Тёмный

Yogi Narharinath योगी नरहरिनाथ : राजासँग टक्कर गरेर जे-ल गए । 

Media For Culture
Подписаться 15 тыс.
Просмотров 109 тыс.
50% 1

Media For Culture Present :योगी नरहरिनाथ शोध, खोज, लेखन, अध्ययन, पाठशाला, मन्दिर निर्माण, आजीवन पदयात्री, आजीवन विद्यार्थी, कहिले फुर्सद नपाउने राष्ट्रभक्त, हिन्दूसंस्कृतिका उद्धारक नेपाली आमाका सपुत हुन् ।
We upload only our copyrighted works and if you have any complaints please inform us . Uploading our videos to other websites and RU-vid channels is strictly prohibited, embedding is allowed.
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
साथै भिडियो संग कुनै कम्प्लेन भय कमेन्ट मार्फत हामीलाई जानकारी दिनुहोला

Развлечения

Опубликовано:

 

4 июл 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 109   
@sanchitdude8103
@sanchitdude8103 16 дней назад
योगीजी लाइ कोटीकोटी नमन 🙏
@krishnathapa5760
@krishnathapa5760 2 года назад
जय हाे याेगि नरहरि नाथ जय हाे याेगि नरहरिनाथ जश्ता माहान मानवता भाेत्तिक मानवलाई हामी अामजनशाधर्रनले शमयामै चिन्न नशकनु र चिन्ने रा पनि उहाकाे भाेउतितालाई शमेटन नशक्नु देश र जनताकाे ठुलाे दुर्रभेग्गे
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 2 месяца назад
🙏 योगी नरहरीनाथको जय! होस ।😊
@thakuradhikari4547
@thakuradhikari4547 Год назад
नेपाल मा यस्को ठुलो प्रचार होस जय जय जननी
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 года назад
कोटि,कोटि प्रणाम योगी नरहरीनाथ‌ जी'को जय
@himalsanjyal9500
@himalsanjyal9500 11 месяцев назад
यदि कसैलाइ रास्ट्रभक्ती छ भने उस्ले योगि नरहरिनाथलाई बुझ्नु पर्छ
@rajuthapa6090
@rajuthapa6090 Год назад
धेरै धेरै ,धन्यवाद ,,जय,गुरुदेव,,,🙏🌺🌺🌷🌷🌹🌹🌹💐💐💐⛳️
@purushottamaryal6751
@purushottamaryal6751 2 месяца назад
अत्यन्त रोचक कार्यक्रम क्रमश:सुन्ने अपेक्षा छ। पाल्पाबाट।
@sandimanasku3744
@sandimanasku3744 8 месяцев назад
पश्चिमा शैलीको बहुदल र प्रजॉतन्त्रले देश संस्कृती सिध्यॉउने अनुभब भोगी रहेका हॉमी नेपालीलाई.... यसै कुरा सचेतना गराउदा जेल र दुर्ब्यभॉर भोगेको दुरदर्शी महॉन राज गुरु योगी नरहरीनॉथ प्रती नमन...🎉🎉 अझै समय छ, सबै नेपाली सचेत र संगठित बनौ । ऑ-ऑफ्नो सभ्यता सस्कृती र देश बचॉउ 💐...,🙏🙏🙏.....💐
@yogwithganesh9150
@yogwithganesh9150 Год назад
आहा कति सुन्दर।।भगवान स्वरूपका योगी जी
@khimbahadurmalla6852
@khimbahadurmalla6852 Месяц назад
राष्ट्र गुरु याेगी नरहरीनाथ प्रति हार्दिक श्रद्धा सुमन।
@uttambahadursingh7272
@uttambahadursingh7272 Год назад
"!!! ओझेलमा पारिएका अविस्मरणीय व्यक्तित्व राष्ट्रगुरु योगी नरहरिनाथ!!!" शीर्षकमा यस पंक्तिकार बाट २१ पृष्ठांकको विशेष -लेख प्रकाशोन्मुख छ।
@mankathapa5661
@mankathapa5661 2 года назад
Jay Ho Guru Narahri Nath Jay 🙏💅🌙🌟⭐🌷🌺🙏🌻🏵️💮❄️🌸❤️❤️💐🌹🥀🌙🌟⭐🌷🌅🌄☀️🌄☀️🌅
@ritaadhikari6171
@ritaadhikari6171 Год назад
धेरैं राम्रो लाग्यो
@shreeramthapa6885
@shreeramthapa6885 Год назад
जानाकारीकाे धनेवाद ।
@uttambahadursingh7272
@uttambahadursingh7272 2 года назад
बिडम्वना! राष्ट्रगुरू याेगीजीकाे राष्ट्रिय स्वाधी- -नता,स्वाभिमान,राष्ट्रिय सार्वभाैम सुरक्षा,मानव धर्म,संस्कृति,सामाजिक मान्यताप्रति वहांकाे - अटल साधना एवं विश्वासप्रति हाम्राे राष्ट्रिय राज -नीतिक तथा सामाजिक मनस्थितिकाे दुरावस्था का कारण! हाम्राे राष्ट्रकाे धार्मिक,सांस्कृतिक र राजनीतिक तथा सामाजिक अवस्थामा अदूर - -दर्शी धमिरा लाग्न गएकाे छ! यस दूरावस्थाबाट सजग,सचेत भै याेगीजीकाे राष्ट्रिय महानताप्रति आस्था र सत्मार्गमा लाग्याैं भनेमात्र हाम्रा पूर्खा हरूकाे राष्ट्रिय सचेतात्मक गाैरवपूर्ण इतिहास- लाई कायम राख्न सक्षम हुनसक्ने छाैं। याेगीजीकाे अमरात्माप्रति काेटी-काेटी भावपूर्ण श्रद्धाञ्जली...
