गगने जी आफु मात्र सत्य छ नसोचे हुन्छ राष्ट्रिय साभा चुनाव मा काँग्रेस को सिटौला ले चुनाव जित्ने चुम्बन देवी कार्की ले जै चुनाव कसरी हारे सबै भन्द धेरै खुसी त चुनाव हारे पनि चुम्बन देवी कार्कीलाई भायो काँग्रेस ले खोजेको जस्तै भायो
This guy is probably the only silver lining in Nepalese politics. I hope he gets elected as the Congress Chair and eventually as a PM. But problem is, people are getting impatient with him. Gagan, 2084 ma swatantra party join garera bhaye pani PM bannu parcha, you derserve it!!! You as the PM and swarnim as finance minister. Please act wisely before its too late!
prachanda did good..every party should be strong individually.... i did not love prachanda sir but he is teaching lesson to every new and old party to believe in yourself, be strong, don't rely on other....i want strong congress ,not plus minus congress
हैन दादा अब धेरै समीक्षा गरेर काम नै छैन। याे त्याे भनेर कसैले कसैलाई आरोप नै नलगाउने अब।म त पहिला नै गठ बन्धन गर्नु हुँदैन भन्ने पक्षमा हो तर जे जस्तो भए पनि यो देश मा स्थिर सासन होस् याे माओवादीलाई पनी याे देश कोे राजनिती विदेश सँग को राजनिती कुटनीति नेपाली जनता को हित याे देश कोे विकास को राम्रो पाठ सिकोश भनेर गठ बन्धन गरेको हो जस्तो लाग्छ मलाई त्याे वेलामा यसरी गठ बन्धन माओवादीले बिगार्छ भनेर गरेको त होइन पक्कै पनि तर अब यसरी एक ले अर्का लाई दोस आरोप नलगाउने किन भने नेपाली जनता ले याे देश मा राम्रो भोट दिएका छन् विकल्प दिएका छन एमाले र काङ्ग्रेस मिलेर नै यो देश मा स्थिर सासन होस नेपाली जनता को हित होस देश विकासमा योगदान छलाङ होस भनेर नै भोट दिएका छन अब एमाले र कांग्रेस ले नै यो देश काे सुख समृद्धि शान्ति काे सासन होस् जय देश जय एमाले जय नेपाल
gagan jee काङ्ग्रेसले माओवादीलाई बिश्वास गर्नु नै तपाई हरुको गल्ती हो अनि सत्ता हुदा एमालेको एउटा कुरा पनि आएन सत्ता बाहिर आउन साथ एमाले संग बरबराउन थाल्नु भयो है
यति कुरा थाहा हुदाहुदै किन गठबन्धन गरेको?? यस्तो हुन्छ भन्ने कुरा हामिलाइ त थाहा छ तपाइलाइ थाहा हुन्न?? अब प्रचन्डले धोका दियो भनेर कराउनुस , तपाइको बाख्रा पालन पनि सबैलाइ थाहा छ ।
Namaskar sir ma 12 barsa vayo bidesh gako..ahile ni mero ra bachhha ko future pir lagxa..20-30 hajar monthly salary ma..nepal ma basna sakne batawaran milai dinu plz...30 hajar salary 30 lakha ko ghar ma kahile banaune..3 lakha ko bick ma kahile kinnu sakxu..plz sataako lagi hoena aba nepali janta ko lagi sochanu...