Тёмный

Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung 

Narayan Rayamajhi
Подписаться 654 тыс.
Просмотров 2,3 млн
50% 1

#Ramdi_Pula_Tarane #Narayan_Rayamajhi #Sharmila_Gurung
Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung
गीतः राम्दिपुल
स्वर : नारायण रायमाझी / शर्मिला गुरुङ - Narayan Rayamajhi - Sharmila Gurung
शब्द रचना : कल्याण शेरचन / नारायण रायमाझी
लय : कल्याण शेरचन
रेकर्डिड्ड : मनोज खड्का
मिक्सिड्ड : श्याम श्वेत रसाईली
सारड्डी : धर्म गन्र्धव
बासुरी : रत्न बि.क.
मादल : उदिराम खड्का
गितार : बिवेक खड्का
मेकअफ : बिर्मा खड्का
छायांकन : मिराज अर्याल / बिन्दु खड्का -
सम्पादन : मिराज अर्याल - Miraj aryal
केटा - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
केटी - छुट्ने बेला आइसक्यो झन् झन्, के हुनी हो झस्किन्छ पापी मन
केटा - बाँचे भने अर्को साल फिरने, मरे भने राइफलको सिरानी
केटी - मिर्मिरेमै देउराली भाकेर, लैजाऊ प्यारा साथैमा राखेर
केटा - चरी भए मै उडी आउथँे, धुरू धुरू..जुनेली रातैमा
केटी - करिमको लाग्दैन भर, अधुरै छ..यो.मनको रहर
केटा - ज्यान छ यहा“ उतैछ आत्मा, झल्को बाहेक रहेन केही साथमा
केटी - झन झन छाती चरकियो बेसी, नरोउ सानु भनेर गएसी
केटा \ केटी - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@narbirale4298
@narbirale4298 3 года назад
"आदरणीय गुरु नारायण रायमाझी सर र शर्मिला गुरुङ्ग दिदिमा उच्च सम्मान छ।यो गीत हेरिरहदा मैले जहिले पनि त्यहीँ रामदी पुलको झजल्को आउँछ।मेरो आखामा त्यहीँ परिकल्पना गर्दागर्दै सपना सरि गीत पनि सकिन्छ।सत्य मिठास वेदना संगै ।।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@himkc5708
@himkc5708 3 года назад
वा नारायण दाइ कान नै मन्त्रमुग्ध भए । यस्ता पो लोकगित । साच्चिकै अाफ्नै गाउंघरमा पुगिन्छ यो गित सुन्दा । धन्यवाद र सफलताको कामना सबै टिमलाई ।
@ajaybk3801
@ajaybk3801 3 года назад
सुमधुर स्वोर कि धनी सर्मिला दिदी र नारायण रायमाझी अतिनै मार्मिक गीत सुन्दा त आझै बिदेश बाट आफ्नो गाउँ फर्किन मनछ तर के गर्नु एउटा बाध्यता छ
@rajendrabaral6575
@rajendrabaral6575 3 года назад
सदाबहार गीत, कहिल्यैपनि थाकिन यो गीत सूनेर।लोकसॅगीतनै नेपालीको मूटूहो। सल्यूट छ नारायण दाजूर सर्मिला दिदी।
@nirmalmagar4571
@nirmalmagar4571 3 года назад
धेरैको मन मस्तिष्कमा बसिरहेको गीत अनि सबैको मन रुवाउने शब्दहरूको खानी भएको कलाकार आदरणीय बरिस्ठ लोक गायक नारायण रायमाझी दाजुलाई हार्दिक नमन र सदाबहार आवाजकी धनी शर्मिला गुरुङ दिदी पनि मेरो दुई हात जोडी प्रणाम।🙏
@subashbogati4225
@subashbogati4225 2 года назад
अादनिय दाजु अग्र्ज नारायण रायमाझि प्रती सम्मान छ 20 चाेटि सुनेर पनि अगायन साथै सम्मान छ अादनिय स्वर कि धनी सर्मिला गुरुङ दिदी मा पनि👍️👌🙏🙏🙏❤️❤️❤️😊
@rajendrabk6802
@rajendrabk6802 3 года назад
सरस्वतीको बास गलामा भएका नारायण सर र शर्मिला दिदी को गीत सुनेर खुशी लाग्यो ।
@deewakarb.bchand643
@deewakarb.bchand643 3 года назад
खै किन हो यो गीत ले पल पल रुवाउछ 😘😘😢😢😢नारायण दाजु तथा शर्मिला दिज्यु मा शिर निहुराइ नमन्🙏🙏🙏
@matrikaacharya3353
@matrikaacharya3353 3 года назад
O
@rubinshrestha6133
@rubinshrestha6133 3 года назад
#
@mo-ha-1930
@mo-ha-1930 3 года назад
.
