revolution= परिभ्रमण ( कक्षको वरिपरि घुम्नु)जस्तै: पृथ्वीले सुर्यको वरिपरि घुम्नु Rotation= परिक्रमण (अक्षको वरिपरि घुम्नु)जस्तै: पृथ्वी आफ्नै अक्षमा घुम्नु मैले नबुझेको होकि के हो मत अलमल परे त confuse😫😫नेपाली र अंग्रेजीले खतम पारो
hazur ko analysis tyo ho jun public lai herauna khoje ko ho.tara yasma International politics pani involve cha jun USA le ramro sanga kheli rah cha.USA le land mangya thyo tara Sheikh Hasina le diena.jun shikh hasina le afai khulasa gareko ho.ani nepal ma pani MCC lagau bhae si testai hune wala cha
America le china Lai kasari dabau vairaxa.tyai vayera china le Bangladesh sang mitrata gaseko america Lai sahinasaknu vako ho aru kehi Haina kura bujhau
बंगलादेशकाे आरक्षण भनेकाे "बक्सिस" हाे ; नेपालकाे आरक्षण "क्षतिपूर्ति" हाे । हिजाे स्वतन्त्राकाे लागि बलिदान दिएका सहीदहरूकाे परिवारलाई सरकारी जागीरकाे रूपमा बंगलादेशकाे राज्यद्वारा प्रदान गरिएकाे आरक्षण एक किसिमकाे "बक्सिस" हाे । यसलाई पुरस्कारकाे रूपमा पनि लिन सकिन्छ । तर नेपालकाे सरकारी नाेकरीमा थाेरै भए पनि कायम गरिएकाे आरक्षण हिजाे राज्यले शाेषण गरेर सेवाविमुख बनाइएका समुदायका सन्तानलाई प्रदान गरिएकाे क्षतिपूर्ति हाे । याे जातीय विभेदकाे खाडललाई साँघुरीकरण गर्न ल्याइएकाे परियाेजना हाे । नेपालका एकल जातीय सनातन संकीर्णवादीहरू बंगलादेशकाे हवला दिएर नेपालमा भएकाे आरक्षणमाथि पुनरविचार गर्नुपर्छ भन्न थालेका छन् । बंगलादेश र नेपालकाे प्रकृति एउटै हाेइन ।