Тёмный

Ujeli उजेली - Khem Century • Sunita Budha Chhetri • Binod • Juna • New Lok Dohori Dohori Song 2080 

Juna Gurung
Подписаться 25 тыс.
Просмотров 1,6 млн
50% 1

Presenting new Nepali lok dohori song Ujeli by Khem Century & Sunita Budha Chhetri featuring Binod Bhandari, Juna Gurung & Prakash Ghimire only on Juna Gurung's official RU-vid channel.
Juna Gurung Presents:- New Nepali lok dohori song 2080
|| Ujeli [Samjhi Rahane Bato Rahi Rahyo] उजेली [सम्झी रहने बाटो रही रह्यो] ||
#khemcentury
#sunitabudhachhetri
#binodbhandari
#junagurung
#newlokdohori
#nepalisong
#prakashghimire
#nepalimusic
#musicvideo
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century ‪@KhemCenturyOfficial‬
Sunita Budha Chhetri ‪@sunitabudhazabiya4825‬
♬ Lyrics:-
Narayan Kandel
♬ Music:-
Khem Century
♬ Recordist:-
Gobinda Parajuli
♬ Sarangi:-
Hemanta Kanchha Rasaily
♬ Arrange:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Audio | Video:-
Juna Gurung Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story | Direction:-
Binod Bhandari
🎬️ Asst. Direction:-
Bishal Ghimire
🎬️ Cast:-
Prakash Ghimire
Binod Bhandari
Juna Gurung
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit | Color | GFX:-
Manoj Karki
🎬️ MUA:-
Bimala Tamang
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Post Production:-
Godhuli Creation
9841850241
Lyrics:-
सम्झरहनी बाटो रहिरह्यो
तिमीले दिएको बिछोडको घाउ निको भयो (उजेली) तर अझै खाटो रहिरह्यो
१.केटा- बरु मलाई चार हात को रसी देउ
अनी भन भुलेर बसी देउ
२.केटि- छोडेकै हौ जिउदैमा मारेर
शिरको नाम्लो गलामा सारेर
३.केटा- अब के मा दुखी छौ सानी
खोजे जस्तै जिन्दगी पाउदानी
४.केटि - खुशी भए त छुटेर साथ पनी
न सुक्दो हो झरेको पात पनी
५.केटा- सम्झ्यौ बन्धन सिन्दुर हो चुरा हो
सम्बध त विश्वास को कुरा हो
६.केटि- रङ्ग उडेको जिन्दगी, रङ्गीन्
सायद अब हुदैन कुनै दिन
७.केटा- रोटि सेक्न फुकेको आगो
घर जलाउछ भने त के लागो
८.केटि - मनको आगो झन बढी सल्को
के काम भो र आँखाको दमकलको
९.केटा- मुटु जल्दा नदुखे कत्ती
पग्लिन्थ्यो र बलेको मैनबत्ती
१०.केटि- लाखौँ याद छन तिम्रा र मेरा
सम्झिरहने सास फेर्दा एकफेरा
aba k ma dukhi chau sanu
soche jasto jindagi paudani
baru malai char haat ko rasi deu
ani vana bhulera basideu
samjheu bandan sindur ho chura hau
sambandha ta biswas ko kura ho
chulo balna fukeko aago
ghar jalauxa vane ta k lagyo
samjhirahane bato rahirayo
tmley deko chot ra ghau ta niko vayo ujeli
tara aajhai khato rahirahayo
© Juna Gurung, 2024
---------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/JunaGurungYT
Facebook:- tinyurl.com/JunaGurungFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Juna Gurung. Embedding to a website is allowed.

