Тёмный

जबसम्म म शिक्षामन्त्री छु बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ || Sumana Shrestha || 

Setopati
Подписаться 343 тыс.
Просмотров 70 тыс.
50% 1

जबसम्म म शिक्षामन्त्री छु बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ || Sumana Shrestha ||
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Опубликовано:

 

30 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 363   
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 16 дней назад
अहिलेसम्म सर्बाधिक रुचाइयको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु शिक्षा बाट राजनीतिक अन्त्य गर्नै पर्छ
@arunhanglimbu
@arunhanglimbu 16 дней назад
Respected Minister sumana stha
@prembhujel9839
@prembhujel9839 16 дней назад
🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏
@shitaldhamiofficial
@shitaldhamiofficial 16 дней назад
खास देशले मागेको शिक्षा मन्त्रि राम्रो कामको लागि जनताको साथ छ।
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 16 дней назад
५० वर्ष देखि बिग्रेको शिक्षाक्षेत्रलाई सपार्न समय त लाग्छ नै तर शिक्षामन्त्री ज्यु तपाईंले शिक्षा सुधार गर्न जे जस्तो कठिनाई आइपरे पनि पछि न हट्नुस अगाडि बढनुस् तपाईंको साथमा नेपाली जनता छन् ❤❤
@rajendrapoudel6674
@rajendrapoudel6674 16 дней назад
अहिले सम्मका शिक्षा मन्त्री मध्ये सर्वाेत्कृष्ट मन्त्री माननीय मन्त्री ज्यु लाई हार्दिक नमन्।
@SuperBhairaja
@SuperBhairaja 16 дней назад
मन्त्री होस त यस्तो जस्ले ऐन नियम कानुन लागू गराउन कसैको डर मान्दैन
@PRABHURAI255
@PRABHURAI255 16 дней назад
देशले मागेको र नेपाली जनताले रुचाएको शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु ❣️👏👏
@amitpulami9033
@amitpulami9033 16 дней назад
माननीय शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु लाई काम गर्न दिनुपर्छ।जसले काम गर्न अप्ठ्यारो पार्छ आम जनताले बुझ्नुपर्छ।🙏🌹🇳🇵
@Mallika-iq6hd
@Mallika-iq6hd 16 дней назад
काम गर्नेलाई कहीँ कसैले छेक्दैन केले रोको कसले काम गर्न दिएन
@Mallika-iq6hd
@Mallika-iq6hd 16 дней назад
न मच्चिने पिङको सय झड्का
@Swarneem
@Swarneem 16 дней назад
​@@Mallika-iq6hdकामको विवरण सुनेर भन्नुभयो कि ? कसैको झोला बनेर ? कुन ठाउंमा के काम हुंदैछ भनेर भन्दैछन त
@davidkafle7424
@davidkafle7424 16 дней назад
​@@Swarneemmathi cmt garnay jyanmara parchanda ko jholay karakarta ho ignore gardinus
@subhasck6799
@subhasck6799 16 дней назад
मन्त्री सुमना श्रेष्ठ ज्यू खराव बेथिती र विसंगतिलाई छुट्टाई देश जनताको लागि काम गर्नु हाम्रो साथ छ !
