Тёмный
Rhythm online tv
Rhythm online tv
Rhythm online tv
Подписаться
𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑.

𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
प्रेस काउन्सिल दर्ता नं. 4109-2080/081
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com

© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved

यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)

Комментарии
@TashiDevdas
@TashiDevdas 2 часа назад
Pathivara ma birod hunxabhane sinjema tal tira baraye k hunxa.chandra dhakal ji
@newsshare3056
@newsshare3056 3 часа назад
यो गीत प्रेम खड़का ज्यू को हो। यसले झूठ बोलदै छ।
@difficultieslife2845
@difficultieslife2845 3 часа назад
अन्तराष्ट्रिय मूलबासी समुदायहरूको हकअधिकार हिट बिना त्यहाँको मूलबासी समुदायहरूको हिट र विषयमा लेखित सझौता बिना कुनैपनि काम गर्न पाइदैन। यदि जबरजस्ती गर्छ भने अन्तराष्ट्रिय हाइ कोट मा मुद्दा दायर गर्नु पर्छ र आवश्यकता छ। यस्ता एकल नश्लवादीहरुलाई मूलबासी समुदायहरूको पावर देखाउनु पर्छ।
@pulpfictionization
@pulpfictionization 3 часа назад
यो सप अतिक्रमणकारी कुरा हो एती कुरा हामी पनि बुझ्छौ ।
@pulpfictionization
@pulpfictionization 3 часа назад
केवलकार निर्माण गरेर लिम्बु समुदायको उत्पत्ति थलो र मुन्दुमी स्थललाई सखाप पार्नु पाईन्दैन , र हामी केवलकार निर्माण गर्नु अक दिदैनौ दुई दिदैनौ !
@jitensubba9428
@jitensubba9428 3 часа назад
jinda bad no kewal car
@Ningmasherpa-s4k
@Ningmasherpa-s4k 5 часов назад
बाहुन नेपाल छिरेको 526बष हुदैछ कसरि 5000बषभो बिकरम समबत ७४५@मा ककोसियस बाट हैटि समुदायले लखेटेकोहो ।जोले बाजे केभनेको
@RamKumar-jy3gh
@RamKumar-jy3gh 5 часов назад
हाम्रो दाजुभाइ हरुलाइ सोजो थानेर कता कता पुराइदियछ
@Limbusanju.
@Limbusanju. 5 часов назад
Thok mula gadalai
@omsubba5385
@omsubba5385 7 часов назад
राम मादेन ज्यु को कुरामा १००% सत्यता र दम छ । चन्द्र ढकाल दलाल पुँजीपति को खेताला नै हो ।
@Bikash-e1h
@Bikash-e1h 8 часов назад
Very good And Very Beautiful Song Butahanko Nepali Susmita Rai Singer Nanilaai
@RamLimbu-rw3vd
@RamLimbu-rw3vd 8 часов назад
Chor ka thulo sorrrrr.......
@sanamrai-y1s
@sanamrai-y1s 8 часов назад
मुन्दुमी धार्मिक स्थल जस्तो छ।तेस्तै नि रहनु दिनु पर्छ।बिकासको नाममा बिनास गर्नु हुदैन। हामिलाई केबलकार चाइदैन हामी भाकल पुरा गर्नुको लागि हिडेरै जान सक्छौ।जय पहिचान जय saskriti🙏🙏🙏❤️❤️🙏🙏🙏✊✊✊💪💪💪💪
@nalbosekhar123limbu9
@nalbosekhar123limbu9 9 часов назад
सबै हावा कुरा पर्यटकको नाममा अतिक्रमण र ब्यक्तिगत फाइदाको लागि कुर्लाइ मात्र हो यदि लगानी नै गर्ने हो भने उत्पादनमुलक क्षेत्रमा लगानी गर र बिदेशी लगानी कुरा छ अहिले सम्म नेपालीलाई हित हुने कुन बिदेशी लगानी नेपालमा भित्रीएको छ ???