Видеоклипы

Опубликовано:

 

7 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 839   
@kabyanepal6922
@kabyanepal6922 5 месяцев назад
यी शब्दहरु उनिहरुलाइ सुहाउँदो रहेछ ।जसको आँखा मा प्रेम रोएको छ । जति सुनेनी धित नै मर्दैन । love this song❤❤
@surajbishwokarma8024
@surajbishwokarma8024 5 месяцев назад
😘यो गीत हेर्दा हेर्दै आँखा रसाएको थाहा नै भएन यति मीठो शब्द आवाज अनि कलाकार हरुको अभिनयले मन छोयो❤ यो गीत youtubeको 1 मा पर्नै पर्छ
@frozentamang4231
@frozentamang4231 5 месяцев назад
मलाई जुना गुरुङको अभिनय अत्ति मनपर्छ ❤️❤️❤️🤘🤘🤘
@yakubdin1507
@yakubdin1507 5 месяцев назад
खेम सेन्चुरी र सुनिता को यो मार्मिक शब्द र गित ले मुटु नै भक्कानियो साथै आँखा ले आँसु झर्नु बाट रोक्न सकेन😢😢😢😢😢😢😢❤❤❤❤❤
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t 5 месяцев назад
😢😢
@binodsanjal2799
@binodsanjal2799 5 месяцев назад
खेम सेन्चुरीको भोकल मनपर्ने व्यक्ति यता हाजिर हुमत
@ReedimaBaral
@ReedimaBaral 5 месяцев назад
Moh pni ho haii
@Kumarsingh23196
@Kumarsingh23196 4 месяца назад
❤❤❤सधैं सदैब खेम सेन्चुरि❤❤🙏🙏
@kamlapokhrel9450
@kamlapokhrel9450 4 месяца назад
मपनि हो
@rameshpariyar7104
@rameshpariyar7104 4 месяца назад
​@@ReedimaBaraljii यूपी अप
@rameshpariyar7104
@rameshpariyar7104 4 месяца назад
​@@kamlapokhrel9450डीआईएम अप आईएम सी😅
@user-bi9uf9cm8h
@user-bi9uf9cm8h 5 месяцев назад
बिनोद दाइ अनि जुना दिदी को जोडि उत्कृष्ट अनि खेम दाइअनी सुनिता दिदी को स्वर ले सुनमा सुगन्ध थपेको छ सफलताको सुभकामना।❤
@user-uc4co4lm5g
@user-uc4co4lm5g 5 месяцев назад
Aahhaa
@kamalghartimagar6679
@kamalghartimagar6679 2 месяца назад
म साच्चिकै स्वार्थी अनि घमण्डी मान्छे हो किनकी मेरो त्यति सजिलै आँखा बात आँसु झर्दैन तर यो गित सुनेर आखामा आँसु झरेको थाहा नै पाएन
@Bs.Creation12
@Bs.Creation12 5 месяцев назад
याे गित साच्चिकै गित नभएर एउटा यस्तो कथा जुन कथा कसैकाे जीवन घटिरहेको छ! एकान्त मा बसेर हेरियाे आँखा बाट आँसु झरेकाे पत्तै भएन । बिनाेद दाइ हजुर कथाले मुटु हान्छ 😭 अनि जुन दिजुकाे।अभिनय काे फ्यान हु🎉🎉 शुभकामना 😊
@tekraj970
@tekraj970 5 месяцев назад
खेम सेन्चुरि ,नाम नै काफि छ,,🎉🎉मैले त बल्ल बल्ल भेटाए साथीहरू खोज्दा खोज्दा ,,सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉
@jhaksunar7628
@jhaksunar7628 5 месяцев назад
आहा कति मार्मिक गीत लय सब्द भिडियोमा मा कुनै खोट लाउने ठाँउ छैन बधाई छ अल ❣️
@SureshBishwakarma-wl1vz
@SureshBishwakarma-wl1vz 5 месяцев назад
आहा ,शब्द सँगीत,आवाज , भिडियो हेर्दा उत्तिकै राम्रो बनेको छ सफलताको शुभकामना जुना दिदी ❤
@kisansawat9219