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 года назад
धेरै धेरै धनयबाद योगि नरहरिनाथको कुरा काम शिक्षा सुननु पाउँदा किन किन आनन्द लागछ।
@GopalJBista
@GopalJBista Месяц назад
योगी नरहरि नाथ प्रति हार्दिक श्रदासुमन❤❤❤❤
@user-ds5ir6un3k
@user-ds5ir6un3k Месяц назад
योगि नरहरि नाथ को संझनामा दण्डवत नमस्कार ❤ॐ
@prabhudbsir1830
@prabhudbsir1830 Год назад
🙏🕉️🙏योगि नरहरि नाथ बाट धेरै सिक्नु पर्ने छ🙏🕉️🙏
@yuktaprasadtiwari8985
@yuktaprasadtiwari8985 2 года назад
Waha ko sahas r parakram lai koti koti pranam
@sumanbhandari4573
@sumanbhandari4573 2 года назад
हार्दिक श्रद्धाञ्जली श्रद्धासुमन!यस्ता ब्याक्तित्व हरुको सम्मान गर्न जान्दैन आजको लुटतन्त्र का चोर हरुले
@sameerfloyd07
@sameerfloyd07 17 дней назад
महासिद्व महायोगी श्री श्री गुरुगोरखनाथका अवतार हुन योगी नरहरिनाथ। यस्ता योगीलाइ चिन्न नसक्नु र जेल हाल्ने काम गर्दा गुरुगोरखनाथ रिसाएका छ्न भन्ने कुरा सुन्न आउछ। यस्तै गतिविधिले गर्दा विरन्द्रको हत्या भयो। ज्ञानेन्द्रले दाइको गल्ति नदोहोर्याउन। बुवाले जस्तै नाथ योगीहरुको सम्मान र भवानी गोरखकालीको आशिर्वाद लिन सके अब राजसस्थालाइ राम्रो अवसर र देश अगाडि बढाउने बाटो खुल्नेछ।
@birgorkhali2356
@birgorkhali2356 Год назад
धन्यवाद । जय राष्ट्र गुरु योगी नरहरिनाथ 🕉️🕉️🕉️
@dineshdhungel9938
@dineshdhungel9938 2 месяца назад
योगि नरहरि नाथको सम्बन्धमा युबराज घिमिरे संगको अन्तर्वार्तामा आइ जि पि भै सकेका एकजना प्रहरी अधिकृतले भनेका कुरा उपयुक्त हुन्छ कि भन्ने लागेर मैले सम्झे सम्म यहाँ राख्दै छु: शायद कुरो ३५/३६ सालतिरको हो त्यतिखेर पशुपतिमा भारतबाट एकजना योगि आएर बसेका थिए ! उनको ठुलै चर्चा भयो ! त्यतिखेरका बिशिस्ट प्रशासकहरु, दरबारियाहरु, नेताहरु उनको दर्शनको लागि तांती लाग्थ्यो ! योगि नरहरिनाथ पनि उनको एकदम नजिक रहेर काम गरे ! यसै सन्दर्भमा केही समयपछि प्रहरिलाइ उनको क्रियाकलापमा शंका लाग्यो र उनको आश्रममा छापा मार्‍यो ! छापा मार्ने सुचना पाएका ती भारती योगि रातारात भागे ! प्रहरिको खानतलासीमा आश्रमबाट नेपाललाइ गणतन्त्र बनाउने प्रसस्त प्रचार सामग्रीहरु भेटियो र प्रहरिले जफत गर्‍यो ! योगि नरहरि नाथ ती योगिको नजिक रहेर काम गरेकोले गणतन्त्रको बिषयमा योगि नरहरि नाथ पनि लागेका छन भन्ने शंका लागेर उनलाइ जेल हालिएको भन्ने कुरा अन्तर्वार्तामा ती प्रहरिले खुलासा गरेकोले यो सामग्री यहाँहरु समक्ष राख्ने जमर्को गरेको हुं !
