नमस्कार सम्पुर्ण दर्शक बिनहरुमा म अमिर जङ्ग कुवर तपाई हरुलाई हाम्रो यूटूब च्यानलमा हार्दिक स्वागत छ हाम्रो यूटूब च्यानल मा विभिन्न किसिम का भिडियो राजनीतिक , मनोरञ्जन, देश बिदेशका ताजा खबर र समाजमा असर नपर्ने भिडियो हरु हेर्न सक्नु हुन्छ ! हाम्रो च्यानल लाई सब्सक्राईब गरेर जोडिनु होला धन्यवाद ! यदि हजुरहरु सङग कुनै पनि किसिमको प्रतिभा छ भने हामी सङग सम्पर्क गर्न सक्नु हुनेछ धन्यवाद
Auta vrast manab tasker ko naike Aaja samma ma kathaghara ma nahali vrast ko saport garrne para Rast mantri banaune kp oli kam chaina vrastchar ma naam chaleka namud vrast haru ko yo ghathabandhan kahile samma ho
Yo khatte Congress afu nangai basne e aru lai kuri kuri desh drohi chorharule yo desh lai afrika yuganda banauna khojdaixa aba lagbhag sabai looti sake kehi baki raheko pani kumleune akhiri dauko rup ma sarkar herfar gareko ho chor haru lai laaj saram xaina
नेपाली जनता को इतिहास बदल्ने भने कौ माओवादी पार्टी हो यो देश मा कुनै हालत मा अगाड़ी न बढने यो एमाले कांग्रेस को सरकार कुनै बेला पनी ढल्न सक्ने भयका ले यो देश मा दिगो र सान्ति को पक्ष मा भयको सत्ता अक्षर र नेपाली जनता को लागी कहिले पछाडी हटदैन र हिजो गिरिजा प्रसाद कोइराला भने का हुन यो देश तपाई का हात मा छ क प्रचण्ड लाई भनुभयको थियो
गणतन्त्र बिदेशी स्वार्थ पुर्ती हो- विदेशी व्यवस्था हो।राजतन्त्र हाम्रो व्यवस्था हो-राष्ट्रिय स्वार्थ पुर्ती हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹
माओवादी चौरासी मा सबै भन्दा यो देश कौ सबै भन्दा ठुलो पार्टी रहने र अरु भ्रष्ट चारी पार्टी लाई जनता ले राम्रो संग बुजेका छन जनता को पार्टी माओवादी पार्टी हो
गरिब/ सर्वहाराको प्रखर दुश्मन , एमाले र काङ्ग्रेसलाई विश्वासघात गरेर आजीवन प्रम ताक्ने , प्रकाश दाहालको हत्यारालाई कारबाही नगर्ने, जनतालाई ३२ सिटको दम्भ देखाउदै ठग्ने यस्तो माओवादीको पतन हेर्न जनता आतुर छन् !
यो देश मा अब एमाले पार्टी सिद्ध सके को र अरुले ल्याको ब्याबसता मा रजाई गने हरु लाई हामी कहिलै भुल्ने छैनौउ यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट थाहा भयको छ