@govindaramsharma8677
@govindaramsharma8677 16 дней назад
देश बनाउन सुमना जस्ता मन्त्री हुनुपर्छ र यस्ता मन्त्रीहरूलाई काम गर्न दिनु पर्छ
@keshavpandey2191
@keshavpandey2191 16 дней назад
धन्यवाद शिक्षा मन्त्री ज्यु यति बोल्दिनु भएको मा राजनीति दल का गद्दार भ्रष्टाचारि हरुलाइ बलियो कानुन बनाएर भएपनि कार्बाही गर्नै पर्छ ।र बिध्यालय बाट राजनीति लाई कुनै पनि हालतमा निस्कृय गर्नु पर्छ ।
@mprjoshi2010
@mprjoshi2010 16 дней назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Jo0B5uQAqUk.htmlsi=UJaDR0ZH_9fOONBy
@mprjoshi2010
@mprjoshi2010 16 дней назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Jo0B5uQAqUk.htmlsi=fYypUrsoaZgJ1meQ
@SandhyaThapa-gr9vq
@SandhyaThapa-gr9vq 16 дней назад
हजुरले जे जति कुराहरु रोष्टममा राख्नु भएको छ, सही छ।👏🏻✊🏻
@ginchand8599
@ginchand8599 16 дней назад
70 बर्ष देखी आज सम्म को सब भन्दा राम्रो देश ले खोजे अनुसार को शिक्षा मा बिषेश ध्यन दिनुहुने उत्कृष्ट शिक्षा मन्त्री सुमना श्रेष्ठ जियु लाई धैरे धेरै धन्यवाद दलिय राजनीति शिक्षा बाट हटानै पर्छ जनता हजुरको साथ छ जय घनटी
@shresthasubas8844
@shresthasubas8844 16 дней назад
सहि हो मन्त्री जिउ यो विद्यार्थी संघसंगठन र शिक्षक संघसंगठनक खारेज गर्नै पर्छ।
@neeshamkhadka
@neeshamkhadka 16 дней назад
नेपाल इतिहास कै अब्बल शिक्षा मन्त्री ❤❤❤
@BishalTamang286
@BishalTamang286 16 дней назад
राम्रो काम गर्दै जानू जनता हजुरको साथमा छ सुमना ज्यु🙏🙏🙏🙏🙏
@serengnilsereng
@serengnilsereng 16 дней назад
वेष्ट मन्त्री आज सम्म नेपाल ले पाएको. तोसिमा र गौतम सब देबि हरुलाई मेरो सम्मान गदेछु ।
@ambikakunwar9782
@ambikakunwar9782 16 дней назад
शिक्षा मन्त्रि सुमिना ज्यू हजुरले बहुतै राम्रो जनताको पक्षमा निर्णय गरिएको छ,यि नेताहरुको हनुमान भएका शिक्षक हरू लाई तु तुरुन्त हटाऊँ वा निलम्बन गरिने प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था गरियोस् हजुरको शुभ कार्यमा शुभकामना।
@padamkumal5077
@padamkumal5077 16 дней назад
अब सम्पूर्ण नेपाली जनता ले क्षिक्षा मन्त्रि सुमना shretha लाई साथ दिनु पर्छ,,,, दलिए मास्टर साप काम छैन,,,, परिबर्तन गर्नु पर्ने धेरै छ,,,,,,
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 16 дней назад
अब स्वतन्त्र जनता र देशलाई माया गर्ने सम्पुर्ण नेपाली जनताले यी भातृ संगठन नामका दलका नामका झोले भातृ संगठनलाई कडा कारबाही गर्नुपर्यो जनता तपाईंको साथमा छन् मन्त्रीज्यु
@vijaygurung6329
@vijaygurung6329 16 дней назад
बधाई छ😊,शिक्षा मन्त्री सुमना लाई। सोधिएका प्रश्नहरूको जवाफ देहिताका साथ मन्त्रालयले गरेको प्रयासका लागि। विभिन्न समस्यालाई चिर्दै, साधन श्रोतकाे अभावका बावजूद सबै कार्यहरू तर्फ उन्मुख भई काम थालनी गरेकोमा।अस्तु।
@ritaacharya9983
@ritaacharya9983 16 дней назад
एकदमै सहि , अहिले सम्म कै उत्कृष्ट शिक्षा मन्त्री ।
@basudevthapa2059
@basudevthapa2059 16 дней назад
❤🎉 शिक्षा मंत्री को भनाई सहि छ, कांग्रेस यमाले माओवादी समाजवादी राप्रपा सबै दल अब त अलि बिचार गर नांगो नबन ॐॐॐ
@davidchhetri5129
@davidchhetri5129 16 дней назад
ल शिक्षा मन्त्री ज्यु हजुर लाई बधाई धन्यवाद अनि best of luck भन्न चाहन्छु ।अहिले सम्म कै अब्बल साहिसी असल सहि सोच बिचार र educated हुनुहुन्छ । यो ७०वर्ष देखि थलाथला पारिएको शिक्षा छेत्र सुधार्न अलि गाह्राे होला तर असम्भव छैन यी दलका झोले टोले गुन्डागर्दी हरु लाई त अनिवार्य तह नलगाइ हुदैन देश बिगारेकै यिनिहरुले पनि हो हजुरलाई चुनौती पनि छ र जनताले पनि बुझ्न जरुरी छ दबङ्ग तरिकाले काम गर्दै जानुहोस best of luck .नमस्ते
@sunil-s997
@sunil-s997 16 дней назад
सलाम शिक्षामन्त्री ज्यु!!!
