#dharan #mtbonlinetv #harksampang #dharanmayor #youtube #youtubeshorts #youtubehighfive #visitnepal // धरान ११ को ऐश्वर्य मार्ग निर्माण तिब्र, भत्किएको ड्रेनको बेस ढलाई हुदै । वडाध्यक्ष र प्राविधिक फिल्डमै ।
ड्रेन को हाइट बढी भयो बाटो भन्दा ड्रेन डाउन भयो भने पो बाटो मा आको पानी ड्रेन मा बग्छ तिहा बाटो भन्दा ड्रेन को सपोट बाल धेरै अग्लो देखिन्छ ।कि बाटो मा मिसगिट्टी हाल्नै हो ?मेरो जिज्ञासा
नाली नै इन्जिनियरिङ फेल छ कम्तिमा ५०" मिटर को दुरिमा ठाउँ ठाउँमा पानीको कम्प्रेसर कन्ट्रोल गर्ने केही फोहोर अल्झिने नाली भन्दा अलिकति ठूलो ठूलो ट्याङ्की जस्तो दह हरु बनाउनुपर्ने हो एकोहोरो कुलो बनाएर त जोखिम साथै डिउरेबल हुदैन नि ।
Hoina hau adhyakshye jiu sthaniyeharu shram garna nimto dinu paryo ani po mausamle dieko bela chado kam hune chha. Je jastai bhae pani adhyakchhe jiu niti niyam ma alik kam chalnu hudorahechha yaso 10, 13, 15 ani 17 ka adhyakshye haru jasto niti ra niyam ma rahera aphno ward ma kam huda pani lukera gumnamjhai huna paryo hai. Sewa