how to lay minor tune and change scale position on saragni
by Surya Purbachhane
नमस्कार म गायक संगीतकार तथा सरङ्गी वादक सुर्य पुर्बछाने मगर ! हजुरहरुमाझ मैले बिगत केही समय देखि नेपाली मौलिक बाजा सारङ्गी सरल तरिकाले कसरी सिक्न सकिन्छ भन्ने कुरा साराङ्गी लेसन मार्फत जानकारी गराउदै आइरहेको छु, मेरो यो सानो प्रयास हजुर हरुलाई कस्तो लाग्छ कृपया सल्लाह सुझाव दिनु होला र मेरो लेसन मन पर्यो भने शेयर र च्यानललाई सस्क्राइभ गरिदिनु होला, साथै यदि हजुर हरु सरङ्गी सिक्न चहानु हुन्छ भने मेरो Facebook id Surya Purbachhane Magar मा जोडिनु होला । Whatapp/Viber/IMO Number:- 9841325408
यस च्यानलमा अप्लोड भएका भिडियोहरु कपि गरि अन्य च्यानलमा अप्लोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने छ
contact :
Shadaj Sarangi Pathashala
9841325408
#SuryaPurbachhaneMagar
18 сен 2024