Тёмный

गाइने दाइ - सौर्य विमान दुर्घटना मुटु काप्ने रहस्य खुल्यो सारङ्गी मै सबै बेलिबिस्तार नरुने कोहि भएनन 

Arjun Khadka
Подписаться 278 тыс.
Просмотров 1,1 млн
50% 1

गाइने दाइ - सौर्य विमान दुर्घटना मुटु काप्ने रहस्य खुल्यो सारङ्गी मै सबै बेलिबिस्तार नरुने कोहि भएनन Arjun Anuja
#arjunkhadka #anujapudasaini #sauryaairlines #gainedai
AUDIO CREDITS:-
Song
Gaine Dai - Saurye Biman Durghatana
Vocal
Arjun Khadka
Anuja Pudasaini
Lyrics / Music
Arjun Khadka
Karkhja Melody
Old Music Collection
Arrange / Mix / Master / Recordist
Krishna Lamichhane
Studio
Sur Sadhana
Audio / Video
Arjun Khadka Official RU-vid Channel
9849664562
VIDEO
Artists
Arjun Khadka
Anuja Pudasaini
Shankar Sunar
Cinematographer / Edit
Abhi Jung Shahi
Direction
Arjun Khadka
Special Thanks
Gopal Thapa
Raj Sarangi & Music Shop Mahpi
Digital Rights
Arjun Khadka RU-vid Channel
© & ℗ Arjun Khadka
Subscribe us RU-vid
#shauryaplanecrash #shauryaairlinescrashvideo
#shauryaairlinesdurghatana
#shauryaplanepilot
#planecrash #mewsinnepal
#nepalplanecrash
#pilotmanishratanshakya
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 425   
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
नमस्कार सम्पुर्णमा म लोक दोहोरि गायिका अनुजा पुडासैनि अस्ति भएको सौर्य बिमान दुर्घटना मा परि ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रध्दाञ्जलि 😭😭एसै घटना लाइ समेटेर घट्नाको बारेमा गाउने कोसिस गरेका छौ 🙏🙏🙏
@bijayguragain7295
@bijayguragain7295 2 месяца назад
मार्मिक, समसामयिक
@kashinathgautam3304
@kashinathgautam3304 2 месяца назад
🎉🎉🎉🎉🎉🎉
@KalpanaAdhikari-xr2qj
@KalpanaAdhikari-xr2qj 2 месяца назад
Bus accident 62 passenger's death in Simal Taal..
@PratikBhandari-y6t
@PratikBhandari-y6t 2 месяца назад
त्रिशूली नदीमा खसेका हरू लाई श्रद्धाञ्जली अर्पण गर्नुभएको भए राम्रो हुन्थ्यो 😢😢😢😢😢😢
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
@@PratikBhandari-y6ttyo pani aaune tayari gardai xau😢
@bhupendrakhadka8794
@bhupendrakhadka8794 2 месяца назад
मृत्यु मा नि यति ठुलो भेदभाव किन ? विमान दुर्घटना भन्दानी बस दुर्घटना शीर्षक मा गाई दिनु भएको भए राम्रो हुने थियो जीवन सबै को अमुल्य हो। मृर्तक प्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢
@sumirjack1461
@sumirjack1461 2 месяца назад
Tehi tani ka kam xoina hjr
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
बस दुर्घटना को पनि आउदै छ केहि दिन मा पर्तिछ्या गर्नु होला
@allnepalnetwork7385
@allnepalnetwork7385 2 месяца назад
त्यहि भनेको
@suku564
@suku564 2 месяца назад