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s 16 дней назад
नेपाल को अहिले को बालेन शाह हर्क सांपाङग गोपि हमाल र सुमना श्रेष्ठ ज्यू हरू आउ देश बचाउ... 💪💪💪🔥🔥🔥
@AnjuThapa-r1e
@AnjuThapa-r1e 15 дней назад
💯 sahamat 👃👃👃
@tarajeetsuryabanshi6329
@tarajeetsuryabanshi6329 16 дней назад
I strongly 100%agree with you.
@tarachalise6174
@tarachalise6174 16 дней назад
क्या सटिक र दमदार जवाफ । सलाम छ मन्त्रीज्यू र जसो गर्दा पनि स्टन्ट देख्ने झोले महोदयहरूलाई Rip भन्न चाहन्छु।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 16 дней назад
असफल सरकारमा एक मात्र सफल र आशाको किरण हो शिक्षा मन्त्री माननीय सुमना श्रेष्ठ नेपालको इतिहासकै सफल मन्त्री सुमना श्रेष्ठ हो भन्दा फरक नपर्ला
@DBgurung-io8mz
@DBgurung-io8mz 16 дней назад
Yes👍
@bhumikashahi7091
@bhumikashahi7091 16 дней назад
धेरै धेरै धन्यवाद मान्य मन्त्री ज्यु देशका गरिब निमुखाको आशीर्वादको भागिदार सदासर्बदा मिलिरहने छ र तपाई को सक्षमता दुरदृष्टिको ,सहासको नेपालीले सदै सलाम गर्नेछन।
@prof.bishwoshrestha4912
@prof.bishwoshrestha4912 16 дней назад
शिक्षा मन्त्रीको स्पष्ट प्रस्तुति र प्रतिबद्धताकाे लागि समर्थन र बधाई ।
@premsubedi3655
@premsubedi3655 16 дней назад
साहसी शिक्षा मन्त्री । जति दिन पदमा रहनुहुन्छ, दबङ्ग स्टाइलमा काम गर्दै जानू होला।
@prembhujel9839
@prembhujel9839 16 дней назад
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏 सुमना श्रेष्ठ अत्यन्तै प्रतिभाशाली मन्त्री ❤️❤️❤️🎉🎉
@sauden_Jas
@sauden_Jas 16 дней назад
गार्‍हो छ सुमना ज्यु ! हागा छाट्ने मात्रै हैन जरा उखेल्नु पर्छ त्यसको लागि समय अवश्य लाग्नसक्छ तर त्यो समय सम्ममा सरकार नै परिवर्तन हुन पनि सक्छ।
@kiranmaharjan06
@kiranmaharjan06 16 дней назад
Minister Sumana Shrestha ko kura sunda desh ma kehi huncha ra hudaicha jasto feel huncha. 👍
@user-rx9om2rt6z
@user-rx9om2rt6z 16 дней назад
हो यस्तो भिजन भएको मत्री खोजेको हो हामीले ताकी लफु भतुवा पैलाको लफुहरुले त काम गर्नु हैन गएर किर्सी पात्नु मात्र गरे हो शिक्षाको यस्तो हालत भएको । बर्तमान मत्रि जु सुवात राम्रो कुराको गर्नु भएको हुनुहुन्छ भम्दा मानेन भने एदुई जानाको करङ सोज्याएर भए पनी काम गर्नुहोस राम्रो कामको मुल्याङ्कन जन्ताले गरीरहेको छ । पाटीको झोल खाएर आन्दोलन दर्दै हिन्ने झोले हरुलाई घर्मै बसाई दिये हुन्छ । नया आउछन नयाले काम पाउँछन् झोलेहरु पाटीको पाटीमा खसीको झोल खादै बसी रहोस ।
@sarojchhetri5302
@sarojchhetri5302 16 дней назад
Ahile samma ko sikxya mantri ma sumana mam lai salute xa.