@whosagar1148
@whosagar1148 3 года назад
man ko kura garnu vayo sir..
@pramodmagar5394
@pramodmagar5394 3 года назад
❤️❤️❤️❤️❤️❤️❤️
@shivanagarkoti8704
@shivanagarkoti8704 3 года назад
अत्यन्तै सुन्दर कर्णप्रिय र मार्मिक अनि मन नै चसक्क छुने शब्द सँगीत र स्वर!!!!
@prempratel1218
@prempratel1218 3 года назад
किन किन यो गीत सुन्दा मन कस्तो कस्तो र शरीरमा काडा उम्रेको जस्तो हुन्छ उच्च सम्मान आदरणीय नारायण सर र शर्मिला दिज्यु लाई गीत त पहिले मिठो थियो अहिले झनै मिठो भएछ पहिले सबै को मन मा बसेको गीत अझै सबैको मन छुन सफल होस सफलताको शुभकामना
@ekatadhakalrimal4003
@ekatadhakalrimal4003 2 года назад
बालापन देखी ‌नै मन पर्न हजुर हरूको आवाज कानमा गुन्जि रहन्छ सर्मिला दिदि र सर‌ को सबैमा शुभकामना 🙏
@bijaygurung9832
@bijaygurung9832 3 года назад
साह्रै मिठो गीत ।नारायण सर र शर्मीला बहिनिलाई बधाई।
@mohanb.k.5949
@mohanb.k.5949 3 года назад
आहाँ मलाई साह्रै मन गित राम्दी पुल तरने आदरणिय लोकप्रिय गायक नारायण रायमाझी र शर्मिला दीदिको यो मिठो स्वर सदाबहार कर्णप्रिय गीत।
@wesonthapa8603
@wesonthapa8603 3 года назад
Good song i like li
@prabhusunar9567
@prabhusunar9567 3 года назад
Ekdam ramro swor ma yeti ramro geet gaunu vko maa dherai dherai dhanyabaad hjur🙏
@janakthapa2938
@janakthapa2938 3 года назад
यति मिठो स्वरका धनीहरुलाई हृदय देखि नै सलाम !! संगीतकर्मीमा नि उत्तिकै सम्मान
@InduChand-c9r
@InduChand-c9r 2 года назад
बर्सौ बर्ष सम्मको पर्खाइ, एक्लोपन , एक झल्को हेर्न लाई पनि आतिएको मन, अत्यास लाग्यो झन गितका शब्दहरुले । पर्देशिको यादले पिरोल्यो मन 😥😥😥
@narupartel6398
@narupartel6398 3 года назад
दुबई बाट पहिलो छुट्टी जादा सुने को गित , अहिले अठार पुगे र 19 लाग्दा सम्म यहि छु , गित पनि त्यही
@rupagurung6857
@rupagurung6857 3 года назад
😍😍
@dhirendrabogatixettri8368
@dhirendrabogatixettri8368 3 года назад
How
@arjunpariyar5762
@arjunpariyar5762 3 года назад
😭😭😭
@sapanaaryal9439
@sapanaaryal9439 3 года назад
Kasto dukha lagxa yasto sunda😪😪
@tekbahadur4426
@tekbahadur4426 3 года назад
आदरनिय नारायन राईमाझि सर र हाम्रो मेदम सर्मिला गुरुङ्ग साचिकै पाल्पा र स्याङ्गजा जिल्लामा रहेको राम्दि पूलको र जति पोरानो भएपनि सधै नया लागछ हामिलाइ र नारायन दाजु जे होस ह्जुरले हाम्रो पाल्पालिको नभै अन्न्य नेपालीको नाम राखिदिनु भएको छ धेरै गर्भ लाग्छ ह्जुरहरु होलतिम्लाइ धेरै धन्यबाद
@shivrajghimire8870
@shivrajghimire8870 3 года назад
नारायण रायमाझी दाजुको र शर्मिला दिदीको स्वर साह्रै मनपर्छ ।
@nirmayagurung1955
@nirmayagurung1955 2 года назад
आहा एकदमै मन छुने गित 😘😘😘😘😘😘😘
@manuthapa8973
@manuthapa8973 3 года назад
नेपाली लोक सङ्गीत को धरोहर को रूपमा परिचित आदरणीय नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजु हृदय देखि नै सम्मान छ हजुरहरुलाई । 🙏🙏🙏🙏
@rimbaburana1055
@rimbaburana1055 3 года назад
आहा ! ऐतिहासिक गीत । आदरणीय नारायण रायमाझी र शर्मिला गुरुङज्यूलाई हार्दिक नमन !!
