बानेश्वरको एउटा पुस्तक पसलभित्र छिरेँ। टेबुलमा केही पुस्तकहरू फिँजाएर डिस्प्ले गरिएको रहेछ। एउटा अचम्मको पुस्तकमा आँखा गयो, पहिलेबाटै-आम्मै, यो पुस्तकको त शिर्षक नै रै'नछ ! मैले त्यहाँकी बहिनीलाई भनेँ पनि : बहिनी, यसमा शिर्षक प्रिन्ट हुन छुटेजस्तो छ, अर्को देखाउनुस् न। बहिनी हाँसिन् र आएर मलाई साइडमा लेखिएको शिर्षक देखाइन् : यी, पुस्तकको नाम। अब हाँस्ने पालो मेरो थियो। अहिले यहाँ यो पुस्तकबारे यत्तिका कुरा सुनेँ र धेरै कुरा थाहा पनि पाएँ। तर पुस्तक किन्न मलाई त्यसको अगाडिको मुखपृष्ठमा शिर्षक नहुनुले नै प्रेरित गरेको थियो। पढदाखेरिको मज्जा त कुरै नगरौँ, यहाँ सबैले सुनिहाल्नु भो
राम्रो लाग्यो हजुर को पढने बानी ले नतमस्तक नै बनायो साच्चै भनुँ भने यो मोबाइल युग ले गर्दा छुटेको हो मान्छे को पढने बानी ,,,,किताब लाई साथी बनाउन सक्यो भने मान्छे कहिले एक्लो महसुस गर्नु पर्दैन ,,,,
यो यूगले सदा सम्झी रहने छ ~~ अरनि खोला सम्झे झैं।। साहित्यमा~~~ लक्ष्मी प्रसाद देवकोटालाई सम्झे झैं। प्रेम लिलामा~~ मुना मदनलाई सम्झे झैं।। हार्दिक नमन् चन्द्र दादा 🙏😢🙏😢
फेरि पनि सुने छिमेकि ले हजुरको लेख मन नै ठोकियको ले पढ्छ पक्कै पनि सायद छिमेकि ले पढ्दैन भन्ने लागेको पो थियो कि जेहोस ।हजुरको ताप रबैदेशिक यात्रा का भोगाई ले मेरो मनमा पनि पक्कै हुड हुडि त छ ।नै आट साहस को मर्यादागर्दै भावना पनि बुझेकि छु।