@kisansawat9219 4 месяца назад
बिनोद दाजु अभियान को राजा
@Rameshmusicindustries
@Rameshmusicindustries 5 месяцев назад
एक एक टुक्का चाहनेहरु यता हाजिर है साथ छ भन्थ्यौ सुख र दुखैमा आखिर छाड्यौ दुखको मुखैमा सम्झिरहने बाटो रहिरह्यो ....... तिमिले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै खाटो रहिरह्यो ।। ❤❤❤❤❤❤❤❤❤❤❤ गीत अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।
@nitaadhikari5550
@nitaadhikari5550 5 месяцев назад
हरेक सब्दले मन रुवायो निककै मर्मिक गीत सफलता को शुभकामना बैनी जुना लगायत सम्पुर्ण टिम लाई
@maniram4826
@maniram4826 5 месяцев назад
आहा हजुर हरुको यो टिम को हरेक गित किन यति मार्मिक र उत्कृष्ट हुन्छ।जुना सिस को र बिनोद सर को अभिनय पनि करोडौं मा एक।खेम सर को र सुनिता सिस आवज आहा सारै मन पर्यो❤❤❤❤❤ सफलताको शुभकामना 🙏🙏🙏🙏🙏😊
@arpanchhetri6220
@arpanchhetri6220 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ juna gurung ji❤❤❤❤❤❤❤❤❤❤❤
@nischaladhikari3051
@nischaladhikari3051 5 месяцев назад
अत्यन्तै मार्मिक छ गीत, विशेष गरि प्यारी बहिनी सुनिता बुढा क्षेत्री , खेम सेन्चुरी र जुनु गुरुङ बहिनी लगाएत सम्पूर्ण यूनिट लाई थप सफलताको शुभकामना भन्न चाहन्छु।♥️🙏 बैकुण्ठ शर्मा अधिकारी , ।
@shantashakya7984
@shantashakya7984 5 месяцев назад
मनै छोयो ❤ शब्द अनि भिडीयो दुबैले🙏👏
@prabin.23
@prabin.23 5 месяцев назад
मान छुयो जुना अङ । ❤❤ खुशी लाग्यो आफ्नो गाउँकि बहिनीको भिडियो हेरेर , सफलता को शुभकामना अङ 👌👌👌❤️
@MousamGurungOfficial
@MousamGurungOfficial 5 месяцев назад
मीठो गीत सफलता को कामना❤
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 5 месяцев назад
खेम र सुनिता काे अावाजमा बिनाेद र जुनाकाे अभिनयमा म्युजिक भिडियाे सुनमा सुगन्ध यस्तै यी पात्र हरुकाे गित सङ्गीत निरन्तर सुन्न,हेर्न पाईयाेस.......
@JunaGurungOfficial
@JunaGurungOfficial 5 месяцев назад
नारायण कँडेलको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र सुनिता बूढा क्षेत्रीको आवाज, बिनोद भण्डारीको कथा, निर्देशनमा प्रकाश घिमिरे, बिनोद भण्डारी र मेरो अभिनयमा नयाँ लोक दोहोरी "उजेली [सम्झी रहने बाटो रही रह्यो]" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, सल्लाह, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@user-ff9xt9vi2p
@user-ff9xt9vi2p 5 месяцев назад
Ramro xa juna baine
@premkarki2656
@premkarki2656 5 месяцев назад
गित उत्तिकै मार्मिक अनि अभिनय भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना 👏👏❤🙏
@yubrajthapamagar570
@yubrajthapamagar570 5 месяцев назад
Git ramro xa aajha hajur ko acting le sun ma sughandha miseko xa❤️
