सारंगी सिक्न र बजाउन रुची राख्ने सम्पूर्ण महानुभावहरुको लागि यस भिडियो तयार पारिएको हो | आशा छ यस भिडियोले भर्खरै सारंगी सिक्दै गर्नु हुने यहाँहरु सबैलाई धेरै सहयोग पुर्याउने छ |
यस भिडियोका प्रशिक्षक अनिल गन्धर्व संग सारंगी सिक्न तथा गुणस्तरीय सारंगी खरिद गर्न 9823746370 मा सम्पर्क गर्नुहोला | साथै Facebook Link: / anil.gandhar. . मा message पठाउनु होला |
#sarangilesson #howtolearnsarangi #nepalisarangi
All right reserved to Samundra Band Nepal.
15 окт 2024