🙏वाह श्रवण सर र कालीप्रसाद सर! सांच्चै यो गित मौलिक हुन सरस्वती/दैवी शक्ति नै लाग्यो-संगीत संयोजन मादल,सनाई ट्याम्पो वाह👍ःसुनिता थेगिम बैनी त झन् कर्णप्रिय स्वर-४-५पल्ट सुनिरहे।शशक्त गित,संगीत जादू नै लाग्यो।अव युवायुवती गरीबीले देश छाडेको मार्मिक जस्तै गाउंमा मलामी र पर्म काम गर्ने समाज/बसाई सराईबारे बेदनाको गित श्रवण सरले लेख्नुहुन हार्दिक अनुरोध छ🙏🥲
यसलाई जनयुद्द जघन्य अपराध भनिदियाे भने के उत्तर दिने हाेला?? गिरिबन्धु नितिगत निर्णय गर्न खाेजेकाे थियाे। कानुनतह गलत देखेर सर्वाेच्चले पास हुन दिएन। फेल भयाे। कार्यन्वयन भएन। अनि कार्यन्वयन नभएकाे चिजलाई अपराधीकरण गर्न खाेज्नु। सत्ता छाेड्नुपर्दाकाे पीडा पाेखिएकाे देखियाे।
ए सापकोटा दाजै, माओवादीले सरकारको नेतृत्व गर्ने हैसियत पाएकै छैन, थिएन,।भाग्यमानी रैछ १८/२० महिना भएनी सरकारको नेतृत्व गर्ने अवसर मिल्यो, तर काम सिन्को भाचेन। अब धेरै प्यार प्यार नगरी राजिनामा देउ, प्रतिपक्षमा बस। यहि हो माओवादीले पाएको मत।
गिरिबन्धु टि-स्टेटको फाइलले केपि ओली र भुटानी शरणार्थीको नाममा पैसा खाएर जनता बेच्ने मुख्य दलाली आरजु राणा देउवा जेल जानुपर्ने डरले नयाँ एमाले-काङ्ग्रेस को समिकरण बनेको हो ।।।