@jagdishshah9338
@jagdishshah9338 Год назад
योगी नरहरिनाथ प्रति हार्दिक श्रद्धा सुमन
@chandrapoudel3907
@chandrapoudel3907 2 года назад
माहात्मा योगी नरहरिनाथ को कर्म सुनन पाउंदा भिन्दै आनन्द को अनुभूति भइरहन्छ !!!🙏🙏🙏🙏🙏🙏
@shuvashreeupamanyu6750
@shuvashreeupamanyu6750 Год назад
सायद तत्कालीन राजा वीरेन्द्र र योगी नरहरि नाथ कोकार्य गत यकता हुन्थ्यो भने एक अर्का को उहाँहरू एक अर्का को परिपूरक हुन्थे भने मलाई लाग्छ नेपालको सनासती संस्कार पनि बच्ने थियो दरबार हत्या काण्ड पनि हुने थिएन नेपाल को कला धर्म संस्कार उद्योग धन्दा पनि अझै खुन्थे देश का जनता ले यही रोजगार पाउँथे दरबार को र योगी को मत भिन्नता नै नेपाल र नेपाली को लागि दुर्भाग्य साबित भयो
@rameshadhikari8473
@rameshadhikari8473 Месяц назад
आफ्नै संस्कृतिमा डटौ मिलि उठौं आयो परीक्षा घडी ।। जय गुरुदेब
@sujitdhakal5571
@sujitdhakal5571 2 месяца назад
गुरु याेगी नरहरिनाथ ज्युलाई हार्दिक नमन❤
@tulsigautam3221
@tulsigautam3221 2 месяца назад
जय याेगि नरहरिनाथ
@ganen007
@ganen007 2 года назад
His words regarding education has come true: The outcome of education one see and hear in street!!
@bindagurungni161
@bindagurungni161 Год назад
Koti koti pranam yogi guruji naraharinath 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@baldevbhatta3733
@baldevbhatta3733 2 года назад
@user-vm9cs8xu7r
@user-vm9cs8xu7r Месяц назад
नमन् सँगै हार्दिक श्रदासुमन्
@JanamejayaPandey
@JanamejayaPandey 2 месяца назад
मपनि योगिनरहरिनाथ संग२०४१साल जुमला जिल्लाको कोटिहोम देखि। तनहुँको दमौलीमा भएको कोटिहोम राम्दिघाटको कोटिहोम सम्मसंगैबसि योगिजिको सेबागर्ने अबसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।योगिजि भगवान गोरखनाथको अबतारहो। 12:38
@janardandhungana9806
@janardandhungana9806 2 месяца назад
हरेशिब !ठग हामी ठूलाबडा भन्नेहरु हौ !बिदेशी मन्त्रजप्ने नेता हौ जसले आत्मकेन्द्रीत भयेर रास्त्र बिर्सन्छ।मनपरी गर्छ।सम्पत्ति थुपार्छ।योगी त नाङ्गै हिड्छन।सित्तैमा अनेक ज्ञान दिन्छन। यस्तै छ यहाको अबस्था ।
@GopalJBista
@GopalJBista Месяц назад
Media for culture is doing great job. I appreciate it and wishing you’re team for success
@labuthapa1638
@labuthapa1638 2 месяца назад
नेपाल आमाका सच्चा सपुतप्रति हार्दिक श्रद्धासुमन
@JanamejayaPandey
@JanamejayaPandey 2 месяца назад
मपनि योगिनरहरिनाथ संग२०४१साल जुमला जिल्लाको कोटिहोम देखि। तनहुँको दमौलीमा भएको कोटिहोम राम्दिघाटको कोटिहोम सम्मसंगैबसि योगिजिको सेबागर्ने अबसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु।योगिजि भगवान गोरखनाथको अबतारहो।
@SumnbhanSingh
@SumnbhanSingh Месяц назад
ईशद्रोही विधातामानवताशून्य योगी अवैध
@krishnashrestha598
@krishnashrestha598 2 месяца назад
म शुभश्री उपमान्यजीको राय सङ्ग पुर्ण सहमत छु , हुन पनि हो यो देशका राजा बीरेन्द्रले उहाँ जस्तो माहामानवलाई चिन्न सकेनन र आफू पनि अकाल मृत्युबाट मर्नुपर्यो र मुलुकको आज यो दुर्गति भयो र सारा मुलुकबासीले अत्यन्तै कष्टकर जिवन बेहोर्नु परिरहेको अवस्था छ।