@hulchoke
@hulchoke 16 дней назад
स्यावास नेवारकि छोरीले जनतामा चैतना जगायकोमा र झोलेहरुलाई पाठ सिकायकोमा सुमनाले यो भन्दा पहिले मन्त्री भइखायका हरुलाइ मुखभरी जवाफ दिइ नेपाली स्त्री हरुको हैसियत देखाइ दियर नेपालिहरुको गाैरवान्वित गरेकिछिन् ।
@damberpoudel6387
@damberpoudel6387 16 дней назад
मन्त्री सुमनाको जवाफ अत्यन्त सान्दर्भिक रहेको छ।
@Bashyal815
@Bashyal815 16 дней назад
यतिको जोस हुनु पर्छ है ।।।जय घण्टी ।।।
@nawrajchaudhary4633
@nawrajchaudhary4633 16 дней назад
जन्ताको मन्त्री सुमना श्रेष्ठलाई सलाम छ।🙏👍️
@govindadhikari9138
@govindadhikari9138 16 дней назад
❤❤❤❤ सुमना जि जस्ताहो नेपालको प्रधानमन्त्री बनाउनु पर्नी।।।
@user-fe2kz2pj8o
@user-fe2kz2pj8o 16 дней назад
Ekdamai sahi xa mananiya kshixya mantri jyu ko kura!
@tekendranepali3808
@tekendranepali3808 16 дней назад
❤❤❤❤सलाम छ शिक्षा मन्त्री ज्यु
@samirmagar6417
@samirmagar6417 16 дней назад
मान्छेलाई त्यतिबेला जिन्दगीको आनन्द आउँछ जो मान्छे बस मा यात्रा गर्दा या अन्य कुनै ठाउमा यत्रा गर्दा दिसाले च्यापेर भुटुक्कै भको बेलाको क्षण लाई पार गरि सौचालय सम्म जसो तसो गरि पुगेर मल मुत्र गरिन्छ त्यो अवस्था को आनन्द मैले पनि जीवनकालमा भोगेको छु र आनन्द के रैछ भन्नी कुरा प्रस्टै थाहा पाएको छु। हो आज त्यो आनन्द को महसुस फेरि गर्न पाय शिक्षा मन्त्री ज्यु को एकदमै मन छुने भासण सुन्दा। हिर्दय देखिनै नमन गर्न चाहन्छु तपाईलाई मन्त्री ज्यु। भोलिको दिनमा पनि तपाईंको त्यो साहसी पाईला हरु यसरिनै अगाडि लम्किरहोस म मात्र नभए तपाईंको काम र साहस लाई कदर गर्नेहरूको पुर्ण रूपमा साथ छ र रहिरहने छ। मेरो लेखाइ अनि अभिव्यक्ति सुन्दा थोरै असभ्य र तितो लाग्न सक्छ तर वास्तविक जीवन मा भोग्ने हरुलाई चाहिँ पक्कै पनि मेरो भनाई लाई सुनमा सुगन्ध हुन सक्छ धन्यवाद 🙏🙏🙏🙏
@rajendrasimkhada8751
@rajendrasimkhada8751 16 дней назад
Sahi nirnaya❤❤❤
@Dipendra-zu8jo
@Dipendra-zu8jo 16 дней назад
Great work. Way to go!!!!
@ramgautam634
@ramgautam634 16 дней назад
अगाडि बढ्नु होस नेपाली जनताको साथ हुन्छ हजुर लाई
@arjunchhetri4353
@arjunchhetri4353 16 дней назад
सुमनाजी ! देशले खाेजेकाे " शिक्षा मन्त्री "
@mprjoshi2010
@mprjoshi2010 16 дней назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Jo0B5uQAqUk.htmlsi=fYypUrsoaZgJ1meQ
@nareshgurung8191
@nareshgurung8191 16 дней назад
शिक्षा मन्त्रि ज्यु को भनाईहरु सोह्रै आना सहि छ । तर विडम्बना, अव त केही होला भन्ने वेलामा, मन्त्री पद नै नरहने चलन छ? किन कि नेपाल देसको सिर्स नेतृत्व हरुले देश राम्रो भएको चाहदैनन् सबैलाइ थाहा छ । अहिले साथ दिएका हरुले पनि साथ दिदैनन् । अनि के गर्ने ??? जे होस सलाम छ, मन्त्री शुमना‌ जिउलाई साथै शुभकामना छ 💐🙏💐
@devrajtiwari2800
@devrajtiwari2800 16 дней назад
उहाँको जवाफदेहीपन अहिलेसम्म मन परिरहेको छ । हेरौँ परिणाम कसरी आउँछ ? शुभकामना ।
@premlaladhikari6821
@premlaladhikari6821 16 дней назад
Thank you education minister.
