नमस्कार म सुमन परियार मेरो सब्द सङ्गीतमा म लगायत मन्जु बिक सुरेन घताङ पुजा गुरुङ्ले गाएको मिठो गीत आइसकेको छ। है प्रकश भट्ट दाईको निर्देशनमा सबैले माया गर्दिनु होला है।
नमस्कार । सुमन परियार को सब्द संगीत सुमन परियार , मेरो आफ्नै आवाज तेस्तै सुरेन घताङ्ग र पुजा गुरुङ को आवज मा रहेको यो बाजा को गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है ❤
कति धेरै भाथ्याे सुमन भाइकाे गित सुन्न नपाकाे बल्ल आज नाँचेकाे देख्न पाइयाे खुसि लाग्याे सुमन नभएकाे गित त हेर्न मनै लाग्दैन धेरै धेरै शुभकामना सम्पूर्ण लाई❤❤❤❤
हाम्रो लमजुङ्ग की प्यारी सुन्दरी गाईका मञ्जु गोर्खाली को। सान निकै ब्यस्त गायक सुमन परियार लगायत सम्पुर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🎉🎉🎉 निकै मिठो रमाईलो गित उतिकै उत्कृष्ट भिडियो बनेको छ congratulations 🎉
Namaskar 🙏Afaima charchit lok dohori Gayak Suman pariyarko laye sabdama suman pariyarkai Aawaj ma puja gurung ko Aawaj ra suren ghatang ra manju Bk ko Samyuktay Sahakaryama Naya Panchhe baza Aafno pan bazarma aaisakeko cha maya garidinu hola 🙏🙏