Тёмный

global international award 2021 dubai / khai kura bujheko /best director 

Binav Creations
Подписаться 1,1 тыс.
Просмотров 56
50% 1

global international award 2021 dubai
दुबईमा सम्पन्न भएको दोस्रो ग्लोवल इन्टरनेशनल अवार्ड्समा “खै कुरा बुझेको ?” टेलिश्रृंखलाबाट लेखक तथा निर्देशक समिर जोशीले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।वल्ड वाइड मिडिया नेटर्वकद्वारा आयोजित अर्वाड कार्यक्रममा उपस्थित हुन नसकेका पुरस्कृत व्यक्तित्वलाई वल्ड वाइड मिडिया नेटर्वकका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपालमा नै अर्वाड वितरण गरेका हुन् ।
जोशीले निर्देशन गरेका सामाजिक तथा पारिवारिक कथावस्तुमा प्रस्तुत गरिएको खै कुरा बुझेको रु टेलिश्रृंखला डिश होमको रियालिटी टिभीबाट प्रसारण गरिएको थियो ।लामो समयदेखि चत्रचित्र निर्देशक तथा सञ्चारकर्मीको रुपमा सक्रिय रहेका जोशी आफूले उत्कृष्ट निर्देशकको अवार्ड पाएपछि थप आफ्नो कार्यमा थप उर्जा र हौसला बढेको बताए ।
उनले आउँदा दिनहरुमा अझ आफ्ना काममा कटिवद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।“खै कुरा बुझेको रु” टेलिश्रृंखलामा विशेष गरी सामाजिक र पारिवारिक विषयवस्तु उठान गर्न खोजिएको निर्देशक जोशीको भनाइ छ ।नयाँ सिरियल मेरो “एउटा प्रेम कथा”को लागि तयारीमा रहेका जोशी हाल नाइस टेलिजिभन एचडीको प्रमुख कार्यकारी निर्माताका रुपमा कार्यरत छन्

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
Далее
Mohammad bin Salman: Prince With Two Faces
54:00
Просмотров 7 млн