Bus ma chadne sana vayara hola ki jaso ho
@arjunkhadka9546
@arjunkhadka9546 2 месяца назад
Hami tayari gardai chau amulye sujhab kaa lagi aabhari chau
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 2 месяца назад
गाईने भाकामा गीत सुन्दा साह्रै गर्व लाग्छ । स्यालुट छ पुरै टिमलाई❤❤❤❤❤
@allnepalnetwork7385
@allnepalnetwork7385 2 месяца назад
६५ जना यकै पटक गाडि दुर्घटना भएर मरे तर कसैले देखेन अहिले सम्म लास सम्म भेटियको छैन तर प्लेन दुर्घटना हुदॅा देशको झन्डा पनि झुकाइयो गितहरु पनि बने आखिर प्लेनमा चढ्ने को भ्यालु नै छुट्टै हुने रहेछ।
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 2 месяца назад
पिडादाई गित कसरी सुनैा खै ।रचना गर्ने गायक लाई बधाई छ।
@dhurba3499
@dhurba3499 2 месяца назад
अर्जुन भाई र अनुजा बहिनीले सत्य घटनामा आधारित गीत मार्फत यो मामिॅक बह ले आंखा बाट आंसु बगेको थाह नै पाइन
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
धेरै धेरै धन्यवाद
@NimBahadur-tt7ie
@NimBahadur-tt7ie 2 месяца назад
​@arjunanuja6688{{{{oo{{ooo{{{ooooooooooooooooo{{{{ooooo{ooooo
@sitaramshrestha706
@sitaramshrestha706 2 месяца назад
यस्तै मार्मिक गित अन्य पनि लेउनु होला सफल रहोस गायन क्षेत्र
@shovapoudel6628
@shovapoudel6628 2 месяца назад
अति राम्रो सफल बाबू बधाई छ यसरी अगाडि बड,नु
@yamurana3853
@yamurana3853 2 месяца назад
नमस्कार सम्पूर्ण लोक गायक गायिका हरुमा। गीत अति मार्मिक छ। प्लेन दुर्घटना मा परी ज्यान गुमाउने हरु मा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यसको साथै त्रिशुली मा भएको दुई बस को पनि यस्तै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गीत बनाई दिनु भयो भने यहाँ हरुको आत्मा ले शान्ति पाउने छ र घर परिवार मा धैर्य धारण को शक्ति मिल्ने थियो की। धन्यवाद।।।
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 2 месяца назад
सौर्य बिमान मा ज्यान गुमाएका सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 😢😢
@chandsantosh8127
@chandsantosh8127 2 месяца назад
समय सान्दर्भिक ❤❤❤पनि भो यथार्थ त पनि यहीँ हो
@bimalakhati340
@bimalakhati340 2 месяца назад
सारै राम्रो गित सफलताको शुभकामना हजुर हरु लाई 🙏🙏
@dineshshrestha6886
@dineshshrestha6886 2 месяца назад
studio मा सुन्दै सारै मन परेको गित बाबू अर्जुन अनि बैनी अनुजा समय सान्दर्भिक एक दमै मार्मिम गित सुनेर तपक्कै आँसु खसेको थाहै पाइन 😢
@arjunkhadka9546
@arjunkhadka9546 2 месяца назад
Thank you so much daju❤
@radhaneupane8227
@radhaneupane8227 2 месяца назад
कस्तो मिठो स्वोर र सब्द अनुजा पुडासैनी सिस को सारै मन छोयो
@nareshbhandari1428
@nareshbhandari1428 2 месяца назад