@naranthami393
@naranthami393 3 года назад
ओहो कति मीठो झरिलो सोरमा गित सुन्नु पाइयो नारायण रायमाझीसर र सर्मिला दिदिको आवाजमा धुरुक्कै आँसु आयो जति सुनेपनी सुनिरहु लाग्ने आवाज
@timelinemedia6756
@timelinemedia6756 3 года назад
जीवन्त गीत बच्चा हुदाँ देखि अाजसम्म अाउदा पनि याे गीत अति नै मन पर्दछ के गर्नु याे प्रदेश छाेडेर घरमै अाएर बस्ने दिन कहिले अाउने हाेला धन्यवाद नारायण सर,सर्मीला म्याम अनि रत्न दाजु याे गीतकाे लागि।
@premmagarrolpa1304
@premmagarrolpa1304 3 года назад
आहा कति राम्रो छ सर मलाई त घरको याद आयो सारै मन छोयो के गर्नु प्रदेशिको जिवन ✈️✈️✈️✈️✈️
@pradippaudel509
@pradippaudel509 Год назад
नारायण रायमाझी प्रति आभारी छौं। लोक स्रष्टाप्रति सदैव सम्मान छ। 🙏
@nishchaltamang360
@nishchaltamang360 Год назад
Yo geet sunera dherai bhabuk vayako xu❤️❤️❤️
@gangarai5123
@gangarai5123 3 года назад
समसामयिक बिषयलाई समेटेर बनाईएकाे गीत हाे सबैकाे मन त छुनेनै भयाे।मलाई पनि असाध्यै मन पर्छ याे गीत।पुर्बेली भएर पनि पश्चिमेली लय,भाका मनपर्छ।
@बादलदेवान
@बादलदेवान 2 года назад
बाल्यकाल देखि अहिलेसम्म पनि मन पर्ने गित अादणिय दाइ नारायण राइमाझी र दिदी सर्मिला 🙏🙏
@basantkc5695
@basantkc5695 3 года назад
नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा🙏🙏🙏🙏
@anilrc7578
@anilrc7578 3 года назад
केछ
@PaNDa-eq6tu
@PaNDa-eq6tu 3 года назад
सुरुको त्यो सारङ्गी र बासुरिको तालमा हराए झै भयो ❤
@anjitpokharelanjit1605
@anjitpokharelanjit1605 3 года назад
नेपाली गीत संगीत को जगतमा मलाई मन परेको कालजय गीत झन् आदरणीय शर्मिला गुरुङ्ग दिदि को मृदुल कण्ठ ले मन छुन्छ 🥰🥰🥰❤❤🌹🙏
@tejindranepal476
@tejindranepal476 3 года назад
याे गित सुनी रहदा त मनै कता कता बैरागीन्छ। खाेई किन किन नारायण सर लाई जति तरिक गरे पनि कम हुदैन र सर्मिला दिदि लाे जगत काे धराेहर हुनुहुन्छ ।
@LimbubhimLimbubhim
@LimbubhimLimbubhim 28 дней назад
याे गित धेरै पहिले देखि सुन्दै अाएकाे छु अझै सुनिरहेकै छु मलाई असाध्यै मनपर्छ।
@sheskantsubedi4787
@sheskantsubedi4787 3 года назад
नारायण रायमाझी सर र शर्मिला दिदी को स्वर सारै राम्रो लाग्छ
@Kajimagar6529
@Kajimagar6529 3 года назад
