एकात्मक संस्थागत बिषय निर्मूल गराइ पहिचानवादी मोर्चा खडा हुनु पर्छ र अन्याय अत्याचार, बिकृती बिसङ्गती,विभेद जस्ता....सबै खराव तत्वहरु हटनु पर्छ भन्ने उद्देश्य स्पष्ट भयो सबैलाई, ज जसले चासो राख्यो। यहाँलाई वधाइ एवं धन्यवाद छ 🎉🎉🎉
यहाँको तर्क अति उत्तम लाग्यो .... हो हामी सबै समुदाय वैदिक सनातनी नै हौं किन कि आ आफ्नो वैदिक सनातनी चलन अनुसार चल्दै आइ रहेकै हौं अर्थात हाम्रो संस्कार,संस्कृतिहरु सो अनुसार नै चली आएको छ र चलाइ आएका छौं सबै समुदाय/बर्गले। यहाँ सबै लेखेर के साध्य र फेरि पनि धन्यवाद छ यहाँ सरलाई 🎉🎉🎉
१००% सही बिसलेसन पदम अधिकारि जीको ।अब देशले अन्तिम पहीचानको मुद्दामा सबैको अस्तिसतो कायम गर्नु प्रर्छ । फेरी फेरी कसैले आन्दोलन गर्नु नपरोस यो नै अन्ती होस । जय पहिचान बाद ।