आहा कति मार्मिक यथार्थपरक घटनामा आधारित ❤❤🎉🎉❤❤सफलताको शुभकामना
@rishirampoudel2323
@rishirampoudel2323 2 месяца назад
विमान दुर्घटना हुदा १८ जना मर्दा देशको झण्डा आधा झुक्य‍ो पहिरोले दुईवटा बस त्रिशूलीमा खसेर ६३ जनाको ज्यान जादा सरकार कता लुक्यो 😢
@MohansinghBhandari-j7k
@MohansinghBhandari-j7k 2 месяца назад
Chor sarkar ho sarkare mafeya haru ko vayar ho hatyaa garna lagako ho surya company ghata ma gayar
@DineshXetree-z5f
@DineshXetree-z5f 2 месяца назад
पर्यटन मन्त्री को कमजोरि यो सब घटना भको धेरै धेरै धन्यवाद अनुजा र अर्जुन जि लाई धेरै मार्मिक गित गाउनु भयो
@SharanSubedi-dg2my
@SharanSubedi-dg2my 2 месяца назад
कसरि पर्यटन मन्त्री को कमजोरी भयो हो?खालि नेगेटिभ कुरामात्र किन गर्छन हो
@kusarimanoj02
@kusarimanoj02 2 месяца назад
यो घटना पनि ठूलो हो दुखको कुरा हो तर यो घटना भन्दा ठूलो घटना त 2 वटा बस को बारे कसैले केही बोलेनन देखेनन नेता देखि सर्बसाधारण पनि जब त्यो घटनामा कोहि नेताको आँखा लागेको थिएन यो घटनामा प्रधानमन्त्री देखि गृहमन्त्री सम्म पुगे तर जे होस गीत मर्म स्पर्शी छ 🙏🙏🙏
@XuchiiMagarni-hj8zz
@XuchiiMagarni-hj8zz 2 месяца назад
किन यति भेदभाव मृत्युमा??के बस दुर्घटनामा ज्यान गुमाउनेहरु मान्छे होइन र ???अर्जुन जि बस दुर्घटनाको पनि गाइदिनु पर्यो एकैचोटि दुबैतिर समेटेर गाउनु भको भए झनै राम्रो हुने थियो!हार्दिक श्रद्धाञ्जली मृतकहरु प्रति🙏🙏🙏😭😭😭😭😭😭
@udekgurung2314
@udekgurung2314 2 месяца назад
एकदम राम्रो बधाई अर्जुन भाइ र अनुजा बैनी लाई🎉
@Kamalakc5454
@Kamalakc5454 2 месяца назад
सारै मार्मिक गीत धन्यवाद दुदैजनालाई
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 месяца назад
🥀🥀गायक अर्जुन र गायिका अनुजा लाई धेरै धेरै धन्यवाद 🥀🥀
@sukbahadurbhujel4711
@sukbahadurbhujel4711 2 месяца назад
कलाकारले पनि धनी र गरीब मा पक्ष्यपात गर्ने रहेछन । प्रस्टै देखीयो । यो गित मार्मिक छ तर ......
@bindukarki8812
@bindukarki8812 2 месяца назад
समय सानदर्बिक र। सारै मन छुनी गीत दुबै भाई बैनि मा बधाई का साथै शुभकामना 👍👌
@hirathapa4966
@hirathapa4966 2 месяца назад
मर्म स्पर्शी शब्दमा गीत गायक गायिका लाई धन्यबाद ❤
@binabina7708
@binabina7708 2 месяца назад
राम्रो र मार्मिक गित बनाउनुभयाे छ ।
@baldebmalla573
@baldebmalla573 2 месяца назад
बसको यात्रु ६३ जना मर्दा कसैले वास्ताब्यस्ता गरेनन एउटा प्लेटका १८जना मर्दा गित बनाउन भ्याय कलाकारहरुलेनै यसरी विभेद गरेपछी सरकारले झन किन नगरोस😭
@kalpanathapa206
@kalpanathapa206 2 месяца назад
कुरो यस्तो का पेलेनमा पो ठुलो ठुलो मान्छे मात्रै यात्रा गर्नुहुन्छ बसमा त गरिब हरुले मात्र यात्रा गर्नुहुन्छ तनि कसरि गित आउछ कसरि देशका नेपालि झन्डा झुक्छ र बरै😢😢
@samjhanalamichhane1537
