सबलाई आ-आफ्नो राजनितीक रोटी सेक्न छ। यो भिडियो सत्य तथ्य उजागर गर्नु भन्दा पनि गगन जीले आफ्नो राजनितिक रोटी सेक्नका निम्ती नै हो। माथी हरिलाई थाह छ, कली हे, यसै जीवनमा सबै थाह हुन्छ।
If I correctly understand it, under 2hose interest this young man is working ? If Parliamentary committee intentionally chose not to work outside Ravi Lamichhaney’s TOR then what about those 75 Lakhs victims of Sahakari ? As it turns out the whole purpose of this inquiry was to take a political vendetta against Ravi and not in the best interest of the real victims. That should have been the real debate and rather than to act as mouth piece of Deuba/Oli’s corrupt regimes.
Naya party le social media ko misuse grdai politics grdai xn ..Naya ..social media Ani ICt use grn abbal xn jabki Purana xainn yati ho Naya r Purana bich farak natra Dubai aautai Hun
Great leader Aba time vako xa Desh ko Jimmy line Party rw desh lead garne 084 ma kangress ko sarkar rw priminister banne Jimma taapelae Tayari garnus Arko sarkar gathan hunda ramro mantri Baner xamata dekhaun paryo leader
नेपाली काङग्रेसले अब चुस्तदुरुस्त अनुशासित तवरले आफ्नो पाटी कार्यकर्ता र आफ्नो भातृसंगठनहरुलाई , गाउँ गाँउ र वडा वडा र टोल गल्लीहरुमा परिचालन गर्नु पर्छ ।
बोलेर मात्रै भएन गगन दाई हामी जस्तो शुभ चिन्तक को लागि कांग्रेस छाड्नु पर्छ भनेर सोच्न पर्ने हुन् नदिने होकी कांग्रेस मा धेरै भ्रस्ट ठग छन तिनीहरुलाई जेल नाकोची पार्टी देशको उन्नति हुदैन रबिको बिरोध गरेर के फाइदा भयो ठग प्रमाणित भएनन् झुटो बोलेको जस्तो भयो कांग्रेश ले जनता भन्दा पनि भ्रस्टचारी चोर नागरिक बेच्ने हरु बचाउने पार्टी भन्न थाले रमेश लेखक दाई को काम छैन गृहमन्त्रीमा