अध्यात्म, धर्म, संस्कृति, कला, साहित्य, संगीतको त्रिवेणी अध्यात्मिक अन्तरवार्ता नेपाली सनातन धर्मपद्धतीको बारेमा साधकहरुको अपरोक्ष अनुभव र अनुभूतिको सँगालो नेपालमा साधनारत साधु, सन्त, महन्तहरुको बारेमा जानकारी अध्यात्म विज्ञानको बारेमा थप रहस्यगत अनुभवहरुको सँगालो
शक्ति र सत्य दुबै चाहिन्छ भन्नु भयो स्वामीजोले तर सत्य भयपछि शक्ति स्वतः छुटने कुरा होकि?सत्य बोध पछि कर्ता भावमा सम्बन्धित शक्ति पनि दृश्टा भावको कित्तामा पुग्लाकी?आखिर खोज शक्तिको होकि सत्यको भन्नेमा अलमल परियो तर पनि सत्सङ्ग प्रेरणादायिक छ।