I was really proud of king Birendra there was so peace when he ruled our country nepal I don't think we will get better person than him, no other person can take place in our heart as a father of each and every indivisual.😢
Every person has the right to live according to how it should be, rather than how it could be. I don't deny the sayings are totally fake, but I also don't deny that the present condition of Nepal is how we have imagined after kicking the monarchy off.
@@bibashbabu6799 राजा छेत्री भयनी निर्देशन दिने बाउन भयसी बाउनकै शासन भयोन हिन्दूबादी हरु राजा भनेको सुनेर मात्र भन्या हु राजा नै चाहिए हर्क साम्पाङ जस्ता ब्याक्तिलाई बनाउ
राजाको भुमिका निबाँहा गनेँ ; संस्था स्वतन्त्र एक संस्था हुनुपछँ जस्को अधिकार पावर नै सबै निकाय भन्दा माथि अधिकार होस 'जस्तै हाइकोट (अदालत) साथमा सुरक्छ्या निकाय हुनै पछँ ; र यो संस्था तल्लो तहको निबाचन बाटै चुनियर जाने ब्याबस्था होस ; सबै भन्दा माथि सबोँच्च स्वतंनत्र न्यायलय भएमा राजा कै शासन जस्तै हुन सक्छ ! फल्न वा हटाउनै पनेँ समस्या आए प्रत्यक्छ्य जनमत बाटै मत लिइ हटाउने ब्याबस्था नै अति उत्तम हुनेछ ! !(चितवन बाट)
अनि त्यो आए पछि अहिले को हजारौ चाहि अन्तरू मन्तरु जन्तरू लखन्तरु छु मतर की बाचा हजारो जना हराइ जा त । राजदण्ड हल्लाई दिबक्स्योस सुलिनै राजासाहेब । हजारौ जना एकै चुट्कीमा खुलितै गायब । पारसले पनि सघाइदिन्छ दरवार बाहिर ३ -४ जना सर्वसाधारणलाई गाडिले ढोक ठाक कच्याक कुचुक पारे र दबाट भित्र अटोमेटिक मशिन गन लगेर । रानाभाटको प्रतिवेदनमा उल्लेख गरिएझै भटटट भटटट ताकी ताकी आफै हात्रे नसिन गन पुऱ्याएर ।
janta le ramro mantri rastrapati channu paryo rajtantra lyaudaima yauta raja ramro vayo vandaima usko santaan haru pani ramro hunxa vani guarantee hudaina ni
sri paanch yubraaj is far better than the present pkliticians...rastrabhakt huun Raja paaras....aile ka neta vanauda ka xora haru jhan uddand xan taskari balaatkaar hatya gardai hidxan....we want king back
हाल नेपाल राज्यको राजाको स्थान खाली भएकोले राजा पदको लागि आवेदन स्वीकार गर्दै। निम्न योग्यता भएका उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ। १. परिवारको सदस्य मात्र होइन तर राज्यको सबै भन्दा उच्च ब्यक्ति राज परिवार जस्तोको हत्य हुँदा पनि छानबिन नगर्ने । २. देशमा भएभरको मुर्ति जति चोरेर बेच्ने । ३. गाँजा भाङ खाएको हुनुपर्ने । ४. बिषेश कार्यक्रममा जाँदा रक्सी खाएर जानु पर्ने । ५. अर्काको श्रिमति होस् वा छोरी चेली होस् मन परेमा समाई हाल्ने। ६. ड्रक्सको चार्जमा एकपल्ट भन्दा बेसी नै पक्राउ परेको हुनु पर्ने । ७. गाडिले साधारण जनता जो बाटोमा हिँडी रहेका छन् तिनीहरुलाई गाडिले हिर्काएर मानु पर्ने । ८. रक्सीले मातेको बेलामा पिस्तोल फाएर गरेको हुनु पर्ने । ९. आफ्नै सुरमा ड्युटी गरी रहेका प्रहरीमाथि हातपात गरेको हुनु पर्ने ।
Certainly, Mr.Paras Shah has unexpectedly brought shame to the Royal Shah dynasty lineage of Nepal. But today , he is a recovering man , a husband , a father and only son to his immediate biological parents. Humans commit mistakes or blunders. It doesn't mean that one should never be given a second chance. May be Mr.Shah is not suitable to carry duties as a king for the nation. But Mr. Shah definitely deserves to live his normal life as any Nepalese citizens. We need to give him some personal space and respect his privacy. Best wishes from HongKong 💚🕊🕊💚🌿
राजतन्त्र आयो भने 1 जना पारस साहले मात्र राज गर्दा केही फरक नपर्ला । तर यहाँ त 601 जना राजाले राज गरेर पो देश त सुजर्ल्यान्ड अहिले नै नहुने हो कि भन्ने चिन्ता छ त ।।।
अब विश्व अधोगमनतिर फर्किन्न, मानव विकासको क्रममा कुनै समय राजसंस्था थियो, अब त्यो इतिहासमा सिमित भएको छ। इतिहासमै सिमित रहनुपर्छ। राजसंस्था नरहनुमा जनताको केही दोस छैन, छ त केवल तीनै उदण्ड राजा/राजकुमारहरुको। तर हिन्दु रास्ट्र बन्नु पर्छ।
गणतन्त्र नै ठीक हाे तर गणतन्त्रलाइ हाँक्ने शासकहरू सही हुन अावश्यक छ । यदि राजतन्त्र पुनःस्थापित हुने हाे भने त नेपालकाे विकास अरू ५० वर्ष पछाडि धकेलिने छ ।
अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ
नेपालमा अब राजा सम्भव छैन । यसकाे साथै संसदिय व्यवस्था पनि ठिक छैन र संघियता पनि ठिक छैन । अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था हुनु पर्छ । अनि मात्र केहि हाेलाकी .........
दोस राजा मारेर प्रचण्ड बाबुराम दोन्द गराहेर आफू राजा बन्ने होडबाजी मा जादा बिरेन्द्र राजा मारेर राज तन्त्र फाली गा डे तन्त्र रास्ट्रपति चाहिहेको प्रचण्ड बाबिराम न हुन ॐ शिव
यस्ता बदमाशको बाउलाइ राजा बनाउलान त जनताहरुले ? हुन त नेपालमा दुई चार दर्जन बाहुनहरुको गणतन्त्रले जनताहरु वाक्क भएकोछ । यी दुई चार दर्जन बाहुनहरुले छोटे राजा बनेर देश लुते । यस्कै प्रतिफल हो पारस जस्तोलाई राजा बनाउने स्वीकार गर्नु परेको जनताहरुले ।
I think paras son can be next king. And we should establish king back. I don't need neta who follows India and alll. I need king who can protect our identity as Nepali