@kumarthapa331
@kumarthapa331 5 месяцев назад
Dami X hai geet sabad vaka lay avinay prafect
@chiranjivikarki2055
@chiranjivikarki2055 5 месяцев назад
❤❤
@hombahadur7536
@hombahadur7536 5 месяцев назад
आहा निकै मार्मिक लोक गीत शब्द सुनेर मन नै भावुक बनायो।।साथै सुनिता र खेम जिको स्वर निकै मीठो लाग्यो अनि त्यसैमा दमदार अभिनय ।।यो गीत हिट हुनेम कुनै सङका छैन ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
@Mr.Shorts896
@Mr.Shorts896 5 месяцев назад
all the best entire team गाउले परिवेश लाई तपक्कै तिपेर रील मा देखाउनु भयको मा
@krish_bart
@krish_bart 5 месяцев назад
आहा ! कति मार्मिक र सान्दर्भिक गीत्। अझ कलाकार हरू को बेजोड प्रस्तुति ले सुन मा सुगन्ध थपेको छ्। यस्तै रचनाको प्रतीक्षा गरिरहन्छु। सफलता को शुभकामना ।❤
@alpnabsnt2057
@alpnabsnt2057 2 месяца назад
घरको मात्रै कुरो सुन्दा लास्टमा आफुले माया गरे मान्छे बाट टाढिएर तडपि तडपि बाच्नुको मार्मिक गित अनि भिडियो मन नै छोयो 😢😢😢😢😢
@dipendramagar5120
@dipendramagar5120 4 месяца назад
समधुर आवाज को धनी खेम and सुनिता र मोडल जुना लाई सफलता को धेरै धेरै सुभकामना
@kiranmagar1334
@kiranmagar1334 5 месяцев назад
दिनभरी डिउटि गरेर अब सुत्नु पर्यो भनेर बिस्तरामा के पल्टिदै थिय अनि मोबायल मा इउटुब खोलेको त यति राम्रो गीत आयको रहेछ हेर्दै जादा मीठो स्वरशब्द अनि याक्टिङ ले मनै छोयो साच्चिकै मा मनै छोयो खै कतिखेर आसुनै झरेको पत्तै पायन 😭सम्पुर्न टिम्लाइ बधाइ तथा अगृम शुभकामना ❤❤🙏
@NarRana-xz3yg
@NarRana-xz3yg 5 месяцев назад
बधाई छ कलाकार सबै लाई मेरो जीवन संग मेल खायो बर्सउ पहिलाको याद दिलायाे ❤❤❤❤
@pratikdanai9150
@pratikdanai9150 5 месяцев назад
आहा ...! गीत बनोस त यस्तो सुने पछि मन लाइ आफ्नै जिबन मा घटेको जस्तो आभाष होस , सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏 नारायण सर शब्द क्या बाद 🙏
@msunarsunar59
@msunarsunar59 5 месяцев назад
जादु छ khem century आवाज मा जति सुने पनि सुनि राखुम जस्तो
@bestcocktailmocktail
@bestcocktailmocktail 5 месяцев назад
सारै मिठो गीत अनि कथा part 2 पनि समाबेश भयको हेर्न चाहान्छु। सबै team लाई respect अनि binod दाजुलाइ विशेष राम्रो गीतमा राम्रो कथा समाबेश गरिदिनु भयकोमा।❤❤❤❤❤❤❤
@puransirpali5483
@puransirpali5483 4 месяца назад
हेर्ने मज्जा आइरहेको बेला सकियो ।नमज्जा लाग्यो ।part 2 छित्तै हाहिन्छ।
@mongalbhai7735
@mongalbhai7735 4 месяца назад
Video हेर्दा हेर्दै कून बेला आँखा बात आसु आए छ थाहाई‌ भएन यो video ले सह्रै मन छोयो आज किन किन सह्रै घर परिवार को याद आयो😢😢 सफल्ताको शुभ कामना 🎉🎉🎉🎉🎉🎉
@grgbhairab
@grgbhairab 5 месяцев назад
