आहा आहा निकै मिठो शब्द को प्रहार गरिएको लाइभ दोहोरी गीत रेलै सलल नामक लाइभ दोहोरी गीत निकै मिठो शब्द को साथमा निकै कर्णप्रिय आवाजमा ठट्यौली शैलीमा अन्त्य गर्नुभएको छ सम्पूर्ण इन्टार टिमलाइ धेरै धेरै वधाई तथा अग्रिम सफलताको भारी सुभकामना व्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🎉🎉🎊🎊🎊🎉🎉🎉🎉🎉