Sir katha ramro xa tara अच्युत सरको आवाजमा बिचमा धुन बज्थ्यो आफुले पढेको भन्दा नि अरुले बाचन गरेको सुन्न राम्रो लाग्छ तर सिपाहीको diary हटाउदा कस्तो नराम्रो लाग्यो फेरि पनि सुन्न मन थियो 😢😢
मैले पहिलो पटक अर्जुन जि सीको आवाज रेडियोबाट समाचार वाचन गर्दा सुनेको थिए २०६१ वा ६२ तिर हो । उहाँको गीति कथा कार्यक्रम चर्चित थियो त्यो बेला । आज देख्न पाइयो है । चन्द्र सरले धेरै मिहिनेत गरेर सफलता प्राप्त गर्नु भएकोमा बधाई छ
चन्द्र सर डाक्टर हुनु भएकोमा बधाई छ । मैले अर्जुन जि सी सरलाई 22 बर्ष पहिले रेडियो नेपालमा सुन्ने गर्थें । पत्रपत्रिकामा उहाँका लेख र समाचार हेर्थे । पछि एफ एम मा कार्यक्रम र समाचार बाचन गरेको सुनिन्थ्यो । उहाँको गीति कथा कार्यक्रम खुव मन पर्थ्यो नछुटाई सुन्थे । अझै पनि युवा नै हुनुहुदो रहेछ त उहाँ ।