Best Teacher in GK awards goes to our Santosh Sir ❤️🇳🇵 धन्यवाद सर अब यो series लाई continue गर्दै प्रथम विश्वयुद्द , हिटलरको उदय देखि लिएर दितिय विश्व युद्द , जापानमा परमाणु बम सहित cold war सम्मको full series हाल्नु हुने छ भन्ने विषयमा म ढुक्क छु । 🌹 waiting for that...