सरस्वतीमाताले सधै सिरोपरी गरून् । हाम्रो माया त सधै छदैछ । 😍
@ombahadur6169
@ombahadur6169 3 года назад
नारायण रायमाझि दाइ र शर्मिला दिदी काे स्वर साह्रै मिठाे अनि शालिन र भद्र स्वभावका द्वय अग्रज कलाकारहरू प्रति मेराे शिर झुकाई साङ् गितिक नमन् गर्दछु ।
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 года назад
कति मिठो गित, आँखा पनि रसायो। सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ।
@narayanghimire7421
@narayanghimire7421 Год назад
रातीको १२ बजे सात समुन्द्र पारी बाट भक्कानिदै सुनेको छु,रक्षा गर भगवान 😭😭🙏
@BinisaBhandari
@BinisaBhandari 2 месяца назад
😭😭😭😭😭
@bhawanishiwakoti1303
@bhawanishiwakoti1303 2 месяца назад
Malai pani
@SunGava.1810
@SunGava.1810 3 года назад
जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा नै मीठा लाग्दा रहेछन।
@niranjandhakal265
@niranjandhakal265 3 года назад
ए हजुर सोह्रै आना सहि कुर भन्नुभो🙏🙏
@birbahaduryekten2611
@birbahaduryekten2611 3 года назад
मिठाे गीत सँगीतले आनन्दले आफु हराए जस्ताे म कहा छु तर गीत सकिए पछि पहिले कै ठाउमा रहेछु । पुर्ब झापाबाट पनि गहिराे सम्झना
@mingurung6221
@mingurung6221 3 года назад
यो गीत संगीतले कसैको जीवनमा मेल खान सक्छ
@kailashshrestha6632
@kailashshrestha6632 Год назад
​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q
@kailashshrestha6632
@kailashshrestha6632 Год назад
​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q
@mahabubvlogs412
@mahabubvlogs412 3 года назад
आहा कस्तो मनै मन्त्रमुग्ध बनाउने गित्। जति सुन्यो उति सुनुं सुनुं लाग्ने गित्। धन्यवाद आदरणीय नारायण रायमाझि दाजु अनि शर्मिला दिदि 🙏🙏 गित त यस्तो अनुसासित र शभ्य भयर पो गाउछन त आजकल का भुराभुरी लाइ के थाह? ? जय लोक दोहोरि 🇳🇵🇳🇵🙏
@rai_44468
@rai_44468 Год назад
Manai chune geet jati sune pani sunau sunau lagne ❤❤❤
@gumrana4662
@gumrana4662 3 года назад
Dherai maarmik git chh. Yo swor ra laye sathai bhaakaa ma yo mero manpasand ko geet ho good narayan dai ani baini sarmila laai solut chh. Aaj bhanda 20 yrs ago dekhi nai sundai aai rakheko chhu. Thank you .
