नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडासैनि हजुरहरु माझ फेरि आयो दशै र तिहार आउ है पियारा लाइभ दोहोरि गाउने कोसिस गरेका छौ के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला🙏🙏🙏
यसैलाई भनिन्छ मान्छे बूढो भएनी मन बूढो हुदैन भन्ने उदाहरण । यो बा लाई पनि बुढेसकालमा त यस्तो छ तर जवानी माँ कस्तो हुदोंहो । बधाइ छ बा बधाई छ सय साल आयु होस । खास माँ म पश्चिम् बेल्ट को मान्छे हो तर पनि पुर्बेली लोक गीत साह्रै मनपर्छ ।