@samjhanalamichhane1537 2 месяца назад
६२ जनाको ज्यान गयो त्रिलुलिमा त्यस्को पीडा भएन कलाकारले नि न्याए दिए जस्तो लागेन मलाई 😢😢😢😢
@magarnandu9772
@magarnandu9772 2 месяца назад
Real😊
@purnabahadur7080
@purnabahadur7080 2 месяца назад
सङ्गै बसको घटना लाई नि समाबेस गरेको भय अजै सुनमा सुगन्ध हुने थियो हजुरको शब्द मा मनि सहमति भै यो कमेन्ट गरे है
@umapaudel6684
@umapaudel6684 2 месяца назад
निस्किएको छ बस को पनि जसले जति जस्न्यो उति गाउनि हो कलाकार को सम्मान गर्नु पर्छ हामिले त यहि पनि जानेका छैनौं ❤❤
@birendrasubedi9881
@birendrasubedi9881 2 месяца назад
मन छाेयाे😂❤सफलता काे कामना❤
@KULBAHADUR-l9e
@KULBAHADUR-l9e 2 месяца назад
सारै मन गीत यो घटना लाइ समेटेर गाउनु भाछ आखा बाट आसु चुवाउदै हेरे हाम्रो देश को हालत यस्तै छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
धेरै धेरै धन्यवाद
@tirthakumarishahi4501
@tirthakumarishahi4501 2 месяца назад
कति बेला आँसु आयो थाहै भएन कस्तो मर्म स्पर्शी गित ❤❤
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 2 месяца назад
आहा मन छोयो गितले म कतार देखि
@adhikari858
@adhikari858 2 месяца назад
wow यथार्थ ❤❤
@arjunkhadka9546
@arjunkhadka9546 2 месяца назад
Thank you so much for this first Feedback
@BhimsenKhatiwada
@BhimsenKhatiwada 2 месяца назад
आहा दामी क्रीयशन ❤❤❤❤❤❤❤❤❤❤❤
@RamBista-x1f
@RamBista-x1f 2 месяца назад
Wow sarai marmik geet banaunu vako ma hajurharu Sabai tieamlai salam grana chhanxu🙏🙏🙏🙏🙏
@BhimBc-sk3sn
@BhimBc-sk3sn 2 месяца назад
Marmik geet ko lagi derai danebad Anuja didi❤❤❤❤
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 2 месяца назад
अरुले जे भनाेस गित राम्रो छ❤❤❤👍
@BasantaSherstha
@BasantaSherstha 2 месяца назад
Namaskar hardkhi Suva kamana xa hai hajur haru lai Kati ramro song ❤🎉🎉🎉🎉🎉🎉😮😮😮😮😢
@AlishaPandey-lk6lf
@AlishaPandey-lk6lf 2 месяца назад
न आकाशमा उडन्ने सुरक्षीत न बाटोमा गुड्ने सुरक्षित दुबई कुरालाई समर्पित गरेर गाउनु भाको भय अझै राम्रो हुने थियो 😭😭😭😭😭😭😭😭
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
अर्को भाग पनि लिएर आउने छौ पर्तिछ्या गर्नुहोला🙏
@AlishaPandey-lk6lf
@AlishaPandey-lk6lf 2 месяца назад
हस् हुन्छ यो गितको हरेक शब्दले आँखामाआशु रोकिदैन😭😭😭 भावपुर्ण श्रद्धाञ्जली सबैमा
@SamuRajbanshi-t5t
@SamuRajbanshi-t5t 2 месяца назад
Sabai ko lagi Aashu jhardai Xa Bas durghatna Ani Plane Cras Ma Mareko Parti Hardik Saradanli
@RambahadurThapa-o4m
@RambahadurThapa-o4m 2 месяца назад
Ati ramro marmik get bnaunu vo salutxa sabi janalai
@laxmanshrest
@laxmanshrest 2 месяца назад
यो गीतका सर्ज्क सम्पुर्ण मा धेरै धेरै ध्याभाद
