Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Dherai aadarsha ko kura garera janta ko deemaag vutne kosis nagare hunxa !!! Aafno pariwar ko kohi xaina desh maa tesai le thulo kura garne ??? Jo boksi uhi dhaami vane jasto 😂😂😂😂
जात राखेपछि जातिय भावाना हुन्छ ! अब नेपाली काङ्ग्रेस बाहुनकाे कब्जामा जान धेरै गाराे छ ! अन्तमा सबै क्षेत्रीहरु मिल्छन् ! कि जात हटाउनु पराे , नत्र भेडा भेडा सङ्ग, बाख्रा बाख्रसङ्ग ! जात राखेपछि जातीय भावाना हुन्छ , जात भन्दा माथि उठेर काम गर्नु पर्छ भन्नू कि त्यो मान्छे लाटाे हुस्सु हाे , कि त्याे मान्छे कपटि धुर्त बेइमान फटाहा हाे !😅🤣😂😅🤣😂🤣😅🤣😂
केही शोषणकारी लाई हिन्दुराज्य र हिन्दु राजाको खाचो छ्न। तर धेरै पहिचानबादीहरुलाइ बाल छैन। हिन्दु शासन पनि काङ्ग्रेस एमाले माउबादी जस्तै जनजातिहरु मारेर शासन गरेका हुन। ठुलो कुरा नगरेहुन्छ।
तपाईंले भन्नु भए जस्ताे अनुसरण गर्दा रविले गर्न के सक्थ्यो , के गरेनन् र तपाईं आफुलाई त्यो थाउमा भएको भए के गर्नु हुन्थ्यो ? रिण लिएर देश चलाउन बाध्य पारियकाे देश धाेष्त पार्न विदेशीकाे चाहनामा बनाइएको सम्बिधानलाई मध्य नजर गर्दै केही शव्द आवाेस ?
Badhee pairo le sarkar lai ma audai chu vanera vandaina Badhee ayo gayo finished ab yeslai issue banayera birodh ko lagi birodh garne hoina sabai milera pidit lai rahat puryauna sahayog garne ho , thutuno dherai chalayera bakbass nagarau