राज संस्था व्यूताउन सक्ला जस्तो छैन तेसै पनि पारासको चरित्रमा धाक लागेसि ज्ञाने बुढा भयो छोरा हृदेन्द्र बच्चै छ अहिलेको परिस्थिति अजुसार परास जस्तो मूर्ख राज पनि चहिन्थ्यो ।
पारस शाहले आफ्नै बाहेक अरू कसैको केहि बिगार गर्नु भाको छैन । रहयो कुरा राजदबार हत्याकाण्ड पारसलाई त एउटा प्यादाक रूपमा चाल नै नपाई प्रयोग गरिएको हो । धान कुट्दा घुन पनि पिसिएको हो । राजदबारको हत्याकणडको master mind माओवादीले २०५० साल मै बुनिसकेका थिए जसमा पछि बाकी राजनिति पार्टीहरू शामिल भए ।
अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