MTB Online TV RU-vid Channel is operated from Dharan, Sunsari District, Province No. 1, Nepal. This channel will present informative content focusing on various events and current affairs in the society. MTB Online TV has come up with the objective of doing true facts and investigative journalism while the content broadcasted on RU-vid is said to be unreliable. It will be our aim to present the events that have happened in the society through social networks based on the truth. You can mtbonlinetv2075@gmail.com email us for this.
म हजुर हरुको हरेक भिडियो मा भान्ने गर्छु कि त्यो ठुलो ढुङ्गा लगायत खोला मा भएको मान्छे ले उचाल्न नसकेको ढुङ्गा हरु लाई jcb लगेर साइड साईड मा राखेर खोला बिच मा बगाउनु पर्छ
विशेष मौसमको चुनौती मध्यनजर राख्दै जनशक्ति अलिक धेरै परिचालन गरेर चाडो भन्दा चाडो कार्य सम्पादन होस नत्र गाह्रो होला । कृपया गफ थोरै काम धेरै गरेमा राम्रो होला कि अन्यथा नसोचि दिनु होला ।। जय हर्क - जय सचेत धराने समुह - जय धरान ! 🙏🙏🫡🫡🤝🤝❤❤
Khoi kasto city planing ho yo dharan ta ajako sahar ta hoina pahila dekhi khola hola yo samashya herda herdai dirghkalin samadhaan kina n khojeko hola yo sthaneya sarkarle ??? Matrai badhile binash gare pachhi taaltul matrai garni ???
१७ को वडा अध्यक्ष लाई भनेर १ दिनक लागि JCB भाडामा लिएर आउन सक्दैन ? प्रदेशको संसदहरुले रिबन काट्दै हिड्दै थियो यस्तो बेला कत्ता मुसा जस्तो दुलोमा लुकि हिड्छ ? केन्द्रको सरकारलाई कर के को लागि तिर्छौ ?
समचार प्रसारण गर्दा समचार हेर्नेहरुको नियतलाई पनि ख्याल गरेर दृष्या सम्पादन गर्नु होला है पत्रकार भाइहरु ,यहां त कतिखेर डस्न पाइन्छ भनेर टाउको उठाएर तम्तयार भएर बस्ने विषकन्या-विषपुरुषहरुको विग विगी छ ,सावधान....।