Kaptad Maharajji had told King Birender that if he follows dharma no one could remove.him. King Birendet started doing a lot of Puja & visited temples coz he did not understand his real meaning. Kaptad Maharaji meant that if King Birender followed the path of Justice then no one could remove him
महासिद्व महायोगी श्री श्री गुरुगोरखनाथका अवतार हुन योगी नरहरिनाथ। यस्ता योगीलाइ चिन्न नसक्नु र जेल हाल्ने काम गर्दा गुरुगोरखनाथ रिसाएका छ्न भन्ने कुरा सुन्न आउछ। यस्तै गतिविधिले गर्दा विरन्द्रको हत्या भयो। ज्ञानेन्द्रले दाइको गल्ति नदोहोर्याउन। बुवाले जस्तै नाथ योगीहरुको सम्मान र भवानी गोरखकालीको आशिर्वाद लिन सके अब राजसस्थालाइ राम्रो अवसर र देश अगाडि बढाउने बाटो खुल्नेछ।