@GopalBk-p3h
@GopalBk-p3h 2 месяца назад
खठै मेरो देश गित गाउनेले को ठुलो को सानो छुट्टाउने रहिछ के ६३ जना केही वस्था छैन के मानवीय भने कति पनि छैन ती बस यात्रिहरुको पनि सपना केहि गरुला भनेर हिडिएका थियो होला कठै हामरो कलाकार को पनि ठुला ठुला मा धियान😢😢
@Balesi-YT
@Balesi-YT 2 месяца назад
सम्पूर्ण स्वर्गीय हुनु भएकालाई आत्माले शान्ती पाओस् 🎉🎉🎉
@Chandar-sy1oc
@Chandar-sy1oc 2 месяца назад
बधाई छ अर्जुन सर मन छुनी गित छ
@nushadansari2681
@nushadansari2681 2 месяца назад
Dheray Dheray dhanebaad arjun ji and anuja ji 🙏
@laxmineupane7038
@laxmineupane7038 2 месяца назад
अझै पत्ता लागेकाे छैन बस एकै परिवार काे 5जना परेका छन बस दुर्घटनाको पनि बनाउन पर्याे किनन विभेद
@khimthapa7099
@khimthapa7099 2 месяца назад
Ati ramro❤
@SAMRATSharma1234
@SAMRATSharma1234 2 месяца назад
सारै राम्रो छ बसमा मरेको पनि बनाको भय हुने थियो ।
@GirlJ-c4j
@GirlJ-c4j 2 месяца назад
जसले जे भने नि गित मार्मिक छ
@devikagharti58
@devikagharti58 2 месяца назад
अब तिर्शुली नदीमा डुबेर मृतक हरु को लागी नी समेटेर गाएको भए सबै हाम्रा लागि बराबरी हुन सबै को आत्मा ले शान्ति पाउन 😭😭😭
@singarsitakumarigiri
@singarsitakumarigiri 2 месяца назад
बस दुर्घटना हुदा तेत्रो जना मरे तिर्सुलिमा गाडी सहित बेपता हुदा कसैले वास्था नगरेको हुन कि नतेरेको हुन विमान जल्दात यस्तो गीत आयो तेति जना मरे तर 2/2 वटा गाडी पहिरो मा जाउन्जेल कसैको मन मा पिडा बयनर शब्द गीत हरु आयनन र के गर्नु आफू सङ्ग सहकार्य गर्ने मान्छे भाको भय र आफ्नो अबस्था पनि अलिकती राम्रो भैदेको भय गाडी दुर्घटना को बारे राम्रो गीत बनाकी थिय तर अबस्थाले धान्न सकेन अनि तपाईं हरुले बस दुर्घटना भयको थाहा पाउनु भयन है कि पायर पनि पक्छे वाद गरेको होर अचम्म किन पक्छेबाद गर्नुभाको नि यसरि
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
हजुर त्यो पनि तयारि हुदै छ छिटटै आउने छ
@SoniDilOfficial
@SoniDilOfficial 2 месяца назад
ह्जुर तेति ठुलो दुइ वोटा बस दुर्घटना हुदा को विवरण बारेमा कसैलाई अतो पतो नभाको जस्तै कसैले कुनै सब्द उचारण गरेनन्न
@ghatanimohan
@ghatanimohan 2 месяца назад
सबैजना बलेको आगो ताप्दारहेछन्।
@ghatanimohan
@ghatanimohan 2 месяца назад
पहिला कुन घटना भएको थियो हजुर?कता हराउनु भएको थियो?​@@arjunanuja6688
@ViviY20-y4p
@ViviY20-y4p 2 месяца назад
सहि हो सबै धनी हुने खानेको मत्रै रह्हिछ देस 😢😢
@prabhuacharya261
@prabhuacharya261 2 месяца назад
राम्राे गित बनाकाे रछ धन्ने बात
@buddhisagararyal6919
@buddhisagararyal6919 2 месяца назад
यथार्थ कथा मा आधारित मर्म स्पर्सि गीत ❤❤
@yasuyogi8542
@yasuyogi8542 2 месяца назад