@khemanthapa4595
@khemanthapa4595 3 года назад
आफू बाहिरी देशमा भइएता पनि त्यहि बाटो ओहोरदोहोर गरेको महशुस भइराखेको छ । अति नै उत्कृष्ट स्वरमा राम्दी पुल गितका सम्पुर्ण टिम प्रति धन्यवाद तथा शुभकामना ।
@karankhadka3308
@karankhadka3308 3 года назад
😭
@हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन
वाउ अतिनै अतिनै राम्रो लाग्यो सर्मिला दिदी र नारायण दादाको प्रस्तुति
@rksamarpanchannel3563
@rksamarpanchannel3563 2 года назад
यो गीतको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्म भुमी , मातृभुमी र आमा लाई खुबै सम्झन्छु , यो पराइको देश बाट 💖💖🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aayangurung
@aayangurung 3 года назад
Purano Yaad delayo gauma rodhi basdako malai dherai man parnay geet ho dhannaybad Narayan sir Sarmila dd👏🙏
@bhimsonyofficial3050
@bhimsonyofficial3050 3 года назад
नारायण रायमाझी सर नेपाली गित संगीतका एउटा अब्बल र खम्बा हुन उहाका हरेक रचनाले सारै मन छोईन्छ जय गित जय संगीत 🙏🙏🙏
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@sureshsapkota3420
@sureshsapkota3420 3 года назад
तब न नारायण रायमाझी! कोरीयाबाट प्रणाम 🙏🏼🙏🏼
@sunitaadhikari4689
@sunitaadhikari4689 3 года назад
सानो बेला देखि आजको दिन सम्मा आइपुग्दा पनि उत्तिकै मन पर्छ यो गीत।आदरणीय नारायण सर,सर्मिला गुरुङ दिज्जु अनि उदिराम खड्का सर प्रती उच्च सम्मान 🙏🙏
@sentisundar486
@sentisundar486 3 года назад
दिदी मिठो सम्झना🙏🙏
@purnarana9866
@purnarana9866 3 года назад
I have I
@nirmayagurung5349
@nirmayagurung5349 3 года назад
@@purnarana9866 दिदी हजुर को गीत सुन्दा मेरो त आसुझरी हाल्छ,,👍❤️❤️🙏🙏
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@tulashapoudel7088
@tulashapoudel7088 3 года назад
@@purnarana9866 hi
@teklama9502
@teklama9502 3 года назад
सॉंच्चिकै संगित जस्तो भल्ल आज सुन्न पाईयो। धेरै धेरै धन्यबाद नारयण दाई र शर्मिला दिदि
@tulashtha1792
@tulashtha1792 3 года назад
आहा कति राम्रो गाना संधै स को निरहुं जस्तो ।
@amritmagar9012
@amritmagar9012 8 месяцев назад
शब्द चयन अनि शृजना त्यसमाथि श्रद्देय गायक गायिकाको सुमधुर स्वरको गायकीले लाखौं युवाहरुको जीवनमा ऐना बनिरहेको छ ।दुबै जनामा हार्दिक नमन्।🙏🙏
@gaireg714
@gaireg714 3 года назад
उत्कृष्ट गित, मन छुने गित, सुनिरहु लाग्ने गित!! लोक संगीतको एक हस्ती नारायण रायमाझी सर शर्मिला गुरुङ म्याम!!❤️
@like5samratnepali342
@like5samratnepali342 2 года назад
साह्रै नै मीठो गित नारायण रायमाझी अनि शर्मिला गुरुङ बहिनिको
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 3 года назад
साच्चिकै मन छोयो हाम्रो वास्तविक जिवनमा आधारित यो सुरिलो भाकाले।रात बितेको नि पतै भएनछ। सलाम छ हाम्रा अग्रज कलाकार प्रति🙏🙏🙏
@saritasargam6352
@saritasargam6352 3 года назад
Aaha❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍 अती मिठो कुन शब्द ले बयान गरु म्❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@nishanghimire2314
@nishanghimire2314 2 года назад
यो गीत ले बाला पन काे धेरै याद आउँछ जाती मिठो गीत तेती मिठो सोर both
@sangyelodromgr4033
@sangyelodromgr4033 3 года назад
नेपाली समुदायको पीर ब्याथालाई समसामयिक शब्दलाई सृजनालाई लय तथा संगीत भरेर लाखौं नेपाली मन, नेपाली पनको वास्तविकता संग कथा वस्तुमा ढालेर गीत संगीतको माध्यमबाट तपाईं बहु आयामिक गीत संगितका धरोहर एवं गहकिला शब्द सृजनाका भण्डार हुनु भएका आदरणीय दाजु नारायण रायमाझी ज्यु र शर्मिला गुरुङ्ग दिदी द्वयको आवाजमा पुनः हामीलाई मनोरञ्जन गर्ने अवसर जुर्यो तपाईंलाई अनगिन्ती सलाम छ । नारायण रायमाझी सर🙇‍♂️ जय गीत संगीत जय (पाल्पाली)
@spoudel41
@spoudel41 3 года назад
कति मिठो गीत। सुन्दै आङ जिरिङ्ग हुने।
@yamoli3759
@yamoli3759 3 года назад
धेरै पछि सुन्न पाइयो सर्मिला र नारायण दाई को आवाज मा यादम खुशी लाग्यो अझै यस्तै गीत को प्रतीक्षा मा बने छु धन्नेय बाद
@sanjaym.chhetri4159
@sanjaym.chhetri4159 3 года назад
😭😭😭😥
@prabingurung8178
@prabingurung8178 3 года назад
Jati choti heryo sunyo yo geet le kina ho ruwauxa malai.. Sayed ma jastai sabai pradeshi ko aakha rasaudho ho... Narayan raymajhi dai sarmila dd lai feri naman..