साह्रै मन छोयो यो गितका शब्द शब्द ले सुनिरहदा कतिखेर आँसु खसे थाहा नै भएन 😢😢😢 सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र शुभकामना छ।।।
@veshkc
@veshkc 5 месяцев назад
उजेली " शुभकामना " सम्पूर्ण टिमलाई👌👌
@uniquesangin1996
@uniquesangin1996 5 месяцев назад
मन छिया छिया भएर आयो म थाम्न सकिन ।। शुभकामना सबैमा
@lekhnathgcuser6142
@lekhnathgcuser6142 5 месяцев назад
यो गीत मा जस्तै धेरै को अवस्था यस्तै छ हतार मा गरेको निर्णय ले पछि पछुताउनु पर्छ त्यसैले सोच र बुझेर मात्र निर्निय लिनु जरुरी हुन्छ 🎉🎉❤❤
@pushpagurung414
@pushpagurung414 5 месяцев назад
यसै पनि तपाईंको act सुन्दर लाग्छ फेरि पनि यो प्रस्तुति अत्यन्तै समय सान्दर्भिक समाजमा घटने घटनाहरुलाइ जोडेर बनाइएको यो गीत र सङ्गीत अनि तपाईंहरुको प्रेमिल जोडीको अभिनय wow! सफलताको शुभकामना बैनि
@balpun7389
@balpun7389 5 месяцев назад
अत्यन्तै उत्कृष्ट गित त्यसमाथि चर्चित गायक गायिका खाेम सेन्चुरी सुनिता बुढाकाे स्वार अझ बिनाेद भण्डारी र हजुरकाे अभिनय ले सुनमासुगन्ध थपिदिएकाे छ। उच्च सफलताको शुभकामना।
@user-ez9ec3yp5t
@user-ez9ec3yp5t 5 месяцев назад
OMG song video 😢
@GongboMoktan
@GongboMoktan 4 месяца назад
So heart touching song I love it please aba Ayako vagama chahi milna vayeko rakhanu pareu😢❤❤❤❤
@RJ-subas
@RJ-subas 5 месяцев назад
जुना गुरुङ्ग र बिनोदभण्डारी ले अभिनय गरेको भिडियो मलाई एकदम मन पर्छ बधाई छ सम्पूर्ण टिमलाई
@KrishnaBaral-on9iv
@KrishnaBaral-on9iv 5 месяцев назад
यथार्थ शव्द अनि वास्तविक जीवन सङ बोलेको गित अत्यन्तै मार्मिक भाका आहा सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना
@magarvaai5426
@magarvaai5426 5 месяцев назад
बल्ल आज हेरे यो गित❤😢😢हेर्दा हेर्दै आखाबाट आँसु झरेको पत्तै पाइन !!!!सफलताको शुभकामना !!!!❤❤❤
@jitumagar4478
@jitumagar4478 5 месяцев назад
यो गीत ले मेरो मन त यति धेरै रुवायो की 48 घण्टा सम्म दोहोर्याए दोहोर्या ही सुन्दा पनि अझै पनि मेरो मन भरिएको छैन।मेरो एउटा साथी थिइन् ।तर धेरै नै पहिलेनै बिछोड भएको थियो।मैले भुलेकी भनेको त भुलेकी रहेनछु। भन्ने कुरा पनि।यो गीत संगीत ले सिकाई दियो ❤❤❤❤❤🎉🎉🎉🎉I love you so much Nepalise songs family group💌💌💌✍️✍️✍️✍️🙏🙏🙏🙏💐💐💐💝💝💝💓♥️💗💗💜💜💔💚💚💚💔💔💔💚💚🌿🌿☘️☘️🌲🌲🌲💘💘💘💘💘💘💘💘💘💘💘💘👥👥👥👥🤑🤑🙏🙏🙏💌✍️✍️✍️💞
@tilakkc1361
@tilakkc1361 5 месяцев назад
सृजना भनेको येश्तो हो हेर्नेले पनि आफुलाइ नै परेको जस्तो महसुस गर्न सकियोस कलाकारको सृजना लाइ सम्मान
@Sujalkc1025
@Sujalkc1025 5 месяцев назад
मन छोयो ❤❤❤ करोडौ मा पुगोस् यो गीत ❤❤ congratulations 🎉🎉
@user-uq1rp7ze3b
@user-uq1rp7ze3b 5 месяцев назад
बयान गर्ने शब्दै भएन just love it ❤❤ thank you all team
@surajbaburasaili
