Тёмный

ओलीसंग लड्न नखोज भन्दै एमाले नेता मिडियामा, हिम्मत भए दल खोल्नुस भन्दै आक्रोश @voicekhabar 

Voice Khabar
Подписаться 10 тыс.
Просмотров 292
50% 1

ओलीसंग लड्न नखोज भन्दै एमाले नेता मिडियामा, हिम्मत भए दल खोल्नुस भन्दै आक्रोश ‪@voicekhabar‬ #kpolibalenfight #mayorbalen #unfollow #kpbalenunfollow #balenvskpoli #बालेन_VS_प्रधानमन्त्री
#interview
Video : Voice Khabar
Edit : Sunil Cdy
Guest : Krishna Bhakta Pokharel (एमाले नेता )
Place : Reporters Nepal kathmandu
नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 6   
Далее
Bearwolf - GODZILLA Пародия Beatrise
00:33
Просмотров 359 тыс.