@minabohara70
@minabohara70 3 месяца назад
जति सुने पनि मन नअघाउने गीत❤️यो गीत मेरै लागि बनेको हो कि जस्तो😭😭😭😭😭😭
@chiranjibikunwar6334
@chiranjibikunwar6334 3 года назад
कालजय गीत सुन्दा भावुक नै हुन मन लाग्छ अझै यही बेला कोरोना र baadee आउने आदरणीय ब्याक्तीत्व कलाकार सर्जक सम्मानीय नारायण अन्कल ज्यु प्रती सदा सर्बदा सम्मान 🌺🌺🌺♥️♥️♥️🌷🌷🌷🙏🙏🌻
@Bषालुमाया
@Bषालुमाया 3 года назад
याद हुदा देखि सुन्दै आएको यो मार्मिक गित अझै सुन्दा पनि साह्रै आनन्द आउँछ 😍नेपाली लोग गाइन क्षेत्रका आफैमा एक धरोहर नारायण दाजु र शर्मिला दिदिमा सधै उच्च सम्मान रहि रहने छ ।🌷🙏
@tilakrawat9164
@tilakrawat9164 2 года назад
My favorite song
@deepakabiral5985
@deepakabiral5985 3 года назад
धेरै पछि सर्मिला दिदी लाई देख्न पाइयो खुसी लागो सरै मिठो स्वर कि धनी दिदी र दादा नारायण रायमझी हामि ह्जुर हरुकै गीत सुनेर हुर्कियौ ह्जुर हरु ले गीत गौदा नेपाली पन को आभस हुन्छ मन खुसी हुन्छ
@bhombahadurbishwo6522
@bhombahadurbishwo6522 3 года назад
सदैव महान गुरु( गीत - सङ्गीतका पुजारी )🙏🎹🎤🎶🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@taragurung933
@taragurung933 3 года назад
Sunxu vanda vandai balla mauka juryo. Runa maan lagyo😭 " chari vaye mai udi aauthe bhurururu juneli ratai ma" "Karimai ko lagdaina vara adhurai xa yo maan ko rahara"😭
@shivaroka5543
@shivaroka5543 3 года назад
राम्दी पुल तर्ने बितिकै ।।याद आउद घर तिर पटकै
@ramkumarthapa8789
@ramkumarthapa8789 3 года назад
अति नै मीठो कालजयी गीत! मुरी मुरी धन्यवाद नारायण सर र शर्मिला बहिनीलाई!!!
@poshgurung2906
@poshgurung2906 2 года назад
Tears started to drop from my eyes, once I heard this song from Sharmila dd. Thank you dd and Narayan dai this song.