@surajbaburasaili 5 месяцев назад
याे गितले छाति चरर अाँसु बरर खसायाे 😢😭 निकै मिठाे गित बधाइ छ सम्पुर्ण temलाइ जुना गुरुङ र बिनाेद भन्डारीकाे अभिनय अनि खेम र सुनिता बुडा काे स्बरले देश खान्छ याे गितमा मात्र सिमित रहाेस तर कसैकाे जिबन सग मेल नखाअाेस 😭😭
@prembaijali23
@prembaijali23 4 месяца назад
100चोति सुने पनि सुनुम सुनुम हुन्छ अाहा❤❤
@user-me5it8dy3b
@user-me5it8dy3b 4 месяца назад
कतिमिठो सोर अनि कतिरामरो अबिनय जिबन मा हुनेकथा मोरो सारैमनछ छुने सगित खिमसिनचुरि को ❤❤❤❤
@sujanbishwokarma7363
@sujanbishwokarma7363 5 месяцев назад
म दुबइमा एकदमै राम्रो सबद संगि त अबिनय आँखा बाट आशु खसेको पतै पाइन सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤🎉🎉🎉🎉🎉🎉
@mukanrokaya9352
@mukanrokaya9352 5 месяцев назад
अत्यन्तै मर्मस्पर्शी शब्द संगितमा अत्यन्तै सुमधुर आवाजमा मनछुने लोक दोहोरी उजेलीको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🙏💐
@user-qs9oi9ec8k
@user-qs9oi9ec8k 5 месяцев назад
यो टिमको हरेक गित अनि अभिनयहरु सबै मेरोलागी बनेको हुनजस्तो लाग्छ।अलिकती फुर्सद भयपनी हेरीहाल्छु।भुभकामना छ सम्पुर्ण कलाकारहरुलाई।फेरीपनी यस्तैयस्तै मनछुने गित र अभिनयहरु हेरिरहन पाउँ ❤
@bhumishwaracharya4610
@bhumishwaracharya4610 5 месяцев назад
आहा साह्रै मार्मिक छ। समय सान्दर्भिक छ ❤❤
@kalibahadur8233
@kalibahadur8233 5 месяцев назад
साँच्चिकै याे गितले कस्काे मन नराेला र अति नै मार्मिक भएपनि गित भने अति नै राम्रो बनेकाे,रहेछ , गाएक खेम सेन्चरि , गाईका सुनिता बुढा र अभिनय बिनाेद शर अनि जुन गुरुङ लाई सफलताको शुभकामना 💔💔💔❤️❤️❤️❤️❤️💔💔💔❤️❤️❤️❤️
@user-lp5nh6fy3u
@user-lp5nh6fy3u 5 месяцев назад
शब्द शब्द ले मनै चसक्क छोयो ।। अभिनय को त के कुरा अति उत्कृष्ट दुबै जनाको
@MRBNEPAL
@MRBNEPAL 5 месяцев назад
UAE बाट को को हेर्दै हुनुहुन्छ हाजिर हुनु है..
@user-px3df7xs2k
@user-px3df7xs2k 5 месяцев назад
खेम जि को नयाँ गितको पर्रखाईमा थिए ।आयो तर मन छोयो।हेर्दा हेर्दै आँखा रसायो।सम्पूर्ण टिमलाई धन्यवाद ❤🎉🤗😥
@thamanbudha56
@thamanbudha56 5 месяцев назад
अति दामी छ सोङ्ग ♥️🙏
@singagurung
@singagurung 5 месяцев назад
all teem and suva kamana juna 🌹🌹🌹
@baldeepchhetri7633
@baldeepchhetri7633 5 месяцев назад
अत्यन्तै मार्मिक गीत मनै चसक्क हुने मिलन बिछोड प्रेम प्रेमिका काे लागि मन मुटुमा भने अबस्य छुन्छ बधाई छ सम्पूर्ण टिमलाई यति मिठो गित पब्लिक माझ पस्किदिनु भयो ❤❤❤❤ जति हेरे सुने पनि हेरिरहाैँ सुनि रहाैँ लाग्छ मलाई ❤❤❤❤
@shivanshcreation77
@shivanshcreation77 5 месяцев назад
खेम सेन्चुरी र सुनिताको स्वर र बिनोदको अभिनयले कुन दिन मार्छ था छैन । हैट आगो
@chandragurung103
