नमस्कार म खुमन अधिकारी, धेरैले हजुरको आफ्नै युटुव च्यानलमा गीत कहिले आउँछ भनेर प्रश्न गरिरहनु भएको थियो, त्यही जिज्ञासा मेटाउनलाई "मेरो परानलाई" तिज गीत ल्याएको छु, एकपटक भिडियो हेरेर सबैले साथ दिनुहोला अनि कस्तो लाग्छ प्रतिकृया दिनुहोला🙏
खुमन अधकारी र आशा बी:सी काे तीज गीत हर्के हल्दार सुटिङ स्टुडियो मा छायांकन गरिएको भिडियो (मेरो परणलाई) कलाकार हरु अञ्जली बहिनी खुमन अधिकारी र अभिषेक भाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई भिडियो राम्रो बनेको छ, सबैजनाले एक पल्ट हेर्नुहोला र मन परेमा शेर पनि गर्दिनु है
मैले हरेक गीत हरु हेर्छु तर पुश्कल दाइको गीतमा कुनै कलाकार ले coment गरेको देख्दिना साहेद पुश्कल दाइले राम्रो गरेको देख्न नचाहनी रहेछन जस्तो लाग्छ मलाइ हुना त मेरो लागि खुमन दाइ पनि best लाग्च अनि पशुपती शर्मा दाइ लाई पनि सम्म्न गर्छु
आसा बि सि को बिग फ्यान म चाहिँ आसा ले गायको सबै गीत यक्दम राम्रो र उत्कृस्ट हुन्छ सफल्ता को सुभकामना सम्पुर्ण मेरो परान होल टिम लाई हाल प्रबास बाट हेर्दै छु साउदी रियाद धन्यवाद ।।।
आहा कति राम्रो एकदमै राम्रो लाग्यो बिक्रम बाबु को त अहिले त राम्रो फुरिराछ त एकदमै अनुशासित संस्कारी गायिका आशा बि सि कति मिठो स्वर अनि खुमन दाइको त के कुरा गरम र सबै कुरामा अब्ल हुनुहुन्छ ।त्यसमा पनि नित्य अनि अभिनयकि रानी अजलीको सुन्दर अभिनय बधाई तथा थप सफलताको शुभकामना ❣️❣️❣️
आशा बिसी राम्री मिजासिला एकदम अन्डस्ट्यान्दिङ गायिका हुन। मलाई अतिनै लोभ लाग्ने गरि मन पर्छ। खुमन अधिकारी ज्यु पनि उतिकै रेस्पेक्टेड कलाकार हुनुहुन्छ। सवैमा मेरो सफलताको शुभकामना 💐
Asha को हरेक गित उत्कृष्ट हुने गर्छन् मान्छे राम्री असल समाज सेवि दुखी गरिब को दुख आफ्नो दुख सम्जेर सहयोग गरेकी छन् अनि स्वर मा जादु त्यस्तै गित राम्रो छ बजार तताउने छ सफलता को शुभकामना
नमस्कार म आशा बि सि आदाणीय खुमन अधिकार दाई सँग पहिलो पटक सहकार्य गर्ने पाउँदा धेरै भाग्यमानी महसुस गरेकि छु हजुरले मैले गाएका धेरै गितहरु लाई माया गरिदिनु भएको छ पक्कै पनि यो गितलाई अझै धेरै भन्दा धेरै माया गर्नु हुने छ सबैले 1/1सेयर गरिदिनु हाेला है सबै हजुरहरुकाे हातमा छ माया गर्ने पाले अब हजुरको सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏❤️❤️
खुमन अधकारी र आशा बी:सी काे तीज गीत हर्के हल्दार सुटिङ स्टुडियो मा छायांकन गरिएको भिडियो (मेरो परणलाई) कलाकार हरु अञ्जली बहिनी खुमन अधिकारी र अभिषेक भाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई भिडियो राम्रो बनेको छ, सबैजनाले एक पल्ट हेर्नुहोला र मन परेमा शेर पनि गर्दिनु है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-AG_Z_wM741Q.html ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-AG_Z_wM741Q.html
आहा अति नै दमदार अनि उत्कृष्ट गित अत्यन्तै मन छोयो मेरो आदरणीय दाजुको यो सुमधुर आवाज अनि प्यारी बैनी आशा बिसिको सुमधुर आवाज आहा गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना गितले धेरै दर्शक को माया पाउनेछ अवस्य।।।।।खुमन दाजु हजुरको अत्यन्तै ठुलो शुभचिन्तक महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट🙏💐जय गित जय संगीत।।जय खुमन अधिकारी।।
Khuman dada darsan namaste sanchai hunu hunx? ma hajurko thulo fan ho malai hajurko voice atti man parx bishnu majhi dd ra hajurka geet mahile dherai here sune ajhai sundai xu mero paran lai vanne sune sher pani gare tara dada hajurlai mahile etti dherai maya garxu vanne simanai xahina ra pani facebook ma add huna sakiena dada esko lagi ma atti pidit xu dada. miss u so much
आहा कति मीठो तीज गीत ! यस गीतको शब्द, लय, संगित, नृत्य र अभिनय सबै पक्षको संयोजन असाध्यै राम्रो लाग्यो ! बरिष्ट कलाकारहरुको गायन र अभिनय एवं नृत्य रहेको यो मौलिक तीज गीत सलल्लै बगेको छ । गीतको भाव सारै मीठो, प्रस्तुति पनि त्यस्तै सुन्दर । यति मीठो गीतको लागि बरिष्ट लोकगायक खुमन अधिकारी, बहुचर्चित लोकगायिका आशा बि.सी., कलाकार अभिषेक खड्का तथा अञ्जली अधिकारी लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Mero paran pyari Asha bunu ma hajur kogeet ko fan ho kati mitho sor Teej geet sari mitho banako xa congratulations safaltako Suva kamana sabai Tim Lai 🙏