@nainasingh1589
@nainasingh1589 9 часов назад
यी मुलाहरुले उत्पादक मुलक काम कहिल्यै गर्दैनन किन हो? यो यस्ता फटाहाको कुरा सुनेर मूर्ख बन्न हुदैन है।
@KismatMagar-em8fd
@KismatMagar-em8fd 9 часов назад
Xetri bahun katnu parxa tato ragat chatnu parxa
@chaitanyanalbo8015
@chaitanyanalbo8015 9 часов назад
अलिक पुगेन हो भान्जा त्यो ढकाल लाई डाईलग।
@rairaj89
@rairaj89 9 часов назад
Mno naxodnu aren mongol sir
@MaMi-lp2zv
@MaMi-lp2zv 11 часов назад
यो जाठो फटाहा लिम्बू यसलाई बिचार गरुम है हौ लुङ्गा हरु काम छैन यस्ता पातकी लिम्बू जाठो हुन त मामा पर्छ तर भेटे भने लात को लात हान्छु मुजि
@agnisubba539
@agnisubba539 12 часов назад
चन्द्र ढकालको काइते कुरो सुनियो। त्यो बिल्कुल ठिक होइन नेपालीलाई रोजगार दिने रे केवलकार बनाउँदा २०० जनाले रोजगार पाउँछन् होला २० हजार जनको रोजगारी खोसिँदैछ विचार गर्नुहोस् ताप्लेजुङबासी दाजुभाइ तथा दिदीबहिनीहरू।
@agnisubba539
@agnisubba539 12 часов назад
चन्द्र जी काइते कुरा नगर नेपाली नेपालीलाई रोजगार दिने हो भने केवलकार निर्माण गरेर २०० लाई रोजगारी हुन्छ होला। 2000मान्छेको रोजगारी खोसिँदै छ। नेपाली दुई हजार दैनिक विदेशिदा रोजगारी नै दिने हो भने उत्पादनमूलक उद्योग खोल है।so no cable car save मुकुमलुङ.
@narendrakoyee8488
@narendrakoyee8488 12 часов назад
Hoina ho dhakal jyu tetro poisa hunele kina jabarjasti garya ho ma kurai bujhina tehi poisa thula bada lai pelera banauxu vandai gareko po maile ta bujhe ta. Uta mantri ra savamukh lai po samjhai raheko dekhe ta ho.
@bhotenembang134
@bhotenembang134 12 часов назад
Halka comment matra
@bhotenembang134
@bhotenembang134 12 часов назад
Hija bhota halnebelama budi purako bhaye hunethiyo limbu gaurakheko nam pharak namle chinna thaliyo limbu haruko dimak chai bhakai ho aba ruyer hunxa.
@cookbhansa
@cookbhansa 12 часов назад
Chain of command
@barshavlogs-q3m
@barshavlogs-q3m 13 часов назад
इ र एस्तै भेडाहरु को जमातका कारण रहेछ ,नेपालमा बिकास नभाको,
@agnisubba539
@agnisubba539 13 часов назад
❤❤❤❤❤❤
@jiwanrai556
@jiwanrai556 13 часов назад
थुइक्क बाहुन्को धोती आफ्नो पहिचान सँग जोडीएको बिषय बाहुन्को हातमा लगेर राखिदियो । यस्लाई इन्डिजिनस पिपल्स को हक अधिकार सम्बन्धी कसैले सिकाइदिनु पर्‍यो ।
@suryaramrai3869
@suryaramrai3869 14 часов назад
Hawa
@bikenpalungwa3733
@bikenpalungwa3733 14 часов назад
तल बनारसमा गएर वना😊
@buddhilalray
@buddhilalray 14 часов назад
धेरै ग्यानको कुरो राख्नु भाछ....तर वहाको ग्याण्को जग् नै हिन्दु सास्त्र रहेछ।
@balbahadurgurung2659
@balbahadurgurung2659 15 часов назад
ताप्लेजुङ जिल्ला काे पाथीभरा नजिक का जग्गा हरु भ्रष्टाचारिहरुले 29 राेपनि जग्गा 26 कराेड 10 लाख रे ! बाहुन सरकार , जिन्दावद !😂🤣😅🤣😂
@Entertainment-d5r
@Entertainment-d5r 15 часов назад
बलजफ्ती गर्ने तागाधारी हरुलाइ मुकुलुङ्माले भस्म गरून् !
