निकै मन छुने रमाइलो गीत हरू सादर गर्नु भएको मा नारायण रायमाझी सर् लगायत सबै टिम लाई हार्दिक बधाई तथा उज्वल भविष्य को कामना गर्दैछु, जब समय पाउँछु तो समय मा यही गीत सुन्न मात्र मन लाग्छ. आजसम्म कति पटक यो वीडियो हेरि सके तर अझ हेर्नै मन लाग्छ. नारायण रायमाझी सर् लाई धेरै धेरै शुभकामना
यो गितमा रचना रिमालको स्वरले फिट खाएको छैन है अरु गितमा राम्रो गाउछिन यो गितमा प्रबिन जस्तो भासिएको स्वर र बेस भएको लेडिजको स्वरले फिट खान्छ। किन कि गितमा गम्भीरता छ।