फरक पर्न सक्छ त्यसको लागि मलाई कल गर्नु होला कि मेसेन्जरमा कुरा गर्न पनि सक्नु हुन्छ 9841325408 FB ID Surya Purbachhane Magar
गुरुजि , अभिबादन ! सारङ्गिको तारहरुमा ,, सारेगमपधनि " मन्द्र , मध्य र तार सप्तकमा कहाँ कहाँ हुन्छ । कृपया डिस्कृप्सनमा चित्र समेत राखी एउटा भिडिओ राख्नु न प्लिज ।
जुन नोट लाई सा मानिन्छ त्यसको लेफ्ट पट्टिको स्वोरलाई मन्द्र र राइट पट्टिको स्वोरलाई मध्य सप्तक नि सम्म अर्को अक्टेभको सां पुगे पछि तार सप्तक सुरु हुन्छ
नबुझेको कुरा नि सर सारङ्गिको बिचको तार कसैको अलि दुरि ताधा हुन्छ कसैको नजिक हुन्छ ताधा भयकोमा औंला पनि लगाउन मिल्छ नजिक मा मिल्दैन यो खास कस्तो सिस्तम हो तपाईंको पनि बिजको तार मेरो जस्तै नजिक रहेछ
चार तारहरु तिख, सुर र घोर बस्ने तलको "घोडा (घोडी)" नभएर तारले ४ मुर्रा सम्म पुग्ने बेला छुने घाटीको भाग "सुन्दरी"मा दुरी कति राख्ने? म देब्रे हाते सिकारु भएकोले बुझ्न कठिन भयो। "घोडा (घोडी)"मा लेवल मिलाउने तरिका पनि थाहा भएन। "धनु (गज)" मा राखिने नाइलनको तार कोहि लामो कोहि छोटो भए पनि राम्रो आवाज दिने रहेनछ, त्यो मिलाउन पनि कठिन रहेछ। देब्रे हाते बाजकको लागि तिख र घोर पनि अदल बदल गर्नु पर्ने रहेछ। @@shadajsarangipathashala8946