@shyamgautam7493
@shyamgautam7493 3 года назад
अति मार्मिक गीत भाबमा डुबेर सुन्दा त आसु धरर हुन्छ्। शर्मिला गुरुङ र नारायण रायमाझि को स्वर नै मिठो छ्।
@manojshrestha7721
@manojshrestha7721 3 года назад
Such a evergreen song. I heard this song at radio Nepal 22 year ago. So sweet
@padmagurung6540
@padmagurung6540 2 года назад
मन छोयो
@khemjoshi3641
@khemjoshi3641 3 года назад
निकै लोकप्रिय गीत मार्मिक लय शब्द हरु ले सु सज्जित राम्दीपुल तरने बितिक्कै धेरै धेरै मिठो स्वर ले भरिपुर्ण मिस् यु दादा दिदी ♥️
@5kmotion775
@5kmotion775 3 года назад
thanx joshi ji
@dreamskynepal1
@dreamskynepal1 3 года назад
आहा कति मिठो गित । मैले सानै देखि गुनगुनाउने भाका । यो गीत मन पर्ने जति यता हाजिर हुनु है ।
@jagatbnp142
@jagatbnp142 3 года назад
good songs
@bijanlopchan8522
@bijanlopchan8522 3 года назад
Bacha Dekhi suneko heart touching geet...narayan rayamajhi sir n sarmila gurung madam salute
@mankosathi9683
@mankosathi9683 3 года назад
कति मार्मिक छ यो गीत 😍💝🌹 जति सुनेपनि कहिल्यै नपुग्ने 💓🎵🎶
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@chpvlog786
@chpvlog786 3 года назад
आहा कति मीठो धुन त्यहिमाथी अझै बरिस्थ गायक गाईका नारायण रायमाझी सर र सर्मिला गुरुङ्ग दिदिको आवाज वा आनन्द आयो सबै दुख भुलाईदिने गीत सङ्गीत भनेको ईनि हुन। सलाम छ बाध्यबादक ज्युहरु सबैलाई
@filmisongupdated2690
@filmisongupdated2690 3 года назад
निकै मिठो स्वर सर्मिला दिदीको
@mangurung1864
@mangurung1864 3 года назад
आदरणीय नारायण रायमाझी प्रती मेरो नमन।हजुरको यो अमर गीत अमर सृजना।मलाई सबै भन्दा मन पर्ने यो गीत।
@nischalsarumgr7516
@nischalsarumgr7516 3 года назад
जब लोक गीत सुन्छु तब गित सुने जस्तो महसुस गर्छु । डाँडापाखा खोला भञ्ज्याङमा रम्दै गाउने म यस्तै लोक भाका मा सजिएको गित हरु एकदमै गाउन मन छ । नारायण रायमाझी सर लोक भाका ,, platform banaunu pryo
@gangarai5123
@gangarai5123 3 года назад
नारायण दाइ र शर्मिला दिदीकाे याे प्रस्तुतिले त साँच्चिकै मन रुवाउँछ सुनमा सुगन्ध भनेझै संगितकाे त्यतिकै भुमिका छ।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 года назад
यो गितको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्मभुमि अनि आमालाई खुवै सम्झन्छु यो पराइको देशबाट 😂💘❤️
@bishugharti2058
@bishugharti2058 3 года назад
/)))00
@larnan7120
@larnan7120 3 года назад
म पनि
@krishnagurung1597
@krishnagurung1597 2 года назад
सर्मिला गुरुङ
@amansandha9914
@amansandha9914 2 года назад
Nice song I loved nepali any song.
@sagarpariyar5786
@sagarpariyar5786 2 года назад
@@krishnagurung1597 l///
@cbale5216
@cbale5216 3 года назад
वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई नारायण रायमाझी प्रति सधै सम्मन छ ।
@इन्द्रगुरुङनेपाल-भ1व
दिल दिल छिया छिया हुने गर्दछ प्रत्येक पल।जति सुनुँ उत्तिकै मन बहलाउछ अनि बहेली खेल्छ अनि सागर जस्तै बिना आवाज दबिरहन्छ सो यहाँ दुबै ब्यक्तित्व प्रती नमन अनि समूह बाधक प्रती धन्यवाद ।
@dhirajgaihre8999
@dhirajgaihre8999 3 года назад
10)12 kam garda ni man le mandaina yo geet le bhabuk bnaaucha
@TheYam534
@TheYam534 3 года назад
नेपाली लोक इतिहास कै काल्जैइ गीत युगौ युग सम्म गुन्जिरहनेछ....धन्य छ आदरणीय दाइ अनि दिदी मा नमन्🙏🙏🙏
@गाउँ-ले
@गाउँ-ले 3 года назад
Narayan Dai & sarmila Didi ko voice sunau sunau lagne hajir Gara tw❤️❤️
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@arjunrana3170
@arjunrana3170 3 года назад
आहा क्या मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर मनै छोयो 💕💝💕💝
@preciousopal6582
@preciousopal6582 3 года назад
नेपाली लोकसंगित क्षेत्रको दुई महान हस्ती यसरि सँगै बसेर पुरानो भाका गुनगाउँदा मन नछुने त कुरै भएन
@SPRIMAL-MUSIC
@SPRIMAL-MUSIC 3 года назад
कालजयी गीत हो यो जहिले जसरी सुनेपनि न धित मर्छ, न त पीडाबोध कम हुन्छ! नारायण रायमाझी सर लगायत सबैलाई हृदय देखिनै उच्च सम्मान!