@user-tv2ts3ly4b
@user-tv2ts3ly4b 2 месяца назад
ॐ पृथ्वीमा भाषा शिक्षण दान् गर्न आउनुभएको ईश्वरीय शक्ति देब गुरु हुनु हुँदोरहेछ जय होस परमेास्वर परम् कृपा❤❤❤
@radhasubedi3564
@radhasubedi3564 Год назад
Thank you for giving such knowledge .Please make more
@satsang6725
@satsang6725 Месяц назад
हार्दिक श्रध्दाञ्जलि बाबा
@prabhudbsir1830
@prabhudbsir1830 Год назад
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏
@umeshrajkhadka6824
@umeshrajkhadka6824 Год назад
Dherai ramro 🙏😍
@JanakiMahatara
@JanakiMahatara Месяц назад
Very good
@modarajghimire9341
@modarajghimire9341 2 месяца назад
Jay ho yogi. Narhari. Mahatma jyu jo rastra ko matra nabhayer. Bishwa kai parashmani tulya hoinakshado rah koti koti. Naman dandabat
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 10 месяцев назад
Pranam guruji Jay gorakhnath baba ki Jay!
@drdineshrajsharma8383
@drdineshrajsharma8383 3 года назад
Excellent briefing about a great multi dimensional personality. Thank you creator of the video program.
@mediaforculture1750
@mediaforculture1750 3 года назад
Thank you sir
@krissadhikari5683
@krissadhikari5683 3 месяца назад
Sat sat Naman 🙏
@paramesworiprasad7139
@paramesworiprasad7139 2 месяца назад
आदेश माहाप्रभु
@SuryaKumarbhujelSurya
@SuryaKumarbhujelSurya 2 дня назад
Mahatma yogi Narahari Nath Nepali ra Nepalka sathaivaidik Santa dharma kaMahan yogi hun❤🎉
@padamprasad416
@padamprasad416 Год назад
Sarai ramro gyan
@SamirThapa12345
@SamirThapa12345 3 месяца назад
कोटि कोटि प्रणाम योगि नरहरिनाथ 2:16
@bishwashaha1475
@bishwashaha1475 4 месяца назад
Koti koti pranam,Yogi Naraharinath
@rajkumarkahdka1476
@rajkumarkahdka1476 Год назад
Jay sriman narayan Sat Sat koti sastanga dandabad chha bhagawan dasanudas ko govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda
@kesarkc8190
@kesarkc8190 Год назад
Yati ramro Gyan ko kura Janta samu.liyer aako ma thanks
@krishnasen7712
@krishnasen7712 2 месяца назад
जय योगि नरहरिनाथ
@komalpathak9984
@komalpathak9984 11 месяцев назад
जय योगीनरहरी नाथ
@ramprasadbajgai7414
@ramprasadbajgai7414 Год назад
ॐ गुरुवे नम !
@keshavrajbhatta3353
@keshavrajbhatta3353 2 месяца назад
योगी नरहरि नाथ महान योगी थिए ।
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Год назад
जय गुरुगाेख नाथ
@prajwalghimire2241
@prajwalghimire2241 2 месяца назад
Ramro lageyo.nepal Ra nepalko hitma samarpit mahan bektiko sanxipat jiwani sunana Ra bujhan payakoma.dhanybad.
@binitk.c.8573
@binitk.c.8573 2 года назад
तिथिमिति र अन्य विवरणहरू सबै गलत देखिन्छन्। कसले बनाउनुभयको हो, प्रयास राम्रो भय पनि तथ्यांकहरु मिल्दैनन्, थप अध्ययन आवश्यक देखिन्छ।
@letscee6431
@letscee6431 Месяц назад
❤❤
@gyanibastola6729
@gyanibastola6729 10 месяцев назад
Desh le chinna nasakeko mahan santa. Koti koti naman cha guru ma....