😢 त्रिशुली बस घटनाको नी भावपूर्ण श्रद्धाञ्जलि साहित । गाइदिनु न गाइने दाइ😢😢😢😢
@romentbahadurpulami4266
@romentbahadurpulami4266 2 месяца назад
गुला जत्रो देश मा नाना किसिम हुन्छ यो सबै पाप हो
@mushabhai681
@mushabhai681 2 месяца назад
Waha very nice songs dilko chhuliya 🌹🌹 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@AnjuDiipak
@AnjuDiipak 2 месяца назад
Sarai marmik geet anuja sis ko aawaj kati ramro
@shovashova6776
@shovashova6776 2 месяца назад
कसम आखा बाट आसु आको पत्तै भएन यो गित सुनेर 😢 सम्पूर्ण मृत्यु हुनेहरु को स्वार्गमा बास होस😢
@arjunanuja6688
@arjunanuja6688 2 месяца назад
धन्यवाद
@rosegurong6917
@rosegurong6917 2 месяца назад
मलाई नि धेरै गार्‍हो यो शब्द ले 😭😭😭😭
@ToyaDhakal-x1i
@ToyaDhakal-x1i 2 месяца назад
गुडेने र उड्नेलाइ उतिकै मान्यता दिनु पर्छ तेसैले कलकार हरु सबै पोइस मा कुद्ने हो उड्नेको पोइसा धेरै अनि गुड्नेको थोरै भयेर होला 18 जना मर्दा येस्त्तो गित 63 मर्दा मासु भात केहो हाम्रो देस छि मानब भनेको सानो ठुलो येकै हो तेसैले सबैको सम्मान गरुम 63 र 18 मा के फरक भाइ चारा हरु बस मा हरायेका अनि जहाज मा पर्नु हुने सबैमा हार्दिक सर्दान्जलि
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ 😂
@LalbahadurTamang-ws8op
@LalbahadurTamang-ws8op 2 месяца назад
मार्मिक गीत ल्याएकाेमा धन्यवाद
@SuryaBalKoch
@SuryaBalKoch 2 месяца назад
Badhai xa babu
@HemJoshi-ww3lg.
@HemJoshi-ww3lg. 2 месяца назад
दूईटै घट्ना यौटैमा समेटिदियको भयपनी त अझै राम्रो हून्थ्यो।
@rupaacharya8268
@rupaacharya8268 2 месяца назад
Nice song ❤❤❤
@GautamThakulla
@GautamThakulla 2 месяца назад
सारै दर्दनाक भिडियो अति मन् रोयो
@AmbikaWagle-uv8qx
@AmbikaWagle-uv8qx 2 месяца назад
😢😢😢😢 Kati ramro git ❤❤❤❤
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow 2 месяца назад
मर्म स्पर्सी गीत सुन्दा आँसु आय
@KarnaNepali-hm2xr
@KarnaNepali-hm2xr 2 месяца назад
त्रिशूली म ज्यान गुमाउने 65 जान लाई हार्दिक श्रद्धाञ्जलि
@padamgurung6734
@padamgurung6734 2 месяца назад
Hakikat git gaunu bhayo good
@AmritaNepal-yf5qj
@AmritaNepal-yf5qj 2 месяца назад
Sarai ramro get 😢
@VikramSingh-jz2kh
@VikramSingh-jz2kh 2 месяца назад
सारै मन छोयौ नी यो गित ले तथ
@Sushildaha1879
@Sushildaha1879 2 месяца назад
Kati mitho swar
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 2 месяца назад
Very nice songs ❤❤
@RitaGurung-wg9jg
@RitaGurung-wg9jg 2 месяца назад
Sabai laie dhukha pareko xa astaie xa duniya sabai laie autai bebar garnu paryo bus ko ghatna Pani astaie thyo sabaiko autai ho pida😭😭😭😭😭😭😭😭😭😭😭
@Rajkumari-yc3vr
@Rajkumari-yc3vr 2 месяца назад