@krishnabahadurbista6278
@krishnabahadurbista6278 16 дней назад
स्कुल कलेजका राजनीति र त्यससँग सम्बन्धित संगठन हरु पुरै हटाउनुहोस् शिक्षा निती अवस्य सुध्रन्छ🎉🎉🎉🎉🎉🎉
@padamrai6799
@padamrai6799 16 дней назад
Baini(Mantri) kura Thik ho ra Sahi pani ho🕉🙏🌷
@santoshgopali1100
@santoshgopali1100 16 дней назад
Tarka sahit bolna bhujako mananiya shikchya mantri jiu ...tarka ramro xa aajhai delivery dina gari kaam garnuhos❤
@TheRajkh2008
@TheRajkh2008 16 дней назад
अहिले सम्मकै अवल शिक्षा मन्त्री सुमना श्रेष्ठ।❤
@dhandhami884
@dhandhami884 16 дней назад
मन्त्री ज्यु जसरी पनि शिक्षाक्षेत्र बाट राजनिति हटाउनु पर्छ । 🙏धन्यवाद
@user-fe7ih4is1r
@user-fe7ih4is1r 16 дней назад
Good luck सुमना जि 😊😊🎉🎉
@franklin102
@franklin102 16 дней назад
देस र जनताले शिक्षित र जोस जाँगर र केही गर्नुपर्छ भन्ने मन्त्री बल्ल पाएको छ सहि कुरा हो देसमा शिक्षा लगायत प्रतेक विभागमा भसटृ चार र राम्रो काम नहुनु को मेन कारण हो दलिए भाग बन्डा र राम्रो हेन हाम्रो मान्छे ले गर्दा आज देसमा एसतो बिजोग भएईरहे छ
@sabitashrestha1630
@sabitashrestha1630 16 дней назад
I am very satisfied with Education minister's answer. We all need to support her.
@sirishsubedi9805
@sirishsubedi9805 16 дней назад
Proud of u mantri jiu..go ahead..
@YogendraBajgaiN
@YogendraBajgaiN 16 дней назад
यो देेशले खोजेको शिक्षामन्त्रि हजुरनै हो❤
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 16 дней назад
दिदीको साथ पाएमा,हामी सबै मिलेर तपाईलाई साथ दिनेछु ।
@prabhatkumardangi7354
@prabhatkumardangi7354 16 дней назад
Well done ! Sumana ji
@mayabasnet56
@mayabasnet56 16 дней назад
Very great speech sumana Shrestha ❤❤❤❤❤❤❤
@bikashsharma2887
@bikashsharma2887 16 дней назад
यो ब्यवस्था रहेसम्म तिमिहरुले त के भगवान पनि देशको अवस्था सुधार गर्न सक्नेछैनन । चट्क देखाउन भुक्नु मात्रै बेकार छ । अलिकति बिबेक र दीर्घकालीन सोच छ भने यो बेकामे ब्यवस्थाको विरुद्धमा उभिने हिम्मत गर ।
@ghanlimbu9063
@ghanlimbu9063 16 дней назад
स्यबास सलाम छ
@BameshBasnet
@BameshBasnet 16 дней назад
जय घन्टी जय सुमना मन मनकी धनी।
@user-ud8uh7si2f
@user-ud8uh7si2f 16 дней назад
Very good sumana mantir jiuu
@user-ll7oi6bo9x
@user-ll7oi6bo9x 16 дней назад
100% agree with you
@pramodadhikari1694
@pramodadhikari1694 16 дней назад
एक असल, इमानदार र भीजनरी िशक्षा मन्त्री मेरो देशकाे।
@sandeepdulal8403
@sandeepdulal8403 16 дней назад
Appreciate with you Didi 🙏🙏🙏🙏
@dhangurung8258
@dhangurung8258 16 дней назад
damdar shahas Nidar eamandari shixit yoggya shixya mantri sumana shrestha ju lai 3 karod nepali jantaharu bata salam xa ra paxe ma sath saport sadhain bhari rahan xa jai nepal
@padamhipandeykx9624
@padamhipandeykx9624 16 дней назад
पुलिसले साथ दिदैन भने रबिलामिछाने लाई नक्खु कारागार मा स्वागत गरौ।।
@samundrashrestha345
@samundrashrestha345 16 дней назад
Good thinking
@ramjidharel8184
@ramjidharel8184 16 дней назад
Good job keep going
@ishab2957
@ishab2957 16 дней назад
❤❤❤❤ हाल सम्मकै उत्कृष्ट सोच राख्ने शिक्षामन्त्री ज्यु तपाईलाई सलाम छ । तर तपाईलाई यी लुटेराहरुले कति खेद्छन हेर्दै जानू साथै दरो भएर उभि दिनु हुन अनुरोध छ ।
@kanximayaAdhikari
@kanximayaAdhikari 16 дней назад
jay sumana nani
@reshamb.c4356
@reshamb.c4356 16 дней назад
शिक्षा मन्त्री सुमना श्रेष्ठलाई स्यालुट गरेँ
@ritaacharya9983
@ritaacharya9983 16 дней назад
जो जो बिद्यार्थी ले परीक्षा राम्रो गर्नुभएको छ रिटोटलिङ्ग गर्नुहोला
@junnarayanshrestha8196
@junnarayanshrestha8196 16 дней назад
U r absolutely right j hun6a ramro kaam ko lagi hun6,apradh garne lai karwahi too hunupryo.