@chandragurung103 5 месяцев назад
लाखौँ याद छन् तिम्रा र मेरा सम्झिरहने सास ferrda एक फेर....शब्दहरू अनि उत्कृष्ट अभिनय ... कसरी बयान गरू म ❤❤❤
@developmentthapa
@developmentthapa 5 месяцев назад
आहा कति मिठो गीत❤
@Sushant_bishwokarma
@Sushant_bishwokarma 5 месяцев назад
यो गित को शब्द अनि अभिनय ले यति मन छोयो कि बयान गर्नै सकिदैन अर्कै सॅसार मा पुर्यायो ❤❤❤
@dharmabc8729
@dharmabc8729 4 месяца назад
दादा दुनियालाइ रुहाउने गित किन निकाल्नु हुन्छ लाखौं पटक सुन्दा नि मनले मान्दैन दाजु miss u dada lots of love I am big fan dada❤❤❤❤❤
@premkarki2656
@premkarki2656 5 месяцев назад
मार्मिक गित अभिनय अनि भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना 👏👏❤️❤️🙏
@birnepali8105
@birnepali8105 5 месяцев назад
यो गीतले सारै मन छोयो सारै मार्मिक छ सबै तीमलाइ धेरै धन्यवाद छ❤❤❤
@shankarmagar9348
@shankarmagar9348 4 месяца назад
यो गीत धेरै मन पर्छ मलाई फेरि आज नि युटुबमा हेर्न आए डाउनलोड गरेर राखेको छु दिनको १ चोटि सुनैकै हुन्छु😢❤
@kumarthapa331
@kumarthapa331 5 месяцев назад
Aaha kya dami geet khem bro Lai badhai dherai ramro geet banaunu vayko ma badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
@lokmanjari8902
@lokmanjari8902 4 месяца назад
मर्मस्पर्शी गित खेम भाइ र सुनिता सिस्को समधुर आवाजले सजिएको मिठो शब्द संगीत अभिनय पनि उतिकै उत्कृष्ट । मुटुमै हान्यो । ❤❤
@user-tg7zi1gx9u
@user-tg7zi1gx9u 5 месяцев назад
आहा कति राम्रो भिदियो जुना जि अग्रिम सुभकामना सफल्ताले सिखर चुमोस
@Yuskalchhinal
@Yuskalchhinal 5 месяцев назад
अति मिठो गित उत्कृष्ट अभिनय सफलताको सुभकामना🙏
@RaviSunar-xy4du
@RaviSunar-xy4du 5 месяцев назад
धेरै रामो् गित अनि अबिन्य 😊
@kamaltiwari7743
@kamaltiwari7743 5 месяцев назад
माया भएपनी गलत बुझाईले गर्दा छुटीनेहरूलाई आहा छ यो गित ।
@user-jy8im7yp9l
@user-jy8im7yp9l 5 месяцев назад
अति मार्मिक निक्कै मन छुने सब्द सहित मिठो गिद पुरै टिम पर्ती सलुट 🙏🙏🙏🙏सफलता को सुभकामना
@user-wr1ed5ht6b
@user-wr1ed5ht6b 5 месяцев назад
❤❤❤❤❤
@dipendrakc5555
@dipendrakc5555 4 месяца назад
यस्तै सान्दर्भिक मार्मिक सब्दहरु सुन्न पाइयोस सफलतको कामना
@starbmmagar
@starbmmagar 5 месяцев назад
मन मुटु छुने लोक गीत त्यसै मा क्या दामी लय र शब्द सम्पूर्ण टिम लाई धेरै धन्यबाद छ।।
@pradiptripathiofficial1854
@pradiptripathiofficial1854 5 месяцев назад
आहा कति मीठो गीत ❤❤❤❤❤
@user-bg7bf8zu1u
@user-bg7bf8zu1u 5 месяцев назад
हेर्न पुरै भिडियो हेरे आखाको डिल मा आशु र मनको दिल भारि गराएर😭😪😪😪😢😢😢😢
@magarkaranyoutube3053
@magarkaranyoutube3053 4 месяца назад
