बिचरा कति दिन लगाएर monroe ductrine को बारेमा गूगलमा सर्च गरेछन अनि अहिले बिज्ञता छाँट्दैछन्।अब त पुग्यो रा स्व पा लाई छोड्देउन हो ! ! अरबौ खरबौं तिम्रै पार्टी भित्र छ तेता तिर नबोलेर फुटेको कौडी नखाएको पार्टीलाई किन लखेटीरहेको ? ? ? ? ? ? ?
यिनिहरु सत्ता बाहिर हुंदा पनि रा स्व पा लाई नै टार्गेट गर्थे र सत्तामा हुंदा पनि ! ! यिनिहरुको उद्देश्य भनेको नै नयां शक्तीलाई कसरी पतन बनाउने र एकछत्र शासन गर्ने अनि देशको ढुकुटी रित्याउने ! ! ए रघु कति चिच्याएको अब त बुढो भयौ। अब त केहि सुध्रन हो माथि गएर पनि सवाल जवाफ गर्नु पर्छ ।