@arjuntamang132
@arjuntamang132 16 дней назад
Sumuna. Serestha. Thangkiyu
@LoyalNepali
@LoyalNepali 16 дней назад
Homework garera Aaune Education Minister payeka chau which is very good for us. All the best 💯❤
@pawankdka5681
@pawankdka5681 16 дней назад
Great❤️
@shibrajbishwakarma-l9k
@shibrajbishwakarma-l9k 16 дней назад
सुमना श्रेष्ठ ❤❤is best Eduction ministet ❤❤
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m 16 дней назад
Good Sumana ji🎉🎉🎉🎉🎉🎉
@churamanikunwar1891
@churamanikunwar1891 16 дней назад
यी शिक्षा मन्त्री रहुन या अरु कोहि होस शिक्षामन्त्री कुनै दल पार्टी का हुन शिक्षानिति सुमना श्रेष्ठ शिक्षामन्त्री भने जस्तो हुनु परछ
@BishnuThebe
@BishnuThebe 16 дней назад
Yessssss neta bhaneko eato hunu paryo jo sabai kura ko gyan ra niswartha head up ..
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 16 дней назад
सहि हो सुमना जि।।।ठोक्नै पर्छ माफिया हरुलाइ।।।।
@cbdai-ry2st
@cbdai-ry2st 16 дней назад
Salute xa hamro Desh ki chhori Lai
@bhimupreti3661
@bhimupreti3661 16 дней назад
Huge respect 🙏
@rkmnepal2970
@rkmnepal2970 16 дней назад
हरेक विषयका विषय शिक्षककाे समस्या समयमै समाधान गर्न, उजुरी तथा समस्या समाधान समिति बनाउनुपर्छ । विषय शिक्षकले काम गर्दै जाँदा अनेकन समस्या आउँछ, ती समस्या समाधानमा नियमक निकायले सहयाेग गर्ने हाे भने विषय शिक्षकले गुणस्तर कायम गर्न सहयाेग हुन्छ ।
@sagarpanthi7644
@sagarpanthi7644 16 дней назад
Good👍️👍️👍️
@gunjangunjan7676
@gunjangunjan7676 16 дней назад
good भ्यू ।
@tankaaryal9180
@tankaaryal9180 16 дней назад
Great
@shakyanischal3402
@shakyanischal3402 16 дней назад
Goodluck
@drsunil_ayur
@drsunil_ayur 11 дней назад
Great 👍 मन्त्रि ज्यु!
@birswr4905
@birswr4905 16 дней назад
You are a real minister.
@narabahadurbaral4691
@narabahadurbaral4691 16 дней назад
thanks for exarcise to improve education system
@rajudhakal6470
@rajudhakal6470 16 дней назад
Good go ahead
@Kumarsunar
@Kumarsunar 16 дней назад
रा स्व पा को एक्लो खम्बा सुमना श्रेष्ठ❤
Далее
On Air With Sanjay #482 -  Lily Thapa And Aayushi Thapa
2:32:59
Лайфхак для дачников
00:13
Просмотров 17 тыс.
Лайфхак для дачников
00:13
Просмотров 17 тыс.