आहा कति मार्मिक गीत लय सब्द भिडीयो मा कुनै खोट लाउने ठाँउ छैन जुना जि
@amitmalla-ee5sx
@amitmalla-ee5sx 5 месяцев назад
खेम दाइको गित सुन्दा मन रुन्छ ध्र्‍द्ऋ हार्दिक सममान सबै सर्ज्क कालाकार मित्र लाई
@samjanabaraili9783
@samjanabaraili9783 5 месяцев назад
निकै राम्रो मार्मिक गित शुभकामना अल टिमलाई ❤️❤️
@user-ko3tk9kt7m
@user-ko3tk9kt7m 5 месяцев назад
Khem dada ko voice nai mohoni Laaula jasto xa Khan geet jhanai ramro xa ❤❤❤
@bishnubhusal8601
@bishnubhusal8601 5 месяцев назад
What a Video, ✊
@MilanAlex-kv3ck
@MilanAlex-kv3ck 5 месяцев назад
अति मार्मिक गीत सम्पुर्ण टीमलाइ शुभकामना छ। यो गीत करोडौंमा पुगोस ।।
@bimalsunar8201
@bimalsunar8201 5 месяцев назад
आहा धेरै राम्रो लाग्यो मलाई मन पर्ने चारै जना कलाकार लाई उच्च सम्मान ❤️
@reshamchhetri1660
@reshamchhetri1660 5 месяцев назад
Aaha hardik badhai chha. Whole team❤🌻🌻🌻
@dai8161
@dai8161 5 месяцев назад
भिडियो साह्रै राम्रो अभिनय पनि कति राम्रो पहिला पहिलाको याद आयो👑😊
@sushilshrestha7809
@sushilshrestha7809 5 месяцев назад
My best singer khem century dai.दाई को गीत मन न पराउनि को छन होला। यो गीत आय देखि सुनेको।।आज कति दिन भोयो । सुनेको सुनै छु । सम्पुर्ण तिमलाइ मन मुटु देखि धेरै धेरै शुभकामना ।। 🙏🙏🙏🙏🙏🙏
@NirajanDevkotaNP
@NirajanDevkotaNP 5 месяцев назад
उत्कृष्ट गीत, उत्कृष्ट अभिनय, उत्कृष्ट निर्देशन ! आहा, सारै मीठो गीत🌿❤️
@SumanTimalsina-hk7yh
@SumanTimalsina-hk7yh 5 месяцев назад
गित पनि धेरै राम्रो अबिनय पनि धेरै घेरै राम्रो सफलताको शुभकामना खेम दाजु काे फ्यान म
@rajresham9439
@rajresham9439 5 месяцев назад
congrulation boini entire team🎉
@MadhuSudanAryal-wl2lo
@MadhuSudanAryal-wl2lo 4 месяца назад
जिन्दगी मिलन बिछोड एक यात्रा गित ले एक मर्मस्पर्शी कथा बोकेको छ है ।
@myworld-sd1ox
@myworld-sd1ox 3 месяца назад
म कतार बाट है हजुर खेम भाइ र सुनिता बहिनिको समधुर स्वर अनि निकैनै मिथा शब्दहरुले भरियको यो गित त्यसैमा खेम सेन्चुरी भाइ र सुनिता बुढा भहिनिको स्वर ले सुनमा सुगन्ध थपिदियको छ सधै सफलताको शुभकामना 🎉🎉!❤😅😅😅
@LijaRana-cy1zc
@LijaRana-cy1zc 5 месяцев назад
🎉🎉
@rajendrakunwar5875
@rajendrakunwar5875 5 месяцев назад
कुन शब्द हरुले बयान गरौ यति मीठो गित लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
Далее
🤔
00:28
Просмотров 697 тыс.
Jaloliddin Ahmadaliyev - Kuydurgi (audio 2024)
3:26
Просмотров 1,1 млн
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 3,1 млн
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 205 тыс.
MACAN - Я хочу с тобой  feat SCIRENA
3:18
Просмотров 211 тыс.