@shovathapa1807
@shovathapa1807 2 месяца назад
क्रमशः भिडियो ल्याउनु होला।
@gopal5297
@gopal5297 2 года назад
ओ ३ म् ।। माहा मानव
@durgavardhwaj350
@durgavardhwaj350 2 года назад
guru caranhama koti pranham
@santoshkumaryogi843
@santoshkumaryogi843 2 месяца назад
जय हो
@geudkaacademy4976
@geudkaacademy4976 Год назад
Namaan❤❤🙏🙏🙏
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 месяца назад
नरहरिनाथको माहान गेटर नेपालको अभियान पूरा गनुपछ 🇳🇵🌍️🎆🌈♥️🤣
@rujanpoudel
@rujanpoudel Месяц назад
❤❤❤
@Kshitijxallrounder
@Kshitijxallrounder 9 месяцев назад
आजको राजनीति ले उहाँ जस्ता विद्वान लाई चिन्न सकेन
@jeetusharma305
@jeetusharma305 2 года назад
Botik tyag haina Raja haina Bharat virodhi huda mirtu prapt gareko nepal pax ko hoina indiako virodhi huda wuha veergati prapt gareko
@user-of3mj6ey3d
@user-of3mj6ey3d 4 месяца назад
ॐ आदेश
@chandagautam2915
@chandagautam2915 2 года назад
🙏🙏🌺🌺🌺
@Thapasuuu
@Thapasuuu 2 года назад
हैन उहाले राजा सङ टक्कर लिनु भएको उहालाइ फसाइ जेल हाली उहाको रचनाहरुलाइ जलायो त्यो पनि बिदेशी सडेनत्रकारी सङ नेपाली ले हातेमालो आज तेस्को परिणाम देखिदै भोग्दै आयको छौ नेपाली ले कहिले धर्मपाल कहिले राम पाल हे भगवान कहि योगि नरहरी नाथको पुस्तक लाई दैलो दैलो पुराउने मानिस यहाँ रामपाल को पुस्तक लिदै आउछन कम्पारो तातेर आउँछ भन्न मन लाग्छ छि तिमी नेपाली त हौ भन्न मन लाग्छ
@bindirashrestha2133
@bindirashrestha2133 2 месяца назад
🙏🕉🙏
@pawanramtel914
@pawanramtel914 2 года назад
नमस्कार
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 месяца назад
माहान गेटर नेपालको जय 🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈
@npgurung5965
@npgurung5965 Год назад
🙏🙏🙏🙏
@gitapokharel3290
@gitapokharel3290 4 месяца назад
Jay shambo
@mukundaadhikari4758
@mukundaadhikari4758 11 месяцев назад
जय श्व गोरख🎉
@user-lt1hy8wn1e
@user-lt1hy8wn1e 11 месяцев назад
माहात्मा योगाि नरहरिनाथ को शुनन पाउँदा खुसि
@sundarbahadurgodar8630
@sundarbahadurgodar8630 6 месяцев назад
जय गुरु
@rajanpratapsinghbasnyat5142
good.
@SBShahi
@SBShahi 2 месяца назад
आमा बा को असली नाम गलत छ।बलवन्त सिंह थापा किन योगि बने बचपनको ईतिहास सत्री आयन
@khemthapa2523
@khemthapa2523 Год назад
good
@Jhapali_yubaak
@Jhapali_yubaak Год назад
जय गुरु गोरख्नाथ 🙏🏿🕉️
@dhaneshnath6431
@dhaneshnath6431 Год назад
🙏🙏🌹
@aryankarki7900
@aryankarki7900 5 месяцев назад
राजावादीहरु मण्डले स्वभावका छन।
@jeetusharma305
@jeetusharma305 2 года назад
Wahalai marna Bharat bata sanchalit harule mareko waha Raja ko vipaxma kahilei hunonthena galat vekhya gareko vedio marfatle yaslai sachyaunu paryo
@Raika105
@Raika105 25 дней назад
कस्तो पत्रकार हो? सम्मानीत ब्यक्तित्वको चर्चा गर्दा तुच्छ भाषा प्रयोग गर्ने । तपाई सम्म लगाउनु त पर्छ कम से कम ।
@mohanmohan3344
@mohanmohan3344 Год назад
🕉️🕉️🕉️🙏
@kendrashrestha6731
@kendrashrestha6731 7 месяцев назад
Nepali ra Nepal ko Gaurav
@sunitaachhami5424
@sunitaachhami5424 Год назад
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajub.k4242
@rajub.k4242 7 месяцев назад
🙏🙏🙏🙏🙏📿🔔
@mayapun2868
@mayapun2868 Год назад
Ahileka hamita jati sixa liyo teti jhan ghamandi swarthi ra dharyadharan garna nasakne vayo.
Далее
Дарю Самокат Скейтеру !
00:42
Просмотров 339 тыс.
小天使和小丑离家出走#short #angel #clown
00:36
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 4 млн