कुशल मल्ल को ठाउँमा अारिष सेख हुन्छ भने नेपाल पकै हारछ कुशल मल्ल लाई खेलाउन पर्छ 88 बल मा 35 रन हानेका लाई के को बेड दिनु बल बराबर सहित बलिङ पनि हुनु पर्छ दुबै क्षमता भयेको खेलाडि
हामि अब चुप ब्स्ने छैन रबि लाइ सहकारि ठग भन्ने धनराज लाइ जोगाउने के हो सरकार कि गुन्डा हो त्याहा बस्ने खबदार इन्दिरा लाइ चोयर ह्रेर तिमि चोर को हालत के हुन्छ