खै कसरी सम्बोधन गरु कलाको जोतिस लाई कल्पना पनि गर्न सकेको थियन सेम का देखि कस्को नजर लाग्यो हिम्मत आफ्नै नभएको हो कि कर्मै खोटो हो धन्यबद हजुर ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पटक पटक रोय यो गीत सुनेर हेरेर यो गीत को कथा जस्तो कसैलाई नपरोस हुन त हाम्रो समाजमा यस्ता घटना भैरहेका हुन्छ्न तेहि भयर नि मेरो आँखा रसाय होलान आफ्नो जीवन मा यस्तो नभय नि रुनु पर्यो
Kati marmik ❤❤song sabda hooky lay pani utkirsta aani aavinaya ta dubi jana ko ramro aani sumador aawoj jati sunay pani ditai namarnay sabda haru swor ko ta kurai nagarum Dubai jana ko saflta ko suva kamana Yuskal daju Lai❤❤❤
क्या जादु छ खेम दाइ साेर मा किन यसरी रुहाउछ हजुर काे गित हरु ले म याे गित मार्फत मेराे माया लाई धेरै मिस गरेर झारेकाे आँसु पहिलाे गित हाे २ ३ सय भियु त मेरै हाेला अझे अरु पनि ल्याउनु हाेला दाइ सबै काे मन मुटुमा बस्न सफल हाेस र म याे गित अहिले उस लाई मिस गर्दै ,र सुन्दै छु always miss u धाेकेबाज कबिता
बिनोद जि का हरेक शब्द र अभिनय यथार्थ समाजका चित्रण बोकेका हुन्छ्न । गित सुन्नमा राम्रो मात्र होइन , सुन्दासुन्दै श्रोतालाई गितमै चुर्लुम्मै डुबाएर मुटु छियाछिया पार्दिने दम छ । करोडौं सलाम ।