@shawanbistavlogs8531
@shawanbistavlogs8531 3 года назад
Really appreciate to Naryan sir for this so amazing song this music deserves to more than 10 million views
@hikmatbhatt7624
@hikmatbhatt7624 3 года назад
म संग कुनै शब्द छैनन है यो गीत को बयान गर्न तै पनि धेरै पुरानो याद ले सतायो यो गीत सुनेर अझै सुन्न पाम यस्ता धुन हरु नमन छ दुबै जना मा
@anjeetkumarparajuli2449
@anjeetkumarparajuli2449 3 года назад
Salute Narayan sir n sarmila sis & wish you all the best for whole entire team.
@yubrajgautam444
@yubrajgautam444 3 года назад
आहा! निकै उत्कृष्ट शब्द अनि स्वर👌👍👍👍
@SagarBkOfficial1997
@SagarBkOfficial1997 3 года назад
आहा,,,,जति सुन्यो उतिनै सुन्न मन लाग्ने जति यता हाजिर हौँ त,,,🙏🌹🌹
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@babuthapa2564
@babuthapa2564 3 года назад
धन्यवाद 🙏🙏🙏सबै तिमलाई म बिशेष गरि आदरणीय दाजु स्वर सम्राट नारायण रायमाझी अनि आदरणीय दिज्यू शर्मिला गुरुङ्ग प्रती नमन🙏🙏 प्रकत गर्न चाहान्छु । अति मीठो अति नै मार्मीक भाका जति सुने पनि धित नमर्ने भाका धेरै धेरै धन्यवाद छ । । 🙏🙏🙏🙏 अझै यस्तै यस्तै मीठा भाका हरु पस्कदै जानू होला हजुर हरु को साङ्गीतिक यात्रा अझै बद्डै जाउन।।🙏🙏🙏
@indrapaudel2660
@indrapaudel2660 3 года назад
वाहा ! ! ! अझै पनि नारायण दाइ र शर्मिला दिदिको स्वर ! रातिको 2 बजेर 3 मिनेट गयको छ । प्रदेशमा छु साथिहरु सुतिरहनु भयको छ म भने गित सुन्दै भक्कानिदै छु उफ ।
@santoshbk5980
@santoshbk5980 3 года назад
L
@santoshbk5980
@santoshbk5980 3 года назад
.
@santoshbk5980
@santoshbk5980 3 года назад
L
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aEo9d-BViOM.html
@sapanaaryal9439
@sapanaaryal9439 3 года назад
😪😪😪
@dipaksargam80
@dipaksargam80 11 месяцев назад
यो गीत कहिले पुरानो हुँदैन
@krishnaprasadchapain1038
@krishnaprasadchapain1038 3 года назад
kati mitho aawaj and heart touching words! Keep your sprit up to provide musical satisfaction!!
@bharatdhamala8852
@bharatdhamala8852 3 года назад
आहा कती मार्मिक र मीठो गीत।धेरै बर्ष पहीले देखी सुनेको मन पर्ने गीत आज फेरी लाईभ मा कती मीठो। सारँगी र बाँसुरी कती मीठो।
@arjunneupaane
@arjunneupaane 3 года назад
शर्मिला गुरुङ को आवाज सुन्न पाउने हामी भाग्यमानी हौ ।
@diamondsingh9267
@diamondsingh9267 3 года назад
आहा धेरै वर्ष पछि फेरि यो जोडीको गीत सुन्न पाए मनै आनन्द भयो झन् शर्मिला दिदि को फेरि आवाज गुन्जियो 💓💓💓
Далее