Sir gairi khet ma dhan anjali didi and ramchandra karki jiu ko vdo kati man pareyo yutube ma search garda vetiyena kasari khoji garne ho la link din saknu hunxa
खुमन सर को त पहिले देखिकै ठूलो फ्यान हो म यो गिम सुनेपछी इस्बल सर र करिस्मा ज्यु को आवाज ले नि मन छोयो गित सङ्ग मिलेको आवाज करिस्मा ज्यु को सफल्ताको सुभकामना सबै टिम लाइ
सांचो माया जसले जस्लाई गर्छ तव उसलाई धोका दिन तयार भैहाल्छ।यहि कारणले सांचोमाया प्राय असंभव हुन गएको होला?लैला मजनुन फिल्म एक उदाहरण हो तर असंभव भन्दै फिल्मको अन्तिम भएको पाइन्छ।