सिक्ने भनेकाे विद्यार्थी हाेभने सिकाउने भनेकाे गुरु (शिक्षक ) विद्यार्थी लाई कसरि बुझ्ने गरि सिकाउने भन्ने बिद्यार्थिले खाेजे,साेधेका कुरालाई तरिका पुर्यायर सिकउनु अैाैला प्रयाेग गर्ने ठाउँ,सा रे ग म प ध नि सा का कार्य कुन तार काे कुन ठाउमा कुन अैाला प्रयाेग गर्ने ? साे सिकाउनु मुखले वाेलेर मात्र क्लियर भयन
तपाइकाे सिकाउने तरिका मा केही भन्न मन लाग्याे कुन तार मा कुन अैला राख्ने र अैाला तलमाथि चलाउने र सारेगमपधनिसा काहाँ काहाँ हाे अैाला अगाडि कुन्तार लाई माेटाे वा सैभन्दा सानेा कुन हाे र चाेर ,साईलि ,माझी,र कान्छि अैाला कहाँ कुन कुन तारकाे बािच मा घुसार्ने कि तारकाे साईड मा राख्ने यिसवै अलि प्रष्ट पारि दिनु भय तपाँकाे भिडियाे हेरेर सिक्न चाहाने लाई सजिलाे हुन्छ कि
दाइ हजुरको साच्चैफ्यान भए म मलाइ सारङ्गी सिक्ने सारै धोको छ तर मलाइ का पाइन्छ कसरी बजाइन्छ भन्नेकेही थाहा छन यदि हजुरको गाइडलाइन पाएको भए निश्चित मेरो धोका पूरा हुनेथियो । हजुरको नम्बर छोड्न मिल्छ भने प्लीज दिनुहोला ताक कि तपाइको यो सेसन सङ्गै सारङ्गी बाधक बन्न मन छ्व दाइ। 🙏🙏🙏🙏उहीँ प्रेम बि क कालिकोट बिकट बस्ती बाट ❤❤❤❤
गुरु नमस्कार मलाई सारंगी सिक्ने ठूलो रहर छ। मैले युट्युबमा धेरै सिकाउने भिडियोहरू हेरेकी छु तर तपाईको सिकाउने तरिका सारै सरल र सहज लाग्यो मलाई।त्यसैले म पहिलो भागबाट सा रे गा म सिक्दैछु।तर तार चट्टिएर हैरान भएको छु ।whatsappनम्बर भए र मेसेज गर्दिएमा आभारी हुने थिए धन्यवाद।जय सरस्वती माता🙏🙏🙏
नमस्कार सर आज म अत्ति खुसी भएँ मैले सारङ्गी बजाउन धेरै कोशिश गरें तर बिना गुरुको अंधेरी रात भएको थिए।धेरै बर्ष पहिले देखि रहर गरेको थिएँ तर अहिले हजुरको भिडियो हेरे पछि केहि हुन्छ कि जस्तो लागेको छ सर म हजुर प्रती आभरी छु।हजुरले सरल तरिकाले सिकाउनु भयो धेरै धेरै आभार प्रकट गर्दै हजुरलाई गुरु राखेर सिक्ने कोशिश गर्ने छु।दण्डवत प्रणाम!!!!!