Wow dami xa video 😅😅😅
@sitaramshrestha706
@sitaramshrestha706 2 месяца назад
मार्मिक छ योगितले आखा रसाउं छ
@SaralLife-i8q
@SaralLife-i8q 2 месяца назад
सुन्दर जोडि सुन्दर प्रस्तुति
@premPariyar-1234
@premPariyar-1234 2 месяца назад
याे जहाज दुर्घटा हुनु भनेकाेत पहिलाे पटक हैन नेपालमात धेरै पटक भैसकेकाे छ अधै कति हुनेहाे थाहा छैन नेपालमात
@manishathakuri5499
@manishathakuri5499 2 месяца назад
😢😢😢😢Kati ramro git❤❤❤
@GorakhTamrakar-kq5fz
@GorakhTamrakar-kq5fz 2 месяца назад
नाईस❤❤
@bishnumayashrestha6248
@bishnumayashrestha6248 2 месяца назад
ए हजुर कती रुनु गित सुनेर सुनौ भने सुन्न मन लाग्छ सुने रहदै दिन जान्छ।
@prakashthapamagar8053
@prakashthapamagar8053 2 месяца назад
Dherai ramro xa ho gita manai kataka khancha😂😂😂😂😂
@sabitanepali3519
@sabitanepali3519 2 месяца назад
Waaaa dami ❤❤
@KaushilaAryal-ky1mc
@KaushilaAryal-ky1mc 2 месяца назад
मनैदेखि धेरै धेरै सम्मान छ सम्पुर्ण मा🙏🙏🙏
@kusumtiwari8566
@kusumtiwari8566 2 месяца назад
So nice song aakhaa bata aasu jharyo..
@padamkumariyekten3665
@padamkumariyekten3665 2 месяца назад
यर्थात कुरा सारै मन्न छोयो 😊😢😊😢
@DhanbahadurBk-q9q
@DhanbahadurBk-q9q 2 месяца назад
धेरै मार्मिक छ करोडौं कलब पार गरोस गित ले
@SubashKharka-v3e
@SubashKharka-v3e 2 месяца назад
🙏🙏🙏🙏♥️♥️♥️♥️Salute xa Gainay Parewar haru Lai ❤❤❤❤❤
@dewansingpun1863
@dewansingpun1863 2 месяца назад
सलाम छ
@p.ldahal3323
@p.ldahal3323 Месяц назад
Dohori gitlay mero man Sarai chhoyo .
@bayanrai3187
@bayanrai3187 2 месяца назад
Saragi,gayk,r,gayika,Lai,marmik,badhai,chha
@TilaThapa-pg8wb
@TilaThapa-pg8wb 2 месяца назад
Dami xa dada ani sis ❤🎉❤
@ruddvan9239
@ruddvan9239 2 месяца назад
Sabai jana basko durgatana and plen durgatna yatruharulai hardik sardanjali 😢
@Rscreationmugu
@Rscreationmugu 2 месяца назад
शव्द सार्है हिर्दय बिधारक छन
@SumanSuman-ke8cm
@SumanSuman-ke8cm 2 месяца назад
साह्रो मार्मिक गीत
@NbKhadka-q7n
@NbKhadka-q7n Месяц назад
Good song hal Dang bat
@kesharkhadka3385
@kesharkhadka3385 2 месяца назад
अति मार्मिक गित
@fzre5di300
@fzre5di300 2 месяца назад
मृतक आत्मा ले स्वर्गमा बास गरुन शोकाकुल परीवार प्रति ईश्वरले धर्य धारण गर्ने शक्ति प्रधान गरून् 😢😢😢😢
@Sitadevi-c7t
@Sitadevi-c7t Месяц назад
Koti namonamah parvu kiko bidambana
@nepalsoniyabhusal3238
@nepalsoniyabhusal3238 2 месяца назад
सम्पुर्ण मानिस्को ज्यान बहुमुल्य हुन्छ विमान दुर्घटना को बारेमा गीत लेख्दा बस दुर्घटना का मानिसहरुको अपमान गरेको या वेवास्ता नगरेको मानिदैन नि
Далее
Outsmarted 😂
00:20
Просмотров 6 млн