माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र किचलो छ । अध्यक्ष नेपालसंग नेताहरु, विरोध खतिवडा, रामकुमारी झाँक्री र प्रेम आलेलगाएतका नेताहरु असन्तुष्ट छन् । त्यसोत, गत असारमा भएको महाधिवेसनयता पार्टीमा अन्तरकलह चुलिदो छ । राजनीतिक बृत्तमा समाजवादीमा ठुलो पहिरो जाने चर्चा भइरहेको छ । यस्तोमा को को छन्, नेकपा एसभित्र असन्तुष्ट ?#globalreport #madhavnepal #aale
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
3 окт 2024