@sachinlimbu1437
@sachinlimbu1437 16 часов назад
Hamro mundhumi isthal xoyar matra dakha na chandra
@Master.l123
@Master.l123 16 часов назад
धन्यवाद नगर प्रमुख ज्यू, simit बर्ग हरूको न चाहिँ do ,बिना आधार को bikas विरोध nagarau काम गर्नै दिऊन् भन्नुभयो ,swagat छ तपाईँको र हामी सबै ko chahna लाइ.
@dipakrai3181
@dipakrai3181 17 часов назад
हावा कुरा अब जन्तालाई अलमलाउन नखोजे हुन्छ अब सबै धेरै बुझ्ने भै सको
@dipakrai3181
@dipakrai3181 17 часов назад
नगर न त जन्तालाई बिस्तापित गर्न खोज्दै छ
@rambantawarai399
@rambantawarai399 17 часов назад
यदि फरक पर्दैन भने किन जबर गरेकोत
@JayWaiba-s1p
@JayWaiba-s1p 17 часов назад
Yeslai ta tyo thauko sabai thaubata kutera lakhatnu parne raichha
@JayWaiba-s1p
@JayWaiba-s1p 17 часов назад
Yo buda fatha raichha jaha manab paila pugeko thiyena kasari tyo thauma k thiyo vanne kura kasari vanna sakchha hawadirje fataha suddo raichha
@RaiGanga-q7z
@RaiGanga-q7z 18 часов назад
Sahiho chorharko kamaikhane Vadaho tayhako janatalai kehi Faida caina hi kebulkar rakhnu Dinu hudain hi
@binrai1826
@binrai1826 18 часов назад
तिमिसङ्ग प्रयाप्त पैसा रहेछ सगरमाथासम्म जाने केवलकार बनाउ।नेपाल भरिका मान्छे जिवनमा एक पटक पुग्नेछ।
@dineshpyarbantawa143
@dineshpyarbantawa143 18 часов назад
केदारनाथ मन्दिर जानलाइ केबलकार नहुदा भएको छ त व्यापारीको फाइदाको लागि किन चाहियो ।।।मेयरको उपचार चाडैं गर्नुपर्छ !!
@jitensubba9428
@jitensubba9428 18 часов назад
❤ ramro sahi ho
@limbusonu2289
@limbusonu2289 19 часов назад
Ta haram khor ko cebel kar chahidena wapash lannu
@EajKumarrai
@EajKumarrai 20 часов назад
Taw limbu rajendra lingdenlimbu thuka rai limbu kasiko chak pujdapujda marne vaye
@RamGiri-fh3np
@RamGiri-fh3np 20 часов назад
खोइ सबैको कुरा राम्रो लाग्छ यसो सुन्दा
@ChitrasingRai
@ChitrasingRai 20 часов назад
यो मेयर लाइ अफनो इतिहास भुलेछ कसइको इसरम चलेको देखिन्छ।
@raicom3669
@raicom3669 20 часов назад
bikas huncha bhaner astha mardinu hudaina bikash ko bikalp huncha tar asthako bikalpa hudaina, bikash ko naam ma khuwalung phutaunu,timbung pokharilaai bishnu pokhari banaunu ,mukulum lai pathibara bhandai cabal carko bahanama occupy garnu galat ho,
@sukrarai2604
@sukrarai2604 20 часов назад
मुलबासिकाे सस्कृति विरुद्ध जबर्जस्ती केबलकार लेउने हाेभने यसले अन्तारिकदन्द सिर्जना गर्छ,यसर्थ उपनेसवादि विकास सुइकार्य हुने छैन।