सारै मीठाे माैलिक दाेहाेरी ! प्रेमील भावमा गाइएकाे याे सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
मन्जु बिक बहिनिको ठुलो फ्यान झन यो गीत रेकर्ड गरेको जस्तो देखेर झनै प्रभावित भए म राजु त मेरो पहिला जाँड खानेबेला देखिको साथी जसरि राजुले गीत संहितमा आकास चुमेको छ त्यसरि नै मन्जु बहिनिले नि आकास चुमोस करोडौँ शुभकामना ❤❤❤