Тёмный

भालेले ब्याउनि बनाए पछि संजिताको भयो यो हाल | New Live Dohori2080 | Nabaraj Kapri Vs Sanjita Chepang 

BLV Live Dohori Official
Подписаться 22 тыс.
Просмотров 279 тыс.
50% 1

लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
बि एल भि परिवार I
===================================================
Original Song : झम झम पानी परेको रात || Jham Jhan Pani Pareko Rata
➤ Singer - Purnakala Bc & Hari Sunar
➤ Music - Jhalak Sangeetam
===================================================
Live Dohori
Male Vocal : Nabaraj Kapri (Bhale)
Female vocal : Sanjita Chepang
Supporter Mail Singer : Amit Chetri & Susil Bajgai
Supporter female Singers : Gayatri Magar & Sarmila Dhakal
===================================================
➤ Musician :
♫ Madal : Sambedan Thapa / Binod Koholi
♫ Basauri : Karan Pariyar
♫ Octapad : Fagendra Budhathoki
♫ Dholak : Chandra Khadka
🎹 Keyboard : Kulendra B.k
===================================================
➤ Camera : Prem Aryal & Gopal Kumar
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685) ‪@Galbandirodhighar‬
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar, Samakhusi, Kathmandu (9851089685) ‪@GalbandiSamaj‬
===================================================
#nabarajkapri
#sanjitachepang
#newlokdohori
#blvlivedohoriofficial
#newsong2023
#purnakalbc
#livedohori
#harisunar
#nabarajkaprivssanjitachepanh
#newnepalisong2023
#jhamjhampani
#newteejsong2080
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#nikithapa
#newlivedohori2024
#nepalisong
#newnepalimusicvideo
#newmusic
#newmusicvideo
#lokgeet
#viralsong
#झमझमपानीपरेकोरात
#viral
#viralvideo
#viralshorts
#nepalisong
#newlokdohori
===================================================
विशेष धन्यवाद"
सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद साजन कुँवर सर & गलबन्दी लाइभ दोहोरी परिवार प्रति
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Опубликовано:

 

12 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 210   
@blvlivedohoriofficial
लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@BibekG.m
मेरो फुबु पनि दाम्मि हुनुहुन्छ❤❤❤❤
@user-lp6es2zp9j
आहा blv लाइभ दोहोरी अबको केही समयमा नेपालकै उत्कृष्ट लाइभ दोहोरिहुने त्यस माथी पनि नबराज भाइ र सन्जिता बैनिको कडा दोहोरी बधाइ छ बिन्दास सर निक्की मिस साथमा समस्थ blv परिवारलाई उन्नती प्रगतिको कामना म सुशील बजगाइको तर्फबाट ❤❤साथमा मलाइ पनि धेरै अबसर दिनु भयको छ आभारी रहे बिन्दास सर निक्की मिस प्रकाश भाइ लगायत blv स परिवार लाई मनै देखि धन्यवाद
@asmitapokhrel1563
ल हेर्नुस् है सबै जना सर मिस ज्यू हरू ले भाग 2 लिएर आका छौं ❤❤
@Ganesxettri-bq9jj
Good 👍👍👍 भाले 😂
@chambahadurthapa9446
आहा कति रमाइलो हो भन्या हुर हुर सम्पुर्ण कलाकार लगायेत हाम्रो blv परिवार लाइ सफल्ताको भारि शुभकामना भाग1ले भन्दा अझै धेरै सफल्ता पाउने छ अपेक्षा पनि❤️👌👌🎁🎁🎁
@amisalimbu6358
आहा एकदमै मीठो लोक लाइभ दोहोरी वाउ हार्दिक बधाई छ सम्पूर्ण BLV परिवारलाई साथै यस् दोहोरीमा आवद्ध सम्पुर्ण कलाकार ज्युहरु लाई म लगायत SHAA स-परिवारको तर्फबाट साङ्गितिक यात्रा सफलताको अनगिन्ती शुभकामना👌👌👌🙏🙏
@user-cw5im6ms8t
@user-cw5im6ms8t 7 часов назад
भाले तिमी ले सनचिता लाई ख़तरा दिनु भो केटा।।god boy तिमी लाई धेरै धेरै धन्य बात।।छ
@BimalMagar-dc8ks
आहा अती नै मिठो रमाइलो दोहोरी उतिकै उत्कृष्ट सब्द हरु ले प्रहार दुबै कलाकार ज्यू हरुको हजुर हरु को साङ्केतिक यात्रा अब्बल हुदै नेपाली दर्शक स्रोता हरु को मन जित्न सफल हुनुहोला भूगोल शुभकामना साथै हाम्रो बि एल भि समस्त परिवार लाई बधाई साथै सबै जनाले like comment subscribe गरि साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौ धन्यवाद 👌👏👏👏👏👏🙏🙏🙏🙏
@tokmangurung-jt7in
राम्रो छ दुख परे काे गित गाउनु भाे शुभकामना
@ankakathayat8404
गायत्रि मिस रानी जस्तै देखिनु भयकाे छ श्रिपेज लगाउनु भयछ
@prakashmagar9934
Babal dohori my best valey and sanchita ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PrakashMagoll-yo7uv
हुर्‍र्‍र्‍र्‍र अति रमाईलो कडा दोहोरी ❤
@minaniraula4518
Aaha kati mitho vaka utikai mitho aawaj BLV pariwarlai safaltako dherai dherai suvakamana ma lagayat hami OSSS pariwar ko tarfabat❤️🙏👏👏
@sommagar6788
समग्रमा एक्दमै सुन्दर म्युजिक भिडियो बनेको छ यो गित का सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना 💐💐💐
@Defender-du7gr
संजीता बुनु supperrr 👌❤.
@bomkc1234
Woww really really kada kada dumdar super v upar best of luck BLv family❤❤❤❤❤❤❤
@sulav14
सारै रमाइलो दोहोरी नब कलाकार हरु लाई बधाई छ❤❤❤❤❤🎉🎉🎉🎉
@susmarai2153
Wowow so super dherai ramro xa best of loka sampuran aadarniya sar miss jyu harooma 👌👍️🇳🇵🙏🙏🙏
@bomraj9250
कडा प्रहार टुक्रा हरु सफलताको शुभकामना ❤❤❤
Далее