नेपाली जनता को इतिहास बदल्ने भने कौ माओवादी पार्टी हो यो देश मा कुनै हालत मा अगाड़ी न बढने यो एमाले कांग्रेस को सरकार कुनै बेला पनी ढल्न सक्ने भयका ले यो देश मा दिगो र सान्ति को पक्ष मा भयको सत्ता अक्षर र नेपाली जनता को लागी कहिले पछाडी हटदैन र हिजो गिरिजा प्रसाद कोइराला भने का हुन यो देश तपाई का हात मा छ क प्रचण्ड लाई भनुभयको थियो