भागवत बाचक गुरुज्यु हरुले निसुल्क बाचन गर्नुहुन्छ भने प्रकृति माता विधि पुगेपनी नपुगेपनी खुसी हुनुहुन्छ,तपाईं हरुको कामना पूरा हुनेछ!अन्यथा सान्तिको नाममा नाम र दाम को खेल भयो भने अझ प्रकृति रिसाउने छिन परिणाम उल्टो हुनेछ!सत्य झट्ट हेर्दा तितो हुन्छ ,जान्यो भने अमृत भन्दा मीठो हुन्छ!नरिसाउनु होला, होस नगुमोस,मिर्तु पछि लाने पैसा होइन कर्म को भाब हो ,यो त मलाई भन्दा गुरु हरुलाइ बढी थाहा छ,बाकी इश्वर को हातमा ,जय गुरुजन,जय आत्मा,जय जिवात्मा,जय परमात्मा विश्व शान्ति को कामना आयोजक